मनोरञ्जन

  • News

    जेठ १९ मा त्रिपक्षिय भिडन्त पक्का, दुई फिल्मसँग भिड्न 'जालो' तयार

    जेठ महिनामा नेपाली फिल्म उद्योगमा राम्रै प्रतिस्पर्धा हुने निश्चित प्रायः छ । सुरुवाती हप्तादेखि साता अन्तसम्म सबै शुक्रबार रिलिजको लागी बुक भईसक्दा जेठ महिनालाई नै तार्गेट गर्दै अर्को फिल्मको रिलिज घोषणा गरिएको छ । फिल्म 'जालो' जेठ १९ मा रिलिज हुनेछ...

  • News

    चलचित्र ‘शिवम’ को छायाँकन काठमाडौंमा धमाधम

    राजु गिरी प्रोडक्सन तथा शुभेच्छा इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘शिबम’ को यतिबेला राजधानीमा धमाधम छायाँकन भइरहेको छ । यो चलचित्र कल्पना खरेलले निर्माण गरेकी हुन ।   चलचित्रको निर्देशन राजु गिरीले गरेका छन् । चलचित्रमा श्रीकृष्ण बम...

  • News

    अर्को बर्ष रेखाको ४ सिनेमा आउने

    बर्षेनी नायिका रेखा थापाको नयाँ सिनेमा आउने गथ्र्याे । यस बर्ष भने रेखा थापाको कुनै पनि सिनेमा नआउने लक्षण देखिएको छ । गत बर्ष थापाको रामप्यारी आएको थियो ।त्यसपछि भने कुनै सिनेमा आएको छैन, अर्काे बर्ष भने उनको ४ सिनेमा आउने तयारीमा छन् ।      आफ्नो ब्यानर...

  • News

    कता हराईनन् हट सुरबिना ?

    नाईकेमा अभिनेता आर्यन सिग्देल संग जोडि बाधेर नेपाली सिनेमामा डेब्यु गरेकि नायिका हुन् सुरबिना कार्की । सुरबिना छोटै समयमा दर्शकमाझ चिनिएकि नायिका हुन् । तर पनि सुरबिनालाई बक्स अफिसमा सफल सिनेमा भने जुरेको छैन् । उनले अभिनय गरेको कुनै पनि सिनेमा बक्स अफिसमा सफल...

  • News

    पुष्पलका लागी चुनौति दर्पण छांया २, ‘अझै पनि’ बनेन् पहिलो सिनेमा

    नेपाली सिनेमाका लागी पुष्पल खड्का नया नाम भएपनि म्युजिक भिडियोका लागी यो चिनिएको नाम हो । पुष्पलले थुप्रै म्युजिक भिडियोमा अभिनय गरेका छन् । मोडलिङ् हुदै सिनेमामा प्रबेश गरेका पुष्पलको पहिलो सिनेमा अझै पनि हो । तर हरेक जसो अन्र्तरवार्तामा उनले पहिलो सिनेमाको...

  • News

    बैशाख २२ मा आउदैछ ‘ब्ल्याक डायरी’

    बुटवल , फागुन  २४ क्याट भिजन प्रोडक्सन प्रा.लि.को व्यानरमा निर्माण गरीएको चलचित्र ब्ल्याक डायरी यहि बैशाख २२ बाट प्रदर्शनमा आउने भएको छ । खासगरी अहिलेको पुस्तासमेतलाई लक्षीत गरी निर्माण गरिएको चलचित्र ब्ल्याक डायरीमा बाइक स्टन्ट समेत राखिएको कुरा चलचित्रका...

  • News

    नेपालीमा कमजोर छन् ‘दर्पण छायाँ २’ नायिका

    बुटवल , फागुन  २४ – झण्डै डेढ दशक पहिले बनेको चलचित्र ‘दर्पण छायाँ’को सिक्वेल अहिले चर्चामा छ । ‘दर्पण छायाँ’ नै थियो सिंगल थियटरमा एक सय दिन मनाउने पहिलो नेपाली चलचित्र । डेढ दशकपछि त्यही चलचित्रका निर्देशक तुलसी घिमिरेकै निर्देशनमा ‘दर्पण छायाँ २’...

  • News

    सकियो ‘धनपति’ सुटिङ, खगेन्द्र र सुरक्षाको जोडी कति जम्ला?

    अभिनय कलामा अब्बल मानिएका खगेन्द्र लामिछानेको पछिल्लो रिलिज चलचित्र ‘पशुपति प्रसाद’ रहेको छ। गएको बर्षको हिट चलचित्र ‘पशुपति प्रसाद’मा खगेन्द्रको लेखन र अभिनय रहेको थियो। २०७४ साल असार २३ गतेलाई रिलिज मिति तय गरेको खगेन्द्रको नयाँ चलचित्र ‘धनपति’...

  • News

    चलचित्र ‘मेरी कुसुम’ जेठ २५ मा अल नेपाल रिलिज हुने

    चलचित्र ‘मेरी कुसुम’ जेठको २५ गते अल नेपाल रिलिज हुने भएको छ । तर यो चलचित्र नेपाल बाहिर प्रदर्शन भएर आउने निर्माण पक्षले जनाएको छ । चलचित्र नेपाल बाहिरबाट प्रदर्शनमा आउने भएको हो ।   निर्माता सुनिता बोगटीका अनुसार यो चलचित्र युएइसंगै कतार ओमान र बहाराइन...

  • News

    जितु व्यंग्य

    १८ फागुन, काठमाडौं । हास्य कलाकार जितु नेपालले नेताहरुलाई सहमतिमा ल्याउन सकिँदैन भने एक हुल मोडेल र गायिकाहरुलाई बालुवाटार पठाइदिनुपर्छ भन्दै व्यंग्य गरेका छन् । नयाँशक्ति नेपालले मंगलबार आयोजना गरेको अन्तरक्रियामा कलाकार नेपाललाई पनि निम्त्याइएको थियो ।...