अर्थ

  • न्यायाधीशको पारिश्रमिकसम्बन्धी विधेयक बहुमतले स्वीकृत

    काठमाडौँ, चैत १- प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतका न्यायाधीश, उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य सर्तसम्बन्धी विधेयक, २०७३ माथि विचार गरियोस् भन्ने प्रस्ताव संसद्बाट आज बहुमतले स्वीकृत भएको छ । कानुन, न्याय तथा संसदीय...

  • News

    वैदेशिक रोजगार बचत पत्रमा १० प्रतिशत ब्याज, बैंकमा भन्दा फाइदा

    काठमाडौं, चैत १ – नेपाल राष्ट्र बैंकले बुधबारदेखि चैत २४ गतेसम्म २५ करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र विक्रि गर्ने भएको छ । विदेशमा कमाएको रकम बचत गर्न प्रोत्साहन गर्ने, वैधानिक रुपमा विदेशी रकम भित्र्याउने उद्देश्यले बचत पत्र खुल्ला गरिएको बैंककी...

  • एनसेललाई कर तिराउन निर्देशन

      काठमाडौं, चैत १  - सरकारले एनसेललाई पुँजीगत लाभकरबाट उन्मुक्ति दिने सरकारको निर्णय माइन्युट नहुँदै महालेखा परीक्षक कार्यालयले एनसेलसँग पुँजीगत लाभकर तिराउन निर्देशन दिएको छ । महालेखाको प्रारम्भिक प्रतिवेदनमा एनसेललाई कर तिराउन निर्देशन दिइएको छ ।...

  • News

    सोमबारका लागि विदेशी मुद्रा सटही दर

    काठमाडौं, फागुन ३० – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ३४ पैसा र विक्रिदर २८ रुपैयाँ ५० पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ १८ पैसा र विक्रिदर २९ रुपैयाँ ३५ पैसा छ । युएई दिर्हाम एकको खरिददर...

  • ग्यासमा मुल्य बृद्धि

    काठमाडौं, फागुन २८ – नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य प्रति सिलिन्डर २५ रुपैयाँ बढाएको छ ।  भारतबाट मूल्य बढेर आएको भन्दै निगमले गए राति १२ बजेदेखि लागू हुने गरी ग्यासको मूल्य प्रति सिलिन्डर २५ रुपैयाँ बढाएको हो । अब एक सिलिन्डर ग्यासको मूल्य १३ सय...

  • एक दिनमै ४६ करोड राजश्व संकलन

    फाल्गुन २७- दुई दिनको मधेश बन्दका कारण राजश्व असुलीमा ठूलो घाटा व्यहोरेको वीरगंज भन्सारले हिजो एकै दिन ४६ करोड रुपैयाँ राजश्व संकलन गरेको छ । सप्तरी घटनालाई लिएर मधेशी मोर्चाले आह्वान गरेको मधेश बन्दका कारण मंगलवार र बुधवार राजश्व संकलन प्रभावित बनेको थियो ।...

  • News

    सुनचाँदीको भाउ आज पनि घट्यो

    काठमाडौं, फागुन २६ – यो हप्ता लागेसँगै सुनको भाउ लगातार घटेको छ । भाउ घटेर सुन बिहीबार तोलामा ५४ हजार ३ सय रुपैयाँमा झरेको छ । बुधबार पनि सुन तोलामा ३ सय रुपैयाँले  घटेको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेकाले नेपाली बजारमा पनि प्रभाव परेको नेपाल सुन...

  • News

    नेपालीको टेलिफोनमा वार्षिक ८४ अर्ब रुपैयाँ खर्च : इन्टरनेटमा मात्रै १५ अर्ब

    काठमाडौ, फागुन २६– नेपालीले टेलिफोनमा कुराकानी गर्न मात्रै वार्षिक ८४ अर्ब रुपैयाँ खर्च गरिरहेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार नेपालीको टेलिफोनमा गर्ने कुराकानी (भ्वाइस) मा भएको यो खर्चको सबैभन्दा ठूलो हिस्सा एनसेल र नेपाल दूरसञ्चार...

  • News

    ग्यास बिक्रेता संघ बुटवलको तेश्रो साधारण सभा सम्पन्न

    बुटवल, फागुन २३ -ग्यास बिक्रेता संघ बुटवलको तेश्रो साधारण सभा आज बुटवलमा सम्पन्न भएको छ । साधारण सभाले ग्यास बिक्रिमा सरकारले दिदै आएको कमिसन अत्यन्त न्युन भएको भन्दै तत्काल बढाउन सरकार र उद्योगिहरुसंग माग गर्ने निणर्य गरेको छ । सभाको उदघाटन गर्दै बुटवल उद्योग...

  • राष्ट्र बैंकले तोकेको रियाल, दिर्हाम, रिंगिटलगायत विदेशी मुद्रा सटही दर

    काठमाडौं, फागुन २३ – नेपाल राष्ट्र बैंकले सोमबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ४२ पैसा र विक्रिदर २८ रुपैयाँ ५८ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ २८ पैसा र विक्रिदर २९ रुपैयाँ ४४ पैसा छ । युएई दिर्हाम एकको...