अर्थ

  • News

    बुटवलमा ‘जुत्ता व्यापार मेला’हुने

    बुटवल, ९ चैत्र । युवा उद्यमी मञ्च रुपन्देहीको आयो जनामा पर्सीदेखि बुटवलमा दोश्रो संस्करणको ‘जुत्ता व्यापार मेला’हुने भएको छ । ‘स्वदेशी वस्तुको प्रबर्द्धन हाम्रो अभियान’ भन्ने नाराका साथ चैत्र २५ गतेसम्म जुत्ता व्यापार मेलाको तयारी पनि थालिएको छ...

  • News

    सामाजिक रुपान्तरणको संवाहक सहकारी : बडाल

    पोखरा, ९ चैत- राष्ट्रिय सहकारी संघ लिमिटेडका अध्यक्ष केशव बडालले मुुलुकको आर्थिक विकाससंगै सामाजिक रुपान्तरणका लागि सहकारी क्षेत्रको भूमिकालाई वेवास्ता नगर्न आग्रह गर्नु भएको छ ।  विपन्त वर्गका जनताको आर्थिक अवस्था सुधार गर्न तथा सबै जातजाती, भाषाभाषी, धर्म...

  • News

    सरकारले सन् २०१८ को कोरियन भाषा परीक्षाको आवेदन फारम आज देखि खुला

    बुठवल चैत्र ९-सरकारले सन् २०१८ को कोरियन भाषा परीक्षाको आवेदन फारम आज देखि खुला गरेको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कामका लागि कोरिया जान भाषा परीक्षा पास गर्नुपर्छ । कोरिया ईपीएस शाखाका निर्देशक बाबुराम खतिवडाका अनुसार आज बिहान ९ बजेदेखि अनलाईन...

  • News

    बैंकले ऋणमा कडाई गरेपछि जग्गा कारोबार गिरावट

    बुटवल चैत्र ७-राष्ट्र बैंकले बैंकहरुलाई मौद्रिक नीतिमा कडाई गर्दै घर जग्गा कारोबारमा लगानी गर्न कडा दायरा बनाएसँगै जग्गा कारोबारमा उच्च गिरावट आएको छ । यसअघि बैंकहरुले लगानी सुरक्षित हुने भन्दै घर जग्गा कारोबारमा उच्च लगानी गर्दै आएका थिए । बैंकहरु नाफा...

  • News

    चुनाव खर्च १० अर्ब, कर्मचारी परिचालन १ लाख

    बुटवल, चैत्र ७- निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सम्पन्न गर्दा करिब १० अर्ब २९ करोड रुपैया खर्च हुने अनुमान गरेको छ । निर्वाचन व्यवस्थापनका लागि यति रकम खर्च हुने आयोगको अनुमान छ । निर्वाचनमा प्रयोग हुने सामाग्रीहरुको खरिद, मतपत्र छपाइ, मतदाता शिक्षाका...

  • News

    नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनका लागि उम्मेदवारी घोषणा

    बुटवल, चैत्र ७-नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी निर्वाचनका लागि आइतबार बुटवलबाट शेखर गोल्छाले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । दुइ साताअघि अर्का प्रत्याशी किशोर प्रधानले विराटनगरबाट घोषणा गरेका थिए । अहिलको कार्यकालमा गोल्छा...

  • News

    कामदारको तुलनामा सरकारी कर्मचारीको ज्याला दर दोब्बरभन्दा बढीले वृद्धि

    बुटवल, चैत्र ६-यस वर्ष अदक्ष कामदारको तुलनामा सरकारी कर्मचारीको ज्याला दर दोब्बरभन्दा बढीले वृद्धि भएको छ । ‘राष्ट्रिय तलब र ज्यालादर सूचकांक’ अनुसार यो वर्ष सरकारी कर्मचारीको ज्याला २४।२ प्रतिशतले बढ्दा निर्माण कामदारको ज्यालादर ११।४ प्रतिशतले बढेको छ ।...

  • News

    कैलाश विकाश बैंक लिमिटेडद्धारा बैकिड्ड सचेतना कार्यक्रम

    बुटवल, चैत्र ३– कैलाश विकास बैंक लिमिटेडले एम्स् उच्च माध्यमिक विधालयमा बैकिड्ड साक्षारता कार्यक्रम सम्पन्न गरेको छ । एम्स कलेजका व्यवस्थापन संकाय कक्षा १२ मा अध्ययनरत विधार्थीका लागि आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा बौल्दै कैलाश विकास बैक...

  • एक वर्षको नाफा ६ महिनामै

    काठमाडौं, चैत ३- वाणिज्य बैंकहरूले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा विगत एक वर्षको भन्दा बढी नाफा कमाएका छन् । आर्थिक वर्ष २०७०/७१ मा १९ अर्ब १६ करोड ९५ लाख नाफा कमाएका वाणिज्य बैंकहरूले चालू आवको पहिलो ६ महिनामा २० अर्ब ८४ करोड ५५ लाख नाफा कमाएका छन् । यस वर्ष...

  • कम्पनी खारेजी गर्ने बाटो खुल्यो, संशोधित कम्पनी ऐन पारित

    बुटवल, चैत्र २- वर्षौंदेखि विवरण नबुझाएर जरिवानाका कारण कम्पनी खारेजी गर्न नसकेकाहरूलाई कानुनी अड्चन फुकुवा भएको छ । विभिन्न कारणले विवरण नबुझाई महिनैपिच्छे जरिवाना बढेर ठूलो रकम तिर्न नसकी दर्ता खारेजी गर्न नसकेका कम्पनीहरूका लागि छुट्टै व्यवस्थासहितको ऐन...