अर्थ

  • लगानी गर्न इच्छुकलाई सरकारले नछोड्ने

    काठमाडौं, फागुन २१ – सरकारले नेपाल लगानी सम्मेलनमा लगानीको प्रतिबद्धता जनाएका विदेशी लगानीकर्ता, कम्पनी वा समूहबाट लगानी भित्र्याउन छुट्टै संयन्त्र गठन गरी परिचालन गर्ने भएको छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीका अनुसार नेपाल...

  • News

    कुन देशबाट कति लगानीको प्रतिबद्धता ?

      काठमाडौं, फागुन २१ – काठमाडौंमा दुई दिनसम्म भएको नेपाल लगानी सम्मेलनमा स्वदेशी तथा विदेशी लगानीकर्ताले झण्डै साढे १४ खर्ब रुपैयाँको लगानी प्रतिवद्धता जनाएका छन् । सम्मेलनमा चीनले सबैभन्दा धेरै आठ खर्ब ७९ अर्ब भन्दा बढिको प्रतिबद्धता जनाएको छ । लगानी...

  • News

    साढे १४ खर्ब लगानी प्रतिबद्धता ! चिनियाँ व्यवसायीबाट ८ खर्ब, भारतीयबाट ३४ अर्ब !

    फाल्गुन २० - लगानी सम्मेलनमा विभिन्न मुलुकका व्यवसायीले करिब साढे १४ खर्ब रुपैयाँ (१३ अर्ब ५२ करोड डलर) बराबरको लगानी प्रतिबद्धता जनाएका छन् ।   लगानी सम्मेलनमा सबैभन्दा धेरै चीनका व्यवसायीले करिब ८ खर्ब ८८ अर्ब (८ अर्ब ३० करोड डलर) बराबरको लगानी गर्ने...

  • लगानी सम्मेलन विभिन्न कार्यपत्रमाथी छलफल गरी आज सकिदै !!

    बुटवल फागुन २०- नेपालमा लगानीका सम्भावनाको उपयोग भन्ने नाराका साथ सुरु भएको  अन्र्तराष्ट्रिय लगानी सम्मेलन विभिन्न कार्यपत्रमाथी छलफल गरी आज सकिदै छ । नेपाल लगानी सम्मेलन उद्योग मन्त्रालय र लगानी बोर्डको संयुक्त आयोजना तथा राष्ट्रिय योजना आयोग र निजी...

  • News

    आगामी चैतमा अन्तर्राष्ट्रिय व्यापार मेला !!

    काठमाडौँ,  फागुन २० - नेपाली उत्पादन तथा सेवालाई राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले आगामी चैत ३ गते राजधानीमा अन्तर्राष्ट्रिय व्यापार मेला हुने भएको छ । वाणिज्य मन्त्रालयअन्तर्गतको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको...

  • News

    वैदेशिक रोजगार विभागमा हजार भन्दा बढी उजुरी !!

    काठमाडौँ, फागुन २० गते ।  वैदेशिक रोजगारीमा जाने अधिकांश युवा घरगाउँकै दलाल, सदरमुकाम र सहरका वैदेशिक रोजगार कम्पनी अनि विदेश पढ्न पठाउने भन्दै एजुकेसन कन्सल्टेन्सीका नाममा खोलिएका संस्थाबाट ठगिने गरेका छन् ।   वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक...

  • काठमाडौंमा लगानी सम्मेलन, एक खर्ब रुपैयाँको लगानी प्रतिबद्धता हुने विश्वास

    काठमाडौं, फागुन १९ – देशको आर्थिक विकासको मेरुदण्ड मानिएका नौ क्षेत्रमा केन्द्रित रहेर वैदेशिक लगानी भित्र्याउन काठमाडौंमा आजदेखि ‘नेपाल लगानी सम्मेलन’ हुँदैछ । सम्मेलनमा ऊर्जा, पूर्वाधार, पर्यटन, सूचना प्रविधि, वित्तीय क्षेत्र, खानी तथा खनिज, कृषि तथा...

  • सुनको भाउ घट्यो, चाँदीको उही

    काठमाडौं, फागुन १८ – सुनको भाउ बुधबार तोलामा चार सय रुपैयाँले घटेको छ । मंगलबार तोलाको ५६ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार तोलाको ५५ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउ घटेपनि चाँदीको भाउ पनि स्थिर छ ।...

  • News

    इजरायलले ६० जना नेपाली केयर गिभर लैजाने

      काठमाडौं, फागुन १८ – इजरायलले फेरी ६० जना नेपाली केयर गिभर लैजाने भएको छ । चार वर्ष तीन महिनाको श्रम सम्झौता गरेर ४८ जना महिला र १२ जना पुरुष कामदारले केयर गिभरका रुपमा इजरायल जान पाउने छन् ।  नेपाल र इजरायल सरकारबिच भएको दुई पक्षीय सम्झौता अनुसार नयाँ...

  • News

    चिनीया उद्योगी वयवसायीहरुको टोली बुटवलमा

    बुटवल, १६ फागुन । नेपाल भ्रमणमा रहेको चिनीया उद्योगी वयवसायीहरुको टोलीले आज सोमवार बुटवलमा व्यवसायीहरुसंग यस क्षेत्रमा लगानी सम्भावनाका सम्वन्धमा छलफल गरेको छ । चीनको वन बेल्ट वन रोड प्रोजेक्टका सस्थापक सुया, कार्यकारी अध्यक्ष जोन सहितको ४१ सदस्यीय टोलीले...