अर्थ

  • एनसेललाई कर तिराउन निर्देशन

      काठमाडौं, चैत १  - सरकारले एनसेललाई पुँजीगत लाभकरबाट उन्मुक्ति दिने सरकारको निर्णय माइन्युट नहुँदै महालेखा परीक्षक कार्यालयले एनसेलसँग पुँजीगत लाभकर तिराउन निर्देशन दिएको छ । महालेखाको प्रारम्भिक प्रतिवेदनमा एनसेललाई कर तिराउन निर्देशन दिइएको छ ।...

  • News

    सोमबारका लागि विदेशी मुद्रा सटही दर

    काठमाडौं, फागुन ३० – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ३४ पैसा र विक्रिदर २८ रुपैयाँ ५० पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ १८ पैसा र विक्रिदर २९ रुपैयाँ ३५ पैसा छ । युएई दिर्हाम एकको खरिददर...

  • ग्यासमा मुल्य बृद्धि

    काठमाडौं, फागुन २८ – नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य प्रति सिलिन्डर २५ रुपैयाँ बढाएको छ ।  भारतबाट मूल्य बढेर आएको भन्दै निगमले गए राति १२ बजेदेखि लागू हुने गरी ग्यासको मूल्य प्रति सिलिन्डर २५ रुपैयाँ बढाएको हो । अब एक सिलिन्डर ग्यासको मूल्य १३ सय...

  • एक दिनमै ४६ करोड राजश्व संकलन

    फाल्गुन २७- दुई दिनको मधेश बन्दका कारण राजश्व असुलीमा ठूलो घाटा व्यहोरेको वीरगंज भन्सारले हिजो एकै दिन ४६ करोड रुपैयाँ राजश्व संकलन गरेको छ । सप्तरी घटनालाई लिएर मधेशी मोर्चाले आह्वान गरेको मधेश बन्दका कारण मंगलवार र बुधवार राजश्व संकलन प्रभावित बनेको थियो ।...

  • News

    सुनचाँदीको भाउ आज पनि घट्यो

    काठमाडौं, फागुन २६ – यो हप्ता लागेसँगै सुनको भाउ लगातार घटेको छ । भाउ घटेर सुन बिहीबार तोलामा ५४ हजार ३ सय रुपैयाँमा झरेको छ । बुधबार पनि सुन तोलामा ३ सय रुपैयाँले  घटेको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेकाले नेपाली बजारमा पनि प्रभाव परेको नेपाल सुन...

  • News

    नेपालीको टेलिफोनमा वार्षिक ८४ अर्ब रुपैयाँ खर्च : इन्टरनेटमा मात्रै १५ अर्ब

    काठमाडौ, फागुन २६– नेपालीले टेलिफोनमा कुराकानी गर्न मात्रै वार्षिक ८४ अर्ब रुपैयाँ खर्च गरिरहेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार नेपालीको टेलिफोनमा गर्ने कुराकानी (भ्वाइस) मा भएको यो खर्चको सबैभन्दा ठूलो हिस्सा एनसेल र नेपाल दूरसञ्चार...

  • News

    ग्यास बिक्रेता संघ बुटवलको तेश्रो साधारण सभा सम्पन्न

    बुटवल, फागुन २३ -ग्यास बिक्रेता संघ बुटवलको तेश्रो साधारण सभा आज बुटवलमा सम्पन्न भएको छ । साधारण सभाले ग्यास बिक्रिमा सरकारले दिदै आएको कमिसन अत्यन्त न्युन भएको भन्दै तत्काल बढाउन सरकार र उद्योगिहरुसंग माग गर्ने निणर्य गरेको छ । सभाको उदघाटन गर्दै बुटवल उद्योग...

  • राष्ट्र बैंकले तोकेको रियाल, दिर्हाम, रिंगिटलगायत विदेशी मुद्रा सटही दर

    काठमाडौं, फागुन २३ – नेपाल राष्ट्र बैंकले सोमबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ४२ पैसा र विक्रिदर २८ रुपैयाँ ५८ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ २८ पैसा र विक्रिदर २९ रुपैयाँ ४४ पैसा छ । युएई दिर्हाम एकको...

  • News

    कम्यूनिटीद्धारा भैरहवावाट एटिएम सेवा

    बुटवल,२२ फगुन बुटवलमा केन्द्रिय कार्यालय रहेको नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंकले भैरहवावाट एटिएम सेवा संचालन गरेको छ । सेवाको नेपाल राष्ट्र वैक सिध्दार्थनगर शाखाका उप निर्देशक विज्ञान राज सुवेदीले उद्दाटन गर्नु भएको छ । सो अवसरमा बैंकका प्रमुख...

  • राष्ट्र बैंकको आधा सम्पत्ति ‘रेटिङ’ छैन

    फाल्गुन २२, काठमाडौंस् नेपाल राष्ट्र बैंकको आधा सम्पत्ति ‘क्रेडिट रेटिङ’ नभएको पाइएको छ । गत आर्थिक वर्षसम्म राष्ट्र बैंकको नाममा रहेको ९ खर्ब ८१ अर्ब १३ करोड ९१ लाख रुपैयाँबराबरको वित्तीय सम्पत्तिमध्ये ४७।४५ प्रतिशतको मात्र रेटिङ भएको छ । यो सम्पत्ति...