अर्थ

  • News

    आर्यताराद्धारा बुटवलबाट पनि शेयर कारोवार सुरु

    बुटवल, चैत १९- नेप्से परिसूचक गणना गर्ने गरी २०५० पुस २९ देखि नियमित कारोबार सुरु भएको नेपालको शेयर कारोवार यस क्षेत्रमै पहिलो पटक बुटवलबाट सुरु भएको छ । आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्रालीले बुटवलको ट्राफिकचोकमा रिमोट वर्क स्टेसन स्थापना गरि गत...

  • News

    कोरिया जान साढे ७५ हजार बढीको आवेदन

    बुटवल,चैत्र १९-दक्षिण कोरियामा रोजगारीका लागि ७५ हजार ६ सयभन्दा बढी युवाले आवेदन दिएका छन् । कोरियाले यो पटक १० हजार २ सय नेपालीलाई लैजानेछ । आगामी जेठ २७ र २८ गते सञ्चालन हुने भाषा परीक्षामा सामेल हुन ७५ हजार पाँच सय बढीको आवेदन परेको छ । अहिले आवेदन रुजु गर्ने काम...

  • News

    आयल निगमले आजबाट युरो-४ मापदण्डको तेल बिक्रीवितरण गर्ने

    बुटवल,चैत्र १९-नेपाल आयल निगमले आजबाट युरो-४ मापदण्डको तेल बिक्रीवितरण गर्ने भएको छ । सन २००७ मा नै युरो-४ मापदण्डको इन्धनको अवधारणा आएपनि सन २०१० मा विश्व बजारमा लागू भएको छ । आज (अप्रिल १) देखि युरो-४ मापदण्डको पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धन आयात गर्न लागेको...

  • News

    ७५ हजार म्यादि प्रहरीका लागि एक लाख ७२ हजारभन्दा बढीको आवेदन

    बुटवल, चैत्र १८-स्थायी तहको चुनावका लागि माग गरिएको म्यादी प्रहरीमा माग संख्याभन्दा दोब्बर बढी आवेदन परेको छ । प्रहरी प्रधान कार्यालयले यही चैत ११ देखि १७ गतेसम्मका लागि ७५ हजार म्यादी प्रहरीका लागि आवेदन मागेकामा एक लाख ७२ हजारभन्दा बढी आवेदन परेको प्रहरी...

  • News

    भारतले नेपाललाई १ सय ४५ मेगावाट विजुली उपलब्ध गराउने

    काठमाडौं, चैत १७-भारतले नेपाललाई १ सय ४५ मेगावाट विजुली उपलब्ध गराउने भएको छ। हालै निर्माण सम्पन्न भएको कटिया–कुशाह र रक्सौल–परवानीपुर प्रसारण लाइनबाट उक्त बिजुली उपलब्ध गराउने तयारी भएको भारतको उर्जा मन्त्रालयले जनाएको छ। केही दिन अघि भारतस्थित नेपाली...

  • News

    नेपालको कुल गार्हस्थ उत्पादन ६ दशमलव २ प्रतिशतसम्म पुग्नसक्ने एडीबीको प्रक्षेपण

    बुटवल,चैत्र १५-एशियाली विकास बैंक / एडीबीले चालु आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ उत्पादन वृद्धिदर ५ दशमबल २ देखि ६ दशमलब २ प्रतिशतको बीचमा रहने संशोधित प्रक्षेपण गरेको छ । यसअघि एडीबीले कुल गार्हस्थ उत्पादन वृद्धिदर ४ दशमलब ८ प्रतिशत रहने प्रक्षेपण गरेको थियो...

  • नेपाल र भारतबीच इन्धन आपूर्ति गर्नेसम्बन्धी सम्झौता पाँच वर्षका लागि नवीकरण

    बुटवल चैत्र १५ नेपाल र भारतबीच इन्धन आपूर्ति गर्नेसम्बन्धी सम्झौता पाँच वर्षका लागि नवीकरण भएको छ ।  आपूर्तिमन्त्री दीपक बोहरा र भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधानको उपस्थितिमा सोमवार नयाँदिल्लीमा उक्त नवीकरण सम्झौता भएको हो...

  • News

    भातीय नोट सटहीका बारेमा आज टुंगो लाग्ने

    बुटवल चैत्र १४-नेपालमा रहेका एकहजार र पाँचसय दरका भातीय नोट सटहीका बारेमा आज टुंगो लाग्ने भएको छ । सटहीबारे नेपाल राष्ट्र बैंक र रिजर्भ बैंक अफ इन्डिया आरबिआईका अधिकारीहरुबीच हिजोे छलफल सकारात्मक भएपनि व्यक्तिका साथमा रहेको कति रुपैयाँ साटिने भन्ने टुंगो आज...

  • News

    भारतीय केन्द्रीय बैक रिजर्भ बैकको उच्चस्तरीय टोलीले आज अर्थमन्त्रालयसंग थप छलफल गर्दै

    बुटवल,चैत्र १४-प्रतिवन्धित भारतीय नोट सटइका लागि भारतीय केन्द्रीय बैक रिजर्भ बैक अफ इण्डिया (आरबिआई) का कार्यकारी निर्देशन दिपाली पन्त जोशीको नेतृत्वमा तीन सदस्यीय उच्चस्तरीय टोलीले आज अर्थमन्त्रालयसंग थप छलफल गर्दै छ । यस अघि हिजो नेपालमा रहेका भारतिय १ हजार र...

  • News

    नेपालमा रहेका भारतिय १ हजार र पाँच सयको नोट साट्न पाईने

    बुटवल, चैत्र १३-नेपालमा रहेका भारतिय १ हजार र पाँच सयको नोट साट्न पाईने भएको छ । भारत सरकारले नोटबन्दि गरेपछि त्यसको प्रत्यक्ष मारमा परेका नेपालीले लामो समयपछि सानो परीणाममा भारतिय १ हजार र पाँच सयको नोट साट्न पाउने भएका हुन् । आज राजधानिमा भएको छलफलमा नेपाल...