अर्थ

  • News

    भोलि दिउँसो ४ बजे बजेट प्रस्तुत हुने

    काठमाडौं, जेठ १४ – सरकारले आगामी आर्थिक वर्षको राजश्व र व्ययको विवरण (बजेट) व्यवस्थापिका–संसदमा सोमबार दिउँसो ४ बजे प्रस्तुत गर्ने भएको छ ।  उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले सदनसमक्ष १२ खर्ब रुपैयाँभन्दा बढीको बजेट प्रस्तुत गर्ने...

  • बुटवललाई नेपालकै आर्थिक केन्द्र बनाउन सकिन्छ : व्यवसायी

    बुटवल, जेठ १० - बुटवल र आसपासको क्षेत्रलाई एकीकृत रूपमा विकाश गर्न सके बुटवललाई नेपालकै आर्थिक केन्द्र बनाउन सकिनेमा व्यवसायीहरूले जोड दिएका छन् । बुटवल उद्योग वाणिज्य संघले आज (बुधवार) बुटवलमा गरेको अबको बुटवल विषयक विचार गोष्ठीमा सहभागिहरुले बुटवलको एकीकृत...

  • News

    बजेट : पूर्ण आकारको

    बुटवल जेठ ८ सरकारले जेठ १५ गते पूर्ण आकारको बजेट आउने स्पष्ट पारेको छ । उपप्रधामन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले जेठ १५ गते पूर्ण आकारको बजेट आउने बताउनु भएको हो । उहाँले निर्वाचन आचारसंहिता विपरित हुने भएकाले बजेटमा नयाँ कार्यक्रम भने समावेश नहुने...

  • News

    सुपा देउराली दर्शन : एक लाख भेटी संकलन

    बुटवल जेठ ४-अर्धाखाचीको सुपा देउरालीमा  धार्मिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । गतबर्षकै तुलनामा यस बर्ष दोब्बर पर्यटन बढेका छन । विगतका वर्षमा दैनिक दुई सयदेखि एक हजार जनाले दर्शन तथा पूजाआजा गर्ने गरेकामा अहिले एक हजारदेखि दुई हजारसम्मले दर्शन गर्ने...

  • उद्योग मन्त्रालयद्वारा १४ अरव बजेट माग

    बुटवल, वैशाख २८- आगामी आर्थिक वर्षका लागि उद्योग मन्त्रालयले कम्तिमा १४ अरव ६१ करोड बजेट माग गरेको छ । अर्थ मन्त्रालयले बजेटको तयारी गरिरहेका बेला उद्योग मन्त्रालयले कम्तिमा १४ अरव ६१ करोड बजेट विनियोजन गर्न माग गरेको हो । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक...

  • नेपालको हस्पिटालिटी बिजनेसमा चिनियाँ लगानीकर्ता आकर्षित

    बुटवल, बैशाख २४-  नेपालको हस्पिटालिटी (होटेल/ रेस्टुराँ) बिजनेसमा चिनियाँ लगानीकर्ता आकर्षित देखिएका छन् । चालू आर्थिक वर्षको १० महिनामा ९६ वटा होटेलररेस्टुराँमा विदेशी लगानीको प्रस्ताव आएको छ । यसमध्ये ६० वटा होटेलमा चिनियाँ लगानीकर्ताबाट लगानीको प्रस्ताव...

  • बिहीवारको विनिमय दर

     वैशाख २१ – नेपाल राष्ट्र बैंकले बिहीवार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ २९ पैसा र विक्रिदर २७ रुपैयाँ ४५ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ११ पैसा र विक्रिदर २८ रुपैयाँ २७ पैसा छ । युएई दिर्हाम एकको खरिददर २७...

  • नेपाल राष्ट्र बैंकले संरचनागत सुधार र लगानीमैत्री वातावरण बनाउन सके नेपालमा उच्च र दीगो आर्थिक वृद्धि हुने

    बुटवल बैशाख१५ नेपाल राष्ट्र बैंकले संरचनागत सुधार र लगानीमैत्री वातावरण बनाउन सके नेपालमा उच्च र दीगो आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ ।   बैैैंकले आफ्नो ६२ औं स्थापना दिवसको अवसर पारेर एक कार्यक्रम गरी चालू आर्थिक वर्षलाई आर्थिक पुनरुत्थान वर्षको...

  • News

    बजेट असार ३० मा !

    बुटवल, बैशाख १३- स्थानीय तह निर्वाचनको मुखमा एमालेले नयाँ कार्यक्रमसहितको बजेट ल्याउन नदिने भनेपछि आउने आर्थिक वर्षको बजेट असार ३० गते आउने विषयमा छलफल भएको छ । अर्थ मन्त्रालयमा भएको छलफल जेठ १५ गते बजेट पेस गर्नुपर्ने संविधानको धारा निलम्बन गरी यसपालि असार ३०...

  • म्यादी प्रहरीलाई सरकारले सात हजार एक सय रुपैयाँ पोसाक भत्ता दिने

    बुटवल, बैशाख ११-स्थानीय निर्वाचनमा खटिने म्यादी प्रहरीलाई पोसाक दिन नसकेपछि सरकारले सात हजार एक सय रुपैयाँ पोसाक भत्ता दिने निर्णय गरेको छ । तर, तालिम सकिन लाग्दा पनि पोसाक भत्ता अझै अर्थ मन्त्रालयले निकासा गरेको छैन ।  पोसाक आफैँ खरिद गर्न म्यादी प्रहरीलाई...