अर्थ

  • News

    साना उद्योगसम्बन्धि गोष्ठी

    बुटवल, असार २१- नेपालमा लघु, साना तथा मझौला उद्यमीहरुको विकाससम्बन्धि अन्तराष्ट्रिय कार्यशाला गोष्ठी आजबाट सुरु भएको छ । एशियन मुलुकहरुले लघु, साना तथा मझौंला उद्योग विकासका लागि अंगीकार गरेका नीति, व्यवस्था र कार्यक्रमका विषयमा जानकारी दिने उद्देश्यका साथ तिन...

  • News

    १३ बस किन्न काठमाडौ महानगरले साझालाई थप ५ करोड दियो

    असार १३, काठमाण्डौ उपत्यकामा साझा यातायातले थप १३ वटा ठुला बस संचालनमा ल्याउने भएको छ । त्यसका लागि साझा यातायातलाई काठमाडौं महानगरपालिकाले ५ करोड रुपैयाँ प्रदान गरेको छ । गत पुष २६ गते ५ करोड रुपौयाँ उपलब्ध गराउने सम्झौता भए अनुसार महानगरले सो रकम प्रदान...

  • News

    असार मसान्तभित्रै आवास अनुदान वितरण सम्पन्न गर्न प्राधिकरणको निर्देशन

    बुटवल, असार ७- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित सबै जिल्लामा असार मसान्तत्रिभ निजी आवास अनुदान वितरण सम्पन्न गर्न स्थानीय निकायलाई निर्देशन दिएको छ । प्राधिकरणले स्थानीय जनप्रतिनिधीलाई परिचालन गरी पुनर्निर्माण र पुनर्लाभमा सहजीकरण गर्ने...

  • News

    अनुदानविनाको मल विक्रि गर्ने तयारी

    बुटवल, असार ४- सरकारले पहिलोपटक अनुदानविनाको मल विक्रि गर्ने तयारी थालेको छ । त्यसका लागि ८ हजार मेट्रिक टन मल आयात भएको छ । जसमध्ये ३ हजार ५ सय मेट्रिक टन डीएपी र ४ हजार ५ सय मेट्रिक टन अल्मोनियम सल्फेट मल ल्याउन लागिएको र सबै मल एक दुई दिनभित्र आइपुग्ने साल्ट...

  • News

    नेपाल, विश्वमा तीव्र आर्थिक वृद्धि गर्ने तेस्रो देश

    बुटवल, जेष्ठ ३०- नेपाल विश्वमा तीव्र आर्थिक वृद्धि गर्ने तेस्रो देश बनेको छ । विश्व बैंकले सार्वजनिक गरेको ग्लोबल इकोनोमिक प्रोस्पेक्टका अनुसार नेपाल ७ दशमलव ५ प्रतिशत आर्थिक वृद्धि दरसहित नेपाल तीव्र गतिमा आर्थिक वृद्धि गर्ने विश्वको तेस्रो देश बनेको हो...

  • चार महिनामा अनलाइनको माध्यामबाट १४४ उद्योग दर्ता

    बुटवल, जेष्ठ २९–उद्योग विभागले चार महिनामा अनलाइनको माध्यामबाट १४४ उद्योग दर्ता गरेको छ । माघ २ गतेदेखि अनलाइन प्रणाली सुरु गरेको विभागले चार महिनामा १४४ उद्योग दर्ता गरेको हो । विभागका प्रवक्ता दुर्गाप्रसाद भूषालले अनलाइन माध्याम सुरु गरेदेखि उद्योग दर्ता...

  • News

    शर्माको सम्पत्तिमाथि छानबिन

    बुटवल, जेष्ठ २२ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुणमडी शर्माको सम्पत्तिमाथि छानबिन अघि बढाएको छ । विशेष अदालतले शर्मालाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएसँगै अनको सम्पत्तिमाथि अख्तियारले छानबिन थालेको...

  • News

    पत्रकार महासङ्घको अधिवेशनका लागि ३० लाख रुपैयाँ अनुदान

    काठमाडौं, जेठ २० – सरकारले नेपाल पत्रकार महासङ्घको अधिवेशन सम्पन्न गर्नका लागि ३० लाख रुपैयाँ अनुदान दिने निर्णय भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले मे २ तारिखलाई सूचना तथा सञ्चार प्रविधि दिवसका...

  • News

    वैदेशिक रोजगारी: ८ सय १८ जना जेलमा

    बुटवल, जेष्ठ १९- वैदेशिक रोजगारीका क्रममा बिभिन्न मुलुक गएका नेपालीमध्ये ८ सय १८ जना जेलमा रहेको नेपाल सरकारले जनाएको छ । मलेसियामा मात्र ५ सय जना नेपाली बिभिन्न आरोपमा जेलमा रहेको सरकारको भनाई छ । अन्य मुलुकको जेलमा रहेका आफ्ना नागरिकको पहिलो पटक खोजी गर्दै...

  • News

    विहार राज्यबाट किनिरहेको बिजुलीको मुल्य घटाउन पहल

    बुटवल, जेष्ठ १७- भारतका लागि नेपाली राजदुत दीपकुमार उपाध्यायले नेपालले भारतको विहार राज्यबाट किनिरहेको बिजुलीको मुल्य केही घटाउन त्यहाँका मुख्यमन्त्री नितिश कुमारसंग आग्रह गर्नुभएको छ । नेपाललाई थप बिजुली उपलब्ध गराउन समेत उपाध्यायले आग्रह गर्नुभयो ।...