अर्थ

  • News

    निगमको जहाज खरिदका लागि सरकार जमानी बस्ने

    बुटवल,बैशाख ७-आज बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल वायु सेवा निगमको ‘वाईड बडी जहाज’ खरिदका लागि सरकार जमानी बस्ने निर्णय गरेको छ । निगमले गत चैत २५ गते अमेरिकी विमान कम्पनीसँग २१ अर्ब ९० करोडमा दुई वटा वाईड बडी जहाज’ खरिदका लागि सम्झौता गरेको थियो ।...

  • कृषिलाई उच्च प्राथमिकता दिएर नयाँ आर्थिक नीति बनाउने तयारी

    बुटवल, बैशाख ५- सरकारले कृषिलाई उच्च प्राथमिकता दिएर नयाँ आर्थिक नीति बनाउने तयारी सुरु गरेको छ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले संघीय ढाँचा अनुसार आर्थिक नीति बनाउने तयारी भइरहेको बताउनु भएको छ । उहाँले मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउन पनि नयाँ...

  • News

    आर्थिक समृद्धिको जग हाल्नको लागि पनि निर्वाचन आवश्यक रहेको अध्यक्ष राणाको भनाइ

    बुटवल, चैत्र ३१-नवनिर्वाचित नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले आर्थिक समृद्धिको जग हाल्नको लागि पनि निर्वाचन आवश्यक रहेको बताउनु भएको छ ।   आज रिपोर्टर्स क्लब नेपालले महासंघको नयाँ नेतृत्वलाई सामूहिक बधाई तथा सफलताको शुभकामना दिन आयोजना...

  • News

    गोल्छा वरिष्ठ उपाध्यक्ष निर्वाचित

    बुटवल चैत्र ३०-नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि भएको चुनावमा शेखर गोल्छा वरिष्ठ उपाध्यक्ष निर्वाचित हुनुभएको छ । गोल्छाले प्रतिद्वन्द्वी किशोर प्रधानलाई फराकिलो मत अन्तरले हराउनुभएको हो । गोल्छाले ६३।३० तथा प्रधानले ३६।७० प्रतिशत मत...

  • News

    उद्योग वाणिज्य महासङ्घको नयाँ नेतृत्वका लागि निर्वाचन सूरु

    बुटवल, चैत्र २९-नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ नेतृत्वका लागि आज निर्वाचन सूरु भएको छ । राजधानीको कमलादि स्थित प्रज्ञा प्रतिष्ठानमा सरु मतदान मध्यान्न १२ सम्म चल्ने निर्वाचन समितिले जनाएको छ ।  नयाँ नेतृत्वकालागि यसपटक भने अध्यक्षका लागि निर्वाचन हुने...

  • नेपाल उद्योग वाणिज्य महासं३को अधिबेशन : २ समुह चुनावी प्रतिष्पर्धामा

    बुटवल,चैत्र २८- नेपाल उद्योग वाणिज्य महासंघको अधिबेशन आजदेखि काठमाण्डौमा सुरु हुने छ । २ दिनसम्म चल्ने अधिबेशनबाट महासंघको अध्यक्षमा बरिष्ठ उपाध्यक्ष भवानी राणा चयन हुनु हुने छ । महासंघले केही महिना अघि बिधान संशोधन गरी बरिष्ठ उपाध्यक्ष स्वतं अध्यक्ष हुने...

  • News

    एभरेष्ट बैंक लिमिटेडद्वारा नयाँ वर्षको क्यालेण्डर विमोचन

    बुटवल, चेत्र २५–एभरेष्ट बैंक लिमिटेडद्वारा नयाँ वर्ष २०७४ सालको क्यालेण्डर विमोचन गरेको छ । बैंकको प्रधान कार्यालयमा एक कार्यक्रमको आयोजना गरी क्यालेन्डरको विमोचन गरेको हो । , एभरेष्ट बैंक लिका अध्यक्ष बि.के श्रेष्ठ तथा पन्जाब नेशनल बंैक लिमिटेडका कार्यकारी...

  • विदेशी मुद्रा सटही दर

    चैत २४ – नेपाल राष्ट्र बैंकले बिहीबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ६४ पैसा र विक्रिदर २७ रुपैयाँ ८० पैसा रहेको छ ।  त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ४७ पैसा र विक्रिदर २८ रुपैयाँ ६४ पैसा छ । युएई दिर्हाम एकको खरिददर २८...

  • News

    बैंक कारोबारमा एसएमएस अलर्ट अनिवार्य

    बुटवल, चैत्र २३–बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई हरेक कारोबारको सूचना सतर्कता सन्देश दिनुपर्ने भएको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले करिब दुई महिनाअघि दिएको उक्त निर्देशन आउँदो वैशाख १६ गतेदेखि पूर्ण रूपमा कार्यान्वयनमा आइसक्नुपर्ने छ ।...

  • मुल्य बृद्धि फिर्ता गर्न र सहज आपूर्ति गर्न व्यबसायीको माग

    बुटवल,चैत २२- उद्योगहरुले सिमेन्ट र छडको मुल्य बढाउनुका साथै आपूर्ति समेत घटाएको भन्दै हार्डवेयर व्यबसायीले बृद्धि गरिएको मुल्य तत्काल फिर्ता लिन र सहज आपूर्ति गराउन माग गरेका छन् । रुपन्देही हार्डवेयर व्यबसायी संघको मंगलबार बुटवलमा बसेको बैठकले उद्योगले...