समाज

  • News

    सजिलोमा रक्तदान

    बुटवल, जेठ ५ -सजिलो बचत तथा क्रण सहकारी बुटवलले शुक्रबार स्थापना दिवशका अवसरमा रक्तदान गरेको छ । स्थापनाको ८ औ बर्षका अवसरमा  रंक्त संचार केन्द्रबुटवलको कार्यलय परिसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन ।  सहकारीका अध्यक्ष अम्मर...

  • News

    इलाका प्रहरी कार्यालय बुटवलद्धारा ८ जना पक्राउ

    बुटवल,जेठ ५ - इलाका प्रहरी कार्यालय बुटवलले अदालतबाट कैद सजाय भई फरार भएका ८ जनालाई पक्राउ गरेको छ । जिल्ला अदालत रुपन्देहीबाट बिभिन्न मितिमा कैद तथा जरीवानाको फैसला भई फरार भएकाहरुलाई अदालतको अनुरोधमा सर्च अप्रेसन गरी पक्राउ गरेको प्रहरीले जनाएको छ...

  • News

    मेयर, उपमेयरलाई गाडी देखि फर्निचर खरिद गरिँदै

    डायलसन अधिकारी/ बुटवल,जेठ  ४- बैशाख ३१ गते भएको स्थानिय तहको निर्वाचनबाट जनप्रतिनिधि चयन भइरहदा जेठ ३१ गते निर्वाचन हुने स्थानिय तहमा अहिलेजनप्रतिनिधिका लागि आवश्यक कार्यालय, यातायात, फर्निचर देखि कर्मचारी व्यवस्थापन समेतको काम सुरु भएको छ । पहिलो चरणको...

  • News

    नारायणगढ–मुग्लिन सडक आजदेखि बन्द

    बुटवल,जेठ ४- निर्वाचनका कारण १० दिनका लागि दिउँसो यातायात सञ्चालन गर्न दिइएको नारायणगढ–मुग्लिन सडकमा आज बिहानदेखि पुनः सडक बन्द गरेर काम थालिने भएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म यातायात...

  • News

    विश्व दूरसंचार दिवस

    बुटवल जेठ ३-आज मे १७ अर्थात विश्व दूरसंचार दिवस विभिन्न कार्यक्रम गरी मनाइदैँ छ । प्रविधिबारे सुसूचित गर्ने उद्धेश्यले हरेक वर्ष मे १७ तारिखमा यो दिवस मनाइदैँ आएको छ । सन् १८६५ मे १७ तारिखमा पहिलो अन्तरराष्टिय टेलिग्राफ सम्मेलनले अन्तरराष्ट्रिय...

  • News

    दीपमा रक्तदान

    बुटवल , वैशाख ३०- दीप बोर्डिङमा  शनिबार रक्तदान कार्यक्रम भएको छ । इन्ट्रयाक्ट क्लव अफ दीप बोर्डिङ र स्वयंसेवी रक्तदाता समाज रुपन्देहीको संयुक्त आयोजनामा भएको कार्यक्रममा ३५ जनाले रक्तदान गरेको क्लवका संयोजक दिनेश खड्काले जानकारी दिनुभयो ।  स्वयंसेवी...

  • युवा संघ नेपाल बुटवल वडा नं १० को वडा भेला सम्पन्न

    बुटवल, बैशाख ३०–युवा संघ नेपाल बुटवल उपमहानगरपालिका वडा नं १० को वडा भेला शनिबार बुटवलमा सम्पन्न भएको छ । निर्वाचनका समयमा युवाहरुले खेल्नुपर्ने भुमिकाको बारेमा उक्त भेलामा प्रशिक्षण समेत दिइएको छ । भेलामा नेकपा एमाले रुपन्देही जिल्ला कमिटिका अध्यक्ष शिव...

  • News

    कपिलवस्तुमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु

    बुटवल बैशाख ३० कपिलवस्तुमा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका ८ मा लु ३ त ३२२३ नम्मवराको ट्याक्टर खेत जोतेर घर फर्कने क्रममा अनियन्त्रीत भइ पल्टदा स्थानीय ३३ बर्षका राम विलास चौधरीको निधन भएको प्रहरीले जनाएको छ...

  • पाल्पा उद्योग बाणिज्य संघका उपाध्यक्ष श्रेष्ठको निधन

    बुटवल, बैशाख २९- पाल्पा उद्योग बाणिज्य संघका उपाध्यक्ष राजु श्रेष्ठको  बुटवलमा निधन भएको छ । श्रेष्ठलाई बिहान बुटवलको शुख्खानगर स्थित घरमै बसि रहेका बेला हृदयघात भएको थियो । विरामी श्रेष्ठको  उपचारका लागि अस्पताल लैजाँदै गर्दा बिहान बाटो मै निधन भएको...

  • News

    नर्स दिवस मनाईदै

    बुटवल, बैशाख २९- आज मे १२ अन्तर्राष्ट्रिय नर्स दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाईदैछ । आधुनिक नसिर्ङका संस्थापक फ्लोरेन्स नाईटिङगेलको जन्मदिनको अवसर पारेर अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिल ९आईसीएन० को आह्वानमा हरेक बर्ष मे १२ तारिखका दिन...