समाज

  • News

    एमाले रुपन्देहीले उम्मेदवारको टुंगो लगायो

    बुटवल, जेष्ठ १७ रुपन्देहीका सबै स्थानीय तहमा नेकपा एमालेले उम्मेदवारको टुंगो लगाएको छ । एक उपमहानगरपालिका र ५ नगरपालिकामा यसअघि नै उम्मेदवारको टुंगो लगाएको एमालेले बुधबार बाँकी १० गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारको टुंगो लगाएको हो । एमाले...

  • News

    विषालु च्याउ खाएर पाल्पामा एकको मृत्यु

    बुटवल, जेष्ठ १७- विषालु च्याउ खाएर पाल्पाको रामपुरका एक बिरामीको मृत्यु भएको छ । उपचारका क्रममा लुम्बिनी मेडिकल कलेजमा ४५ वर्षिय ओमबहादुर मल्लको आज बिहान मृत्यु भएको हो ।अझै १० बिरामी छन् ।  यसअघि  ५२ वर्षिय टेकबहादुर मल्लको उपचारको क्रममा मृत्यु भएको थियो ...

  • News

    बुटवलमा अझै भुकम्प प्रतिरोधी घरहरु बन्न सकेनन्

    बुटवल, जेष्ठ १७- बुटवलमा अझै पनि भुकम्प प्रतिरोधी घरहरु बन्न नसकेको एक अध्ययनले देखाएको छ । भुकम्प प्रबिधि राष्टिय समाजले गरेको एक अध्ययनमा बुटवलमा अहिले पनि बनिरहेका अधिकांश घरहरु राष्टिय भवन निर्माण आचार संहिता अनुसार बन्न नसकेकोपाइएको हो । समाजका इञ्जिनियर...

  • महासंघको ५ नम्वर प्रदेशको अध्यक्षमा तिवारी निर्वाचित

    बुटवल, जेष्ठ १५- नेपाल उद्योग वाणिज्य महासंघको ५ नम्वर प्रदेशको अध्यक्षमा गुणनिधी तिवारी निर्वाचित हुनु भएको छ । आज बुटवलमा भएको अधिबेशनमा सिद्धार्थ नगर उद्योग वाणिजय संघका पुर्व अध्यक्ष तथा महासंघका पुर्व केन्द्रिय सदस्य महेन्द्र कुमार श्रेष्ठलाई पराजित...

  • सैनामैनामा समाचार डेस्क स्थापना

    सैनामैना, जेठ १४ - स्थानिय तहको निर्वाचनलाई लक्षित गरेर नेपाली कांग्रेसको प्रचारप्रसार समन्वय उपसमितिले सैनामैनामा समाचार डेस्क स्थापना गरेको छ । स्थानिय तहको निर्वाचनमा एक द्वार प्रणाली अपनाउदै सत्य समाचार सम्प्रेषण गर्नका लागि समाचार डेक्सको स्थापना...

  • नेपाल उद्योग वाणिज्य महासंघको ५ नम्वर प्रदेशको प्रथम अधिबेशन भोली

    बुटवल, जेठ १४- नेपाल उद्योग वाणिज्य महासंघको ५ नम्वर प्रदेशको प्रथम बार्षिक साधारण सभा तथा अधिबेशन भोली बुटवलमा हुदै छ ।  महासंघको चैत्र २८ र २९ गते काठमाण्डौमा सम्पन्न  महाधिबेशनलेमहासंघ संघीय संरचनामा जाने निणर्य गरे अनुसार ५ नम्वर प्रदेशमा अधिबेशन हुन...

  • News

    नेपाली काँग्रेस जिल्ला समाचार डेस्क उद्घाटन

    रुपन्देही, जेठ ११- स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर नेपाली काँग्रेसको प्रचारप्रसार समन्वय उपसमितिले बुटवलमा जिल्ला समाचार डेस्कको कार्यालय उद्घाटन गरेको छ । बुटवलको राजमार्ग चौराहामा स्थापना गरिएको कार्यालयको विहिवार नेपाली काँग्रेस रुपन्देहीका...

  • उद्योग व्यापार संगठनको नवौं स्थापना दिवस

    बुटवल जेठ १०- नेपाल उद्योग व्यापार संगठन बुटवलले आफ्नो नवौं स्थापना दिवसको अवसरमा आज  शुभकामना आदन प्रदान कार्यक्रम अयोजना हुदै छ । दिवसको अवसरमा हिजो बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान कार्यक्रममा ३० युनिट रक्त संकलन भएको अध्यक्ष खेम...

  • हावाहुरीले रुखको हागा भाचिएर रुपन्देहीमा एक वृद्धाको मृत्यु

    बुटवल, जेठ १०- हावाहुरीले रुखको हागा भाचिएर रुपन्देही प्रखौली ६ मा  एक वृद्धाको मृत्यु भएको छ ।  हिज साँझ चलेको तिव्र हावाहुरीले आपको हाँगो भाँचिएर लाग्दा स्थिानीय ६५ वर्षीय प्रमोद यादवको मृत्यु भएको हो । टाउकोमा गम्भीर चोट लागि घाइते भएका यादवको भैरहवा...

  • News

    नेपाली कांग्रेसको नगरभेला सम्पन्न

    बुटवल,जेठ ८-स्थानिय तहको निर्वाचनको सन्द्रभमा नेपाली कांग्रेस बुटवल उपमहानगरपालिकाको भेला सोमबार सम्पन्न भएको छ । भेलामा बोल्ने वक्ताहरुले आसन्न स्थानिय तहको निर्वाचन नेपाली कांगं्रेसको पक्षमा पार्नका लागि एकजुट भएर चुनावी अभियामा लाग्नु पर्नेमा जोड दिएका...