समाज

  • News

    काग्रेसद्धारा रुपन्देहीमा मेयरका उम्मेद्धार घोषणा

    बुटवल, २२ जेठ । नेपाली काग्रेसले रुपन्देहीको बुटवल उपमहानगरपालिका सहित सबै  नगरपालिकामा मेयरको उम्मेद्धार टुग्याएको छ । सम्वन्धित क्षेत्रीय समिति र जिल्ला समितिबाट सिफारिस भएका नेताहरु मध्येबाट काग्रेस केन्द्रले बुटवल उपमहानगरपालिकामा नगर सभापति...

  • News

    आज विश्व वातावरण दिवस

    बुटवल जेष्ठ २२ आज विश्व वातावरण दिवस । प्रकृतिसँग हाम्रो सम्बन्धः रहिरहोस् अनन्त भन्ने नाराका साथ नेपालमा पनि विश्व वातावरण दिवस बिभिन्न कार्यक्रम गरी मनाईंदैछ । पर्यावरण क्षेत्रमा काम गर्दै आएका संघ संस्थाले वातावरण कसरी जोगाउन सकिन्छ भन्ने बारे जानकारी...

  • News

    बुटवलका पुर्व उपप्रमुख शाक्य काग्रेसको चुनाबी अभियानमा सक्रिय

    बुटवल, २० जेठ ।  बुटवल नगरपालिकाका पुर्व उपप्रमुख बिमलबहादुर शाक्य नेपाली काँग्रेसको कार्यक्रममा सहभागि भई काँग्रेसका उमेद्वारलाई जिताउने अभियानमा आफू लागेको बताउनु भएको छ । नेपाली काँगे्रस बुटवलको १ नम्बर वडा समितिको प्रचारप्रसार कार्यालय उद्घाटन...

  • News

    तरुण दलको घरदैलो

    बुटवल, जेष्ठ २०, नेपाल तरुण दलले तिलोत्तमाको वडा नम्वर ३ मा आज वडा भेला सहित घरदैलो गरेको छ । आसन्न स्थानिय तहको निर्वाचनलाई लक्ष्यित गरी भएको भेला तथा घरदैलोमा तरुण दल सहित नेपाली काग्रेस र भातृ संगठनका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । दलका वडा...

  • News

    राष्ट्रिय जनमोर्चाद्धारा प्रचार कार्यलय उद्घाटन ।।

    बुटवल, जेष्ठ २०- राष्ट्रिय जनमोर्चा बुटवल उपमहानगरपालिका बडा नम्वर १२ र १३ को संयुक्त प्रचार तथा सम्पर्क कार्यलयको उद्घाटन गरिएको छ । राष्ट्रिय जनमोर्चाका पूर्व महसचिव सन्त वहादुर नेपालीले कार्यलयको उद्घाटन गर्दै आफ्नो विचार स्पष्ट र सही भएको दावी गर्दै...

  • News

    मतदाता शिक्षा सिकाउंदै घर—घरमा कांग्रेस, प्रचारप्रसारलाई तिब्रता

    बुटवल, जेठ १९- नेपाली कांगे्रसले तिलोत्तमा नगरपालिका बिभिन्न वडाहरुमा घरदैलो गरि मतदान गर्ने तरिकाका बारेमा नगरबासीहरुलाइ शिक्षा प्रदान गरेको छ । वडाबाट सर्बसम्मत रुपमा चयन भएका वडा अध्यक्षहरुको अगुवाइमा घरदैलो तथा मतदाता शिक्षा प्रदान गरिएको हो । नगरको...

  • News

    चुनावलाई खर्चिलो र भड्किलो नवनाउन राजमोद्वारा आग्रह

    बुटवल, जेठ १९- स्थानीय चुनावलाई खर्चिलो र भड्किलो बनाउन नहुने राष्ट्रिय जनमोर्चाका नेताहरुले बताएका छन् । स्थानीय चुनाव जित्नका लागि पैसा प्रयोग गरी केही राजनीतिक दलहरुले खर्चिलो र भड्किलो बनाएको बताए । जनतालाई भ्रम पार्नका लागि सत्ता र पैसाको दुरुपयोग गरेर...

  • News

    आन्तरीक भेटघाट र घरदैलोमा काँग्रेस उम्मेदवार

    भैरहवा, १८ जेठ- मतदातालाई भोट हाल्न सिकाउदै घरदैलो अभियान गरिरहेको नेपाली काँग्रेस सिद्धार्थनगरका उम्मेदवारहरुले मतदाताहरुसगं आन्तरिक भेटघाटलाई पनि तिव्र पारेका छन् । नेपाली काँग्रेस सिद्धार्थनगरकी उपमेयरकी उम्मेदवार माधवी शर्मा वाग्ले, बडा नं ४ का...

  • मंगलापुरमा संयुक्त प्रचार कार्यालय

    तिलोत्तमा १८ जेठ- नेपाली काँग्रेस र राष्ट्रिय जनमुक्ति पार्टीबिच चुनावी तालमेल गरी तिलोत्तमा नगरपालिका वडा नं. ९ मंगलापुरमा संयुक्त प्रचार प्रसार कार्यालयको उद्घाटन गरेको छ । उक्त प्रचार कार्यालयको पार्टीका पूर्व केन्द्रीय सदस्य बाबुराम राना र राष्ट्रिय...

  • बुटवलका चार वडामा काँग्रेस र जनमुक्ति तालमेल

    बुटवल, १८ जेठ- आसन्न स्थानीय तहको निर्वाचनमा बुटवलका बिभिन्न वडामा नेपाली काँग्रेस र राष्ट्रिय जनमुक्तिले चुनावी तालमेल गरी प्रचारमा जुटेका छन् । स्थानीय स्तरमा अनुकुल हुनेगरी चुनावी तालमेल गर्ने पार्टीको नीति अनुसार बुटवल उपमहानगरपालिकाको वडा नं. ७, ८ १० र...