समाज

  • News

    वर्षको मनसुन सुरु

    बुटवल, जेष्ठ ३१- यो वर्षको मनसुन सुरु भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको पूर्वी भागबाट हिजो बेलुका मनसुन प्रवेश गरेको हो । तर पू्र्णरूपमा सक्रिय हुन र देशभरि नै फैलन भने अझै केही दिन लाग्ने अनुमान गरिएको छ । नेपालमा सामान्यतया जुन १० मा...

  • News

    पाल्पामा विशालु च्याउ खाएर विरामी भएका थप एक जनाको मृत्यु

    पाल्पा, जेष्ठ ३०- विषालु च्याउ खाएर बिरामी परेका मध्येका थप एकको गए राती मृत्यु भएको छ । निस्दी गाउ“पालिका, ४ की २२ वर्षिया यानमाया गाहाको उपचारका क्रममा लुम्विनी मेडिकल कलेजमा मृत्यु भएको हो । विषाक्त च्याउ खाएर बिरामी भएका ४५ वर्षिय रिखिसरा गाहाको भने उपचार...

  • News

    छुट्टा छुटै दुर्घटनामा तीन जनाको मृत्यु

    बुटवल, जेष्ठ ३०- रुपन्देही र नवलपरासीमा गएराति भएका छुट्टा छुटै  दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । रुपन्देहीको देवदहमा राति साढे १२ बजे बा १७ च ७५७ बलेरो जिपले लु १९ प १४६१ नम्वरको मोटरसाइकललाई ठक्कर दिदा स्थानिय किसन कुवरको मृत्यु भएको छ । त्यस्तै बिहान...

  • News

    बालश्रम विरुद्धको अन्तर्राष्ट्रिय दिवस

    बुटवल, जेष्ठ २९– बालश्रम विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज मनाईंदैछ ।  अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धि पारित गरिएको दिनको अवसरमा प्रत्येक वर्ष १२ जुनमा  विश्वभर यो दिवस मनाउने गरिन्छ । सरकारी निकाय तथा...

  • कोरिया भाषा परीक्षा आज पनि, छुटेकालाई परीक्षा दिने व्यवस्था मिलाउने तयारी

    काठमाडौं, जेठ २८ – रोजगार अनुमती प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरिया जानका लागि लिइने भाषा परीक्षा अन्तर्गत आइतबार पनि परीक्षा हुँदैछ । इपिएस अन्तर्गत दक्षिण कोरिया जानका लागि फारम भरेका युवाले शनिबार र आइतबार गरी भाषा परीक्षा दिँदैछन् । यो वर्ष दक्षिण...

  • News

    ट्रक अनियन्त्रत भइ पल्टिदा एक जनाको मृत्यु

    बुठवल, जेष्ठ २८ भैरहवा लुम्विनी सडक खण्ठमा आज विहानै ट्रक अनियन्त्रत भइ पल्टिदा एक जनाको मृत्यु भएको छ  भने दुई जना घाइते भएका छन् । विहान सव चार बजे लु १ ख ६३१४ नम्वरको ट्रक पल्टिदा डिजल ट्याङकीमा आगोलागि हुदा ट्रकका सहयोगि कपिलवस्तु शिवराज नगरपालिकाका ५५...

  • वायुको प्रभाव

    बुटवल, जेष्ठ २७- पूर्वी वायु र पश्चिमी वायुको प्रभावका कारण हिजा शुक्रबार र आज शनिबार देशको अधिकांश भागमा बदलीसँगै केही स्थानमा पानी पर्ने भएको छ । काठमाडौं उपत्यकासहित देशको पूर्वी र पश्चिमी भेगमा बदलीसँगै बर्षत भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो...

  • News

    कोरिया भाषा परीक्षा आज देखि

    बुटवल, जेष्ठ २७- रोजगारीका लागि कोरिया जान आवेदन दिएका ७५ हजार युवाको प्ररम्भिक छनोटका लागि लिइने भाषा परीक्षा आज देखि हुदैछ । रोजगार अनुमति प्रणाली ९ईपीएस० अन्तर्गत आज र भोली सञ्चालन हुने आठौं ईपीएस टपिक ९भाषा परीक्षा० का लागि काठमाडांै उपत्यकाका २६ स्थानमा...

  • News

    एसईई परीक्षाको नतिजा आउँदो असारको पहिलो सातामा

    बुटवल, जेष्ठ २६ गत २०७३ सालको एसईई परीक्षाको नतिजा आउँदो असारको पहिलो सातामा सार्वजनिक गर्ने तयारी भइरहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले तथ्याङ्क ‘इन्ट्री’सम्बन्धी काम सकिएको र त्रुटि पत्ता लगाउने...

  • तिलोत्तमा ४ मा काग्रेस र जनमुक्तिको संयुक्त प्रचार कार्यालय

    बुटवल, २४ जेठ । तिलोत्तमा नगरपालिकामा चुनाबी तालमेल गरेका नेपाली काग्रेस र राष्टिय जनमुक्ति पार्टीले वडा नम्वर ४ मा संयुकत प्रचार कार्यालय स्थापना गरेका छन ।  प्रचार कार्यालयको काग्रेस रुपन्देहीका सचिव तथा तिलोत्तमा नगरमा मेयरका उम्मेद्धार रामकृष्ण खाणले...