समाज

  • मोर्चाको वन्दका कारण कपिलवस्तुको जनजीवन प्रभावित, उच्च सुरक्षा सतर्कता

    कपिलवस्तु, फागुन २४ – सप्तरी घटनाको विरोध गर्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको बन्दका कारण कपिलवस्तुको जनजीवन प्रभावित भएको छ । बन्दका कारण जिल्ला सदरमुकाम तौलिहवा लगायत आसपासका क्षेत्र पूर्ण प्रभावित भएका छन् । बन्दका कारण यस क्षेत्रका...

  • आज देखि नै कर्मचारी खटाउने

    काठमाडौँ, फागुन २४ – काठमाडौँ, फागुन २४ – सरकारले मन्त्रिपरिषद्बाट अनुमोदन गरिएको ७ सय ४४ वटै गाउँ र नगरपालिकामा आजदेखि नै कर्मचारी खटाउने भएको छ । स्थानीय तहको संख्या तोकेलगत्तै स्थानीय विकास मन्त्रालयले सबै स्थानीय तहमा कर्मचारी पठाउने तयारी गरेको हो ।...

  • News

    नेपाल विद्युत प्राधिकरणले मुलुकभर लोडसेडिङ नगर्ने

    बुटवल, फागुन २४–नेपाल विद्युत प्राधिकरणले एक सातापछि मुलुकभर लोडसेडिङ नगर्ने भएको छ । प्राधिकरणले परिक्षणको रुपमा मुलुकलाई लोडसेडिङमुक्त बनाउने तयारी भइरहेको जनाएको छ । चैत ३ गतेदेखि सुरु हुने प्रवेशिका परीक्षा (एसएलसी) लाई लक्षित गरी चैतको सुरुदेखि नै...

  • इलाका स्तरीय योजना, एकीकृत योजना तर्जुमा बैठकमा पेश

    पाल्पा,फागुन  २३- इलाका स्तरीय योजना तर्जुमा गोष्ठीबाट आएका योजना एकीकृत योजना तर्जुमा बैठकमा पेश भएको छ । विषयगत समितिमा छलफलपछि आगामी आर्थिक वर्षकालागि जिल्ला विकास समितिको परिषद् सम्पन्न गर्न योजना तर्जुमा गरिएको हो । इलाकाबाट आउने सयौ योजनाबाट मुख्य...

  • News

    एचआइभी एड्स सम्बन्धि लाञ्छना तथा भेदभाव न्युनिकरण कार्यशाला गोष्ठी भैरहवामा सुरु

    रुपन्देही, फागुन २३–  स्वास्थ्य सेवा प्रदायकहरुका लागि एच.आइ.भी एड्स सम्बन्धि लाञ्छना तथा भेदभाव न्युनिकरण कार्यशाला गोष्ठी आज भैरहवामा सुरु भएको छ । सुरक्षित मातृत्व, महिला सशक्तिकरण, स्वास्थ्य क्षेत्र लगायतका क्षेत्रमा २५ वटा जिल्लामा काम गर्दै आएको...

  • ​कपिलवस्तुमा ट्रयाक्टर दुर्घटना : २ जनाको मृत्यु

    कपिलवस्तु, फागुन २३ - चन्द्रौटा कृष्णनगर सडक खण्डको घोराही नजिक ट्रयाक्टर दुर्घटनामा परेर २ जनाको ज्यान गएको छ । दुर्घटनामा परेर लु १ त ५४०३ नम्बरको ट्रयाक्टरमा सवार कृष्णनगर नगरपालिका ३ छिटौनीका १९ वर्षीय सन्तोष यादव र कृष्णनगर नगरपालिका १ सेमराका ४६ वर्षीय...

  • News

    डब्लु डब्लु जेद्धारा पत्रकारका अर्याल पुरस्कृत

    बुटवल, फागुन २३ क्रियाशिल पत्रकार महिला डब्लु डब्लु जे रुपन्देहीले पत्रकार  इन्दीरा अर्याललाइ  संघर्षशिल पत्रकार महिला सम्मान बाट पुरस्कृत गरेको छ । डब्लु डब्लु जेका अध्यक्ष भगवती पाण्डेको अध्यक्ष्ँतामा सम्पन्न भएको कार्यक्रममा पूर्व अर्थमन्त्री एवं...

  • ट्रिपर दुर्घटनामा सोमैको मृत्यु

    पाल्पा, २२ फागुन । पाल्पाको दोभान, ४ श्रीडा“डा तीनघुम्तीमा आज साझ भएको ट्रिपर दुर्घटनामा दोभान, ४ श्रीडा“डाकै ३५ वर्षिय डिलबहादुर सोमैको मृत्यु भएको छ । दुर्घटनामा दोभान, ४ की वर्ष ४ की अस्मिता सोमै, सोही स्थानका २६ वर्षिय लक्ष्मण सोमै र २१ की मीना सोमै,...

  • News

    शिक्षक संघ रुपन्देहीको अध्यक्षमा पुन: लामिछाने

    बुटवल, फागुन २२- नेपाल शिक्षक संघ, रूपन्देहीको अधिवेशनले अध्यक्ष सहित अधिकांश पदमा सर्वसम्मत नेतृत्व चयन गरेको छ । निवर्तमान अध्यक्ष कुलप्रसाद लामिछानेको अध्यक्षतामा सचिव राजमहेन्द्र राय, अर्थ सचिव विश्वनाथ न्यौपाने, महिला उपाध्यक्ष इन्दु पौडेल, महिला सह–...

  • News

    पहिरोले थुनिएको दरम खोलाबाट पानी बग्न थाल्यो !

    बाग्लुङ, फागुन २२  ( बाग्लुङका पश्चिम रिघा गाविस–७ मनेवापाटामा आज पहिरो खसेर थुनिएको दरमखोलाबाट पानी बग्न थालेको छ । बिहान ५ बजे खसेको पहिरोले खोला थुनिए पछि त्यहाँ ठुलो ताल बनेको थियो । खोला थुनिएको चार घण्टापछि बिस्तारै माथिबाट पानी बग्न छ । पानी माथिल्लो...