समाज

  • मुलुक माओवादीको एजेण्डामय : न्यौपाने

    बुटवल २८ फागुन । नेकपा माओवादी केन्द्र बुटवल उप–महानगरपालिका –१० (साविकको १२)को वडा सम्मेलनले यम नारायण भूर्तेलको अध्यक्षतामा नया“ नेतृत्व चयन गरेको छ । सनिवार सम्पन्न सम्मेलनले  उपाध्यक्षमा विष्णुमाया गलामी, सचिवमा दिलिप सुनार, सह सचिवमा शान्ति...

  • News

    मोबाईल मर्मत र कुसन बनाउने तालीम

    बुटवल, फागुन २६- घरेलु तथा साना उद्योग कार्यालय रुपन्देही र पुष्प बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, बुटवलको आयोजनामा बिहीबारदेखि बुटवलमा मोबाईल मर्मत तथा गुडियाँ र कुसन बनाउने तालीम सुरु भएको छ । मोबाईल मर्मत ३ महिना र गुडियाँ तथा कुसन बनाउने तालीम १ महिना...

  • News

    स्थानिय निकायको निर्वाचनमा महिला सहभागिता बढाउन आवस्यक

    बुटवल, फागुन २६- स्थानिय निकायको निर्वाचनमा महिला सहभागिता बढाउन आवस्यक रहेको सरोकारवालाहरुले बताएका छन् । सञ्चारिका समुह लुम्बिनीले बिहिबार बुटवलमा १०७ औँ महिला दिवसको अवसरमा सञ्चार माध्यममा महिलाका विषयक अन्र्तकृयामा बोल्ने सहभागीहरुले स्थानिय निकायको...

  • News

    मुगु जिल्लाको उत्तरी क्षेत्रमा हिमपात, देशभरको मौसम बदली हुने

    काठमाडौं, फागुन २६ – मुगु जिल्लाको उत्तरी क्षेत्रमा हिमपात भएको छ । हिजो अपरान्ह देखि मौसममा परिर्वतन आएसँगै राति देखि भारी हिमपात भएको हो । जिल्लाको औल क्षेत्रमा भने बर्षा भएको छ । हिमपातले सो क्षेत्रको जनजिवन प्रभाबित भएपनि सो क्षेत्रमा भ्रमणका लागी पुगेका...

  • News

    भलवारी जेसीजको परिचयात्मक तथा नेतृत्व विकाश प्रशिक्षण सम्पन्न

    फाल्गुण २५, बुधबार भलवारी जेसीज रूपन्देहीले जेसीज परिचयात्मक तथा नेतृत्व विकाशसम्बन्धी तालिम आज (बुधबार) सम्पन्न गरेको छ । नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष श्रीधर बस्यालले प्रशिक्षण उद्घाटन गर्दै नेतृत्व तथा व्यक्तित्व विकाशका लागि जेसीजमा...

  • News

    बुटवलको मेयरका लागि तयार छु : जिफन्ट सचिव गौतम

    बुटवल, फागुन २५ - अन्र्तराष्टिय श्रमिक महिला दिवशका अवसरमा बुटवलमा आयोजित कार्यक्रममा अखिल नेपाल टेड युनियन महासंघका सचिव कमल गौतमले आसन्न स्थानिय निर्वाचनमा बुटवल उपमहानगरको मेयरका लागि आफु तयार रहेको बताउनु भएको छ । कार्यक्रममा सहभागि मजदुरहरुले स्थानिय...

  • News

    बर्गिय मुक्ति पछि मात्र महिला मुक्ति’

    बुटवल,फाल्गुन २५ - बर्गिय मुक्तिपछि मात्रै महिला मुक्ति हुने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको महिला मोर्चा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) लुम्बिनी व्यूरोले आयोजना गरेको एक समारोहमा बोल्ने अधिकांश वक्ताहरुले महिलालाई चुलो...

  • प्राविधीक क्षेत्रमा महिला अवसर र चुनौती विषयक अन्तरकृया कार्यक्रम

    बुटवल, फागुन २५-प्राविधिक शिप सिकी दक्ष बन्न सके महिलाहरुको लागि पनि प्राविधीक क्ष्ँेत्रमा धेरै अवसर रहेको बुटवलमा आयोजित एक कार्यक्रमका सहभागिहरुले औंल्याएका छन् । १०७ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा रोटरी क्लब अफ तिनाउ बुटवलले आयोजना गरेको...

  • शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका विषयमा छलफल

    पाल्पा, २५ फागुन । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराको आयोजनामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा  सेवा प्रदायक निकाय र सेवाग्राही बीचको एक दिने अन्तरक्रिया कार्यक्रम बुधवार तानसेनमा सम्पन्न भएको छ...

  • नेपाल एभरग्रीनमा अभिभावक दिवस एवं पुरस्कार वितरण

    तुलसी राम पौडेल - मोतिपुर,फाल्गुन २५ अन्तर्राष्ट्रिय १०७औ नारिदिवसको अवसरमा नेपाल एभरग्रीन पब्लिक इङलिस स्कुल बुटवल - १९ मोतिपुर रुपन्देहीको अभिभावक दिवस एवं पुरस्कार वितरण कार्यक्रम बुधबार सम्पन्न भयो । त्यसै अवसरमा विद्यालयमा शिक्षकहरु को कुर्सी रेस...