समाज

  • News

    तिलोत्तमा उद्योग बाणिजय संघद्धारा होली मिलन कार्यक्रम

    बुटवल, फागुन ३० -होलीका अवसरमा तिलोत्तमा उद्योग बाणिजय संघले आज भलवारीमा होली मिलन कार्यक्रम गरेको छ । कार्यक्रममा संघका पदाधिकारी सदस्य, बिभिन्न संघ सस्था र आमा समुहको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै संघका अध्यक्ष गुणनिधि भण्डारीले अन्य...

  • News

    जेसीआई भलवारी रूपन्देहीको होली उत्सव अनाथ बालबालिकासँग ।

    ३० फाल्गुण, कोटीहवा । जेसीआई भलवारी रुपन्देहीले आज (सोमबार) तिलोत्तमा –२० कोटीहवा स्थित नेपाल अविनाश अनाथ आश्रमका बालबालिकासँग होली उत्सव सम्पन्न गरेको छ । आश्रमका बालबालिकासँग रङ् खेल्ने, नाचगान गर्ने, प्रहसन गर्ने तथा सहभोज गर्दै जेसीज पदाधिकारीले होलीपर्व...

  • News

    तराईका जिल्लाहरुमा होली हर्षोल्लासपूर्वक मनाइँदै

    बुटवल,फागुन-३०  तराई र मधेस क्षेत्रमा आज धुमधामका साथ फागु पूणिर्मा अर्थात् होली मनाइँदैछ ।  आइतबार देशका पहाडी जिल्लाहरुमा मनाइएको होली पर्व आज तराईका जिल्लाहरुमा रंग र अबिर छ्यापाछाप गरेर मनाउन लागिएको हो ।   सरकारले होली पर्वकै अवसरमा आज तराईका...

  • News

    बुटवल उद्योग बाणिज्य संघमा होली मिलन

    बुटवल, फाल्गुण २९- बुटवल उद्योग बाणिज्य संघले आज बुटवलमा होली मिलन कार्यक्रम गरेको छ । सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दिर्घायुका कामना सहित आयोजना गरिएको होली मिलनमा संघका अध्यक्ष, पदाधिकारी, पूर्वअध्यक्ष, सल्लाहकार, व्यबसायिक संघ संस्था तथा सरकारी निकायका...

  • News

    गोठमा आगलागी, दुई बालकको मृत्यु

    कपिलवस्तु, फागुन २९ – गोठमा आगलागी हुँदा शिवराज नगरपालिका-१ दोवाटामा दुई जना बालकको ज्यान गएको छ । अर्घाखांची सिद्धारा गाविस-६ का १० वर्षका सन्दीप कुमाल र ११ वर्षका विक्रम पुनको जलेर ज्यान गएको हो । शनिबार राति खाना खाएर गोठमा सुतिरहेका उनीहरुको हुरी बतासका...

  • News

    आज नेकपा एमालेको मेचीमहाकाली अभियानको टोली रुपन्देही आई पुग्ने

    बुटवल,फागुन २९ -  आज नेकपा एमालेको मेचीमहाकाली अभियानको टोली रुपन्देही आई पुग्ने भएको छ । सो टोलीलदे रुपन्देहीको भैरहवामा आयोजित विशेष समारोहमा भाग लिने जनाइएको छ । भैरहवाको अंचलपुरमा भोली दिउसो २ बजेदेखि सभा गर्नेै र सो सभामा अध्यक्ष ओली लगायतका सिर्ष...

  • News

    इन्टलेक्च्युअलमा बिद्यार्थीलाई बिदाई

    बुटवल, २८ फागुन -बुटवल कालिकानगर मझुवा स्थित इन्टलेक्च्युअल एकेमेडमीमा कक्षा १० का बिद्यार्थीलाई बिदाई गरिएको छ । प्रवेशिका परिक्षाको तयारी गरेका उनीहरुलाई सोही बिद्यालयमा कक्षा ९ मा अध्ययन गर्ने बिद्यार्थीले सम्मान सहित बिदाई गरेका हुन्् । बिद्यार्थी...

  • News

    स्थानीय निर्वाचनमा कांग्रेसले अभिभावकिय भूमिका खेल्नु पर्ने

    बुटवल, फागुन २८- नेपाली कांग्रेस बुटवल उपमहानगर समितिको सम्पन्न बैठकले कञ्चनपुर घटनाको घोर निन्दा र भत्सना गरेको छ । आफ््नै सीमामा भारतीय सेना आएर नेपालीमाथी गोली चलाउदाँ पनि सरकार मुखदर्शक बनेकोले यस्ता घटना आगामि दिनमा नघटुन्् भन्दै कांग्रेसले ध्यानाकर्षण...

  • नेपाली कांग्रेस गुल्मीमा पदाधिकारीको मनोनयन

    बुटवल, फागुन २८-नेपाली कांग्रेस गुल्मीको सातौं जिल्ला अधिवेशनको झण्डै एक वर्ष पछि पदाधिकारीले पूर्णता पाएको छ । पुर्व पार्टी सचिव विष्णु वलाल उपसभापतिमा मनोनयन भएका छन् । त्यस्तै निर्वाचित जिल्ला सदस्य तथा महिला नेतृ विष्णुकुमारी सापकोटा सचिव र अस्लेवाका नेता...

  • News

    वाग्मती सफाइ महाअभियान

    बुटवल,फागुन २८- प्रधानमन्त्री पुष्पकमल दाहालले बागमति सफाई अभियान नयाँ राष्ट्रिय एकताको अभियान बनेको बताउनु भएको छ । बागमति सफाई महाअभियानको २०० औं हप्तामा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै बागमति सफाई अभियानले देशको राजनीतिलाई सफाई गर्न ठूलो प्रेरणा...