समाज

  • बाम गठबन्धनमा युवाहरुले आफ्नो सपना देखेका छन : भुषाल

    भैरहवा, ३० कार्तिक । ने.क.पा. एमालेका केन्द्रीय उपमहासचिव एवं रुपन्देही क्षेत्र नं. ३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार घनश्याम भुषालले बाम गठबन्धनमा नै युवाहरुले आफ्नो सपना देखेको बताएका छन । उनले युवाहरुले भविष्य देख्ने कुरा महत्वपूर्ण रहेकोमा जोड दिएका छन...

  • News

    बदर मत घटाउन काँग्रेस रुपन्देहीले मतदाता शिक्षा प्रदान गर्ने

    बुटवल, कात्तिक ३०-आसन्न निर्वाचनमा बदर मतको संख्या घटाउन र मतदाता शिक्षालाइ प्रमावकारी नेपाली काँग्रेसले रुपन्देहीका मतदातालाइ मतदान गर्ने तरीकाका बारेमा जानकारी प्रदान गर्ने भएको छ । नेपाली काँग्रेस क्षेत्र २ को प्रदेश सभा २ को निर्वाचन परिचालन तथा प्रचार...

  • अबको लडाई गरिबि अन्त्यको लागी : विश्वकर्मा

    देवदह,कात्तिक ३०- नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं रुपन्देही क्षेत्र नम्बर एकका प्रतिनिधिसभा उम्मेदवार छविलाल विश्वकर्माले मुलुकको बिकास र समृद्धिको लागी बाम गठबन्धन निर्माण भएको बताउनुभएको छ । उहांले बाम गठबन्धनको जितले मुलुकमा स्थायीत्व, बिकास र...

  • सुकुम्बासी बस्तीमा कांग्रेस नेताहरु

    बुटवल, कात्तिक २९-  नेपाली काँग्रेसका नेता रुपन्देही क्षेत्र नं. २ बाट प्रतिनीधि सभाका उम्मेदवार युवराज गिरीले सुकुम्बासी समस्या समाधानकालागि आफू प्रतिवद्ध रहेको बताउँदै नेपाली काँग्रेसले जितेमा संवैधानिक रुपमा नै आयोग बनाएर सुकुम्बासी समस्या निर्मुल...

  • वडा नं. १२ मा संयक्त बाम गठबन्धनको प्रसार कार्यालय उद्घाटन

    बुटवल,  कार्तिक २९- नेकपा एमालेका उपमहासचिव, पूर्वअर्थमन्त्री तथा प्रतिनिधि सभा सदस्य पदका उम्मेदबार विष्णु प्रसाद पौडेलले बुधबार बुटवल उपपहानगरपालिका वडा नं. १२ मा संयुक्त बाम गठबन्धन निर्वाचन प्रचारप्रसार कार्यालयको उद्घाटन गरेका छन । प्रतिनिधि सभा र...

  • गुल्मीमा डोजरले पल्टाएको ढुंगा लागेर एक जनाको मृत्यु

    गुल्मी, कात्तिक २८– गुल्मीमा डोजरले पल्टाएको ढुंगा लागेर एक जनाको ज्यान गएको छ । मंगलबार बिहान रेसुङ्गा नगरपालिका वडा नं. ४ अर्खले बस्ने ३५ वर्षका रामबहादुर दर्लामीको भाडागाउँको मोटरबाटो खन्ने क्रममा डोजरले पल्टाएको ढुंगा लागेर ज्यान गएको हो ।  जिल्लामा एक...

  • सैनामैना महोत्सवको तयारी अन्तिम चरणमा

    बुटवल, कार्तिक २७– दोश्रो राष्ट्रिय सैनामैना, कृषि, पर्यटन तथा औद्योगिक ब्यापार महोत्सवको तयारीको अन्तिम चरणमा पुगेको छ । सैनामैना उद्योग वाणिज्य संघले पर्सि देखि मङ्सिर १० गते सम्म संचालन गर्ने मोहोत्सवको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । सैनामैनाको...

  • पाल्पाका १४ कार्यालयका ३१ कर्मचारी छड्केमा

    पाल्पा, कार्तिक २७ - स्थानीय तहको निर्वँचनपछि पहिलो पटक सोमबार भएको छड्के निरीक्ष्ँणमा पाल्पाका १४ कार्यालयका ३१ कर्मचारी अनुपस्थित भेटिएका छन् । जिल्ला प्रशासनले गरेको छड्केमा उनीहरु विदा उल्लेख नगरी कार्यालय नआएका हुन् । कर्मचारीको लापरवाहीको गुनासाका...

  • News

    साहित्यलाई समाज रुपान्तरणको मूल आधार बनाउनु पर्छ : साहित्यकार

    बुटवल, कार्तिक २५- साहित्यलाई समाज रुपान्तरणको मूल आधार बनाउनु पर्नेमा साहित्यकारहरुले जोड दिएका छन् । निर्वाचनमा साहित्यकार, तथा कलाकार्मिहरुलाई चुनाव जित्ने भर्याङ मात्र बनाएकोमा साहित्यकारहरुले गुनासो समेत गरेका छन् । बुटवल साहित्य संगमको २ सय ७५ औ...

  • News

    नारायणगढ–मुग्लिन सडक : ७ घण्टा बन्द

    बुटवल, कार्तिक २५- नारायणगढ–मुग्लिन सडकखण्ड विस्तारका लागि आज ७ घण्टा बाटो बन्द गरेर भित्तो काट्ने काम हुदैछ । हिजोबाट २, ३ घण्टा  सवारी रोकेर काम शुरु भएको भए पनि आज ७ घण्टा बाटो रोकिने आयोजनाले जनाएको छ ।  निर्वाचनको समयावधिलाई ध्यानमा राख्दै हिजो बाट...