खेलकुद

  • News

    धनगढी प्रिमियर लिग क्रिकेटको उपाधि टिम चौराहालाई, बिराटनगर किङ्ग्स ६२ रनको फराकिलो अन्तरले पराजित

    बुटवल, बैशाख ९-बिराटनगर किङ्ग्सलाई ६२ रनको फराकिलो अन्तरले पराजित गर्दै पारस खड्काको  टिम चौराहाले धनगढी प्रिमियर लिग क्रिकेटको उपाधि जितेको छ । घरेलु टोली टिम चौराहाले प्रस्तुत गरेको १६० रनको लक्ष्य पछ्याएको बिराटनगर किङ्ग्सले १८।१ ओभरमा सबै विकेट गुमाएर...

  • News

    टिम चौराहा धनगढी प्रिमियर लिग क्रिकेटको फाइनलमा प्रवेश

    बुटवल, बैशाख ८-पारस खड्काको कप्तानीमा रहेको टिम चौराहा धनगढी प्रिमियर लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । अब उसले उपाधिका लागि भोली शरद भेषावकरको बिराटानगर किग््ससँग खेल्नेछ । हिजो भएको दोस्रो क्वालिफायरमा टिम चौराहाले शक्ति गौचनको कप्तानीमा रहेको...

  • News

    टिम चौराहा फाइनलमा, उपाधिका लागि बिराटनगरसँग भिड्ने

    बैशाख, ७- पारस खड्काको कप्तानीमा रहेको टिम चौराहा धनगढी प्रिमियर लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । अब उसले उपाधिका लागि शनिबार शरद भेषावकरको बिराटानगर किङ्ग्ससँग खेल्नेछ । बिहीबार भएको दोस्रो क्वालिफायरमा टिम चौराहाले शक्ति गौचनको कप्तानीमा रहेको...

  • News

    डिपिएलमा धनगढी र रुपन्देहीको भेट पक्का, काठमाडौं गोल्डेन्स पराजित

    वैशाख ६ – धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटमा धनगढी टिम चौराहाले काठमाडौं गोल्डेन्सलाई ६ विकेटले पराजित गरेको छ । बिहीबार धनगढीले दोस्रो क्वालिफायरमा रुपन्देही च्यालेन्जर्ससँग खेल्नेछ । बुधबार भएको पहिलो खेलमा विराटनगर किंग्सले रुपन्देही...

  • News

    डिपिएल अन्तर्गत क्वालिफायरको पहिलो खेलमा विराटनगर किङ्ग्स विजयी

    बुटवल बैशाख ६ धनगढी प्रिमियर लिग डिपिएल अन्तर्गत क्वालिफायरको पहिलो खेलमा विराटनगर किङ्ग्स २९ रनले विजयी भएको छ । जितसँगै विरानगर फाइनलमा प्रवेश गरेको छ । टस जितेर व्याटिङ रोजेको शरद भेषवाकर नेतृत्वको विराटनगरले निर्धारित ओभरमा आफ्नो ९ विकेट गुमाएर १ सय २८ रन...

  • News

    डीपीएल क्रिकेटमा चौराह धनगढी र रुपन्देही च्यालेन्जर्सबीच खेल जारी

    बुटवल, बैशाख ४-सगरमाथा धनगढी प्रिमियर लिग डीपीएल क्रिकेटको राउन्ड रोविन खेलको अन्तिम दिनमा टिम चौराह धनगढी र रुपन्देही च्यालेन्जर्सबीच खेल भइरहेको छ । एसएसपी कार्यालय मैदानमा रुपन्देही च्यालेन्जर्सले टस जितेर पहिला व्याटिङ गर्ने निर्णय गरेको छ । यो खेल टिम...

  • News

    न्यु एभेरष्ट नकआउट फुटबलमा सालझण्डी बिजयी

    बुटवल, बैशाख ३-हिजो बाट सुरु भएको न्यु एभेरष्ट नकआउट फुटबल प्रतियोगिता मा आज सालझण्डी फुटबल क्लब  बिजयी भएको छ ।  बसन्त फुलबारी लाई २–० गोल अन्तरले पराजित गर्दै सालझण्डीले  खेल जितको हो । सालझण्डी जर्सीन ५ का होम बहादुर पराइ मगर र जर्सीन  २३ का विक्रम...

  • News

    इन्डियन प्रिमियर लिग :दिल्ली डेयरडेभिल्स विजयी

    बैशाख ३-इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत गए राति भएको खेलमा दिल्ली डेयरडेभिल्स विजयी भएको छ । यो दिल्लीको तीन खेलमा दोस्रो जित हो । दिल्लीले किंग्स इलेभेन पञ्जाबलाई ५१ रनले हराएको हो । दिल्लीले दिएको १ सय ८९ रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित...

  • News

    न्यु एभेरष्ट नकआउट फुटबल प्रतियोगिता सुरु

    बुटवल,बैशाख २-रुपन्द्येहीको गैडहावामा आज देखि  न्यु एभेरष्ट नकआउट फुटबल प्रतियोगिता सुरु हुदै छ । गैडहावा गाउपालिकाको मैनियामा रहेको न्यु एभरेष्ट युवा क्लबको आयोजनामा सञ्चालन हुने प्रतियोगितामा रुपन्देहीका १६ टिमको सहभागितामा हुने अध्यक्ष मोहन शिंह...

  • डिपिएल क्रिकेटमा रुपन्देही च्यालेन्जर्सद्धारा काठमाडौं गोल्डेन्स १५ रनले पराजित

    बुटवल,बैशाख १  धनगढी प्रिमियर लिग डिपिएल क्रिकेट अन्तर्गत शुक्रबार भएको पहिलो खेलमा रुपन्देही च्यालेन्जर्सले काठमाडौं गोल्डेन्सलाई १५ रनले पराजित गरेको छ । यो जितसँगै रुपन्देहीले लगातार तीन खेल जितेको छ । १ सय ३६ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित...