खेलकुद

  • News

    भूपू सैनिक फुटबल : आज जनज्योति र नव युवाबीच प्रतिष्पर्धा हुदै

    बुटवल,चैत्र २४-बुटवलमा जारी प्रथम भूपू सैनिक नक आउट फुटबल प्रतियोगिता अन्तर्गत आज जनज्योति युवा क्लब डिंगरनगर र नव युवा खेलकूद तथा सांस्कृतिक परिवार ठूटेपिपलकाबीच प्रतिष्पर्धा हुदैछ । प्रतियोगिता बुटवल बेलबास स्थित जबई खेलमैदानमा सञ्चालित छ । प्रतियोगितामा...

  • News

    नेक्सस कप 20- ट्वेन्टी क्रिकेट

    बुटवल, चैत्र २३-आज देखि काठमाडौंमा १६ वर्षमुनिको नेक्सस कप ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा ७ वटै प्रदेशका २८ वटा टिमको सहभागिता रहने आयोजक नेक्सस क्रिकेट एकेडमीका अध्यक्ष भरत कुमार शाहीले जानकारी दिनुभयो ।   प्रतियोगितामा...

  • News

    भोलिदेखि नेक्सस कप क्रिकेट : ७ प्रदेशका २८ टिमको सहभागिता

    काठमाडौं, चैत २२ – भोलिदेखि काठमाडौंमा १६ वर्षमुनिको नेक्सस कप ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा ७ वटै प्रदेशका २८ वटा टिमको सहभागिता रहने आयोजक नेक्सस क्रिकेट एकेडमीका अध्यक्ष भरत कुमार शाहीले जानकारी दिनुभयो ।...

  • News

    मिष्टर पश्चिमाअन्चल शारिरिक सुगठन प्रतियोगिता बुटवलमा हुदै

    बुटवल,चैत्र १९-रुपन्देही शारिरिक सुगठन तथा फिटनेस संघको आयोजनामा आज बुटवलमा प्रथम मिष्टर पश्चिमाअन्चल शारिरिक सुगठन प्रतियोगिता हुदैछ । प्रतियोगितामा करिव १ सय ५० बढिले सहभागिता जनाउने छन् । प्रतियोगिताको पहिलो चरणमा ५५, ६०, ६५, ७०, ७५ भन्दा माथि छ वटा वजन समूहमा...

  • इलाममा जारी तेस्रो अन्र्तराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपमा आज रुपन्देही ११ र दुर्गा स्टिल कोलकता क्लब बीच प्रतिस्पर्धा हुँदै

    बुटवल, चैत्र १८ इलाममा जारी तेस्रो अन्र्तराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपमा आज रुपन्देही ११ र दुर्गा स्टिल कोलकता क्लब बीच प्रतिस्पर्धा हुँदै छ । हिजोदेखि सुरु भएको प्रतियोगितामा भारतका दुईसहित काठमाडौका  टोलीहरुको सहभागिता रहेको छ । २०७१ बाट सुरु...

  • News

    फिफाको नया प्रस्ताव

    चैत १८ – फिफाले सन् २०२६ मा हुने विश्वकप फुटवलमा ६ देशबिच प्लेअफ प्रतियोगिता गराएर उत्कृष्ट दुई राष्ट्रलाई ४८ देशभित्र स्थान दिने प्रस्ताव अगाडि बढाएको छ । केही समयअघि फिफाले सार्वजनिक गरेको विज्ञप्तीमा ५ महादेशबाट १–१ राष्ट्र र ओसियाना समूहबाट एक राष्ट्र...

  • News

    नेपालद्वारा हङकङ सात विकेटले पराजित

     बुटवल, चैत्र १७ बङ्गलादेशमा जारी एसीसी इमर्जिङ टिम्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै हङकङलाई सात विकेटले पराजित गरेको छ । हङकङले दिएको २१५ रनको लक्ष्य नेपालले ४२ दशमलव २ ओभरमा तीन विकेट गुमाउँदै पुरा...

  • News

    एसीसी इमर्जिङ कप क्रिकेटको तेस्रो खेलमा आज नेपालले हङकङसग प्रतिशपर्दा गर्दै

    बुटवल, चैत्र १७-एसीसी इमर्जिङ टिम्स कप क्रिकेटको तेस्रो खेलमा आज नेपालले हङकङसग प्रतिशपर्दा गर्दै छ । यस अघि भएका दुईै खेलमा पराजित भैसकेको नेपाल आजको खेल जित्नै पर्ने दवावमा रहेको छ । खेल नेपाली समय अनुशार विहान ९ बजेबाट शुरु हुदै छ । यस अघि पहिलो खेलमा पाकिस्तान...

  • एसिसी इमर्जिङ टिम्स कप क्रिकेट मा बंगलादेशद्वारा नेपाल ८३ रनले पराजित

    बुटवल।चैत्र १५ इमर्जिङ टिम्स एशिया कप क्रिकेटमा नेपाल बंगलादेशसँग ८३ रनले पराजित भएको छ । २ सय ५८ रनको लक्ष्य पछ्याएको नेपालले ४२ ओभर ३ बलमा सबै विकेट गुमाउँदा १ सय ७४ रन मात्र बनाउन सक्यो । नेपालका दिपेन्द्र सिंह ऐरीले अर्धसतक बनाएका छन् । ६ चौकाको मद्धतमा उनले...

  • News

    एसीसी इमर्जिङ नेशन्स कपको आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तान यू(२३ टोलीसँग ६ विकेटले पराजित

    बुटवल चैत्र १४ एसीसी इमर्जिङ नेशन्स कपको आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तान यू(२३ टोलीसँग ६ विकेटले पराजित भएको छ । बंगलादेशको शेख कमल अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपालले दिएको १८१ रनको लक्ष्य पाकिस्तानी टोलीले ४६औं ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो...