खेलकुद

  • News

    डीपीएल क्रिकेटमा चौराह धनगढी र रुपन्देही च्यालेन्जर्सबीच खेल जारी

    बुटवल, बैशाख ४-सगरमाथा धनगढी प्रिमियर लिग डीपीएल क्रिकेटको राउन्ड रोविन खेलको अन्तिम दिनमा टिम चौराह धनगढी र रुपन्देही च्यालेन्जर्सबीच खेल भइरहेको छ । एसएसपी कार्यालय मैदानमा रुपन्देही च्यालेन्जर्सले टस जितेर पहिला व्याटिङ गर्ने निर्णय गरेको छ । यो खेल टिम...

  • News

    न्यु एभेरष्ट नकआउट फुटबलमा सालझण्डी बिजयी

    बुटवल, बैशाख ३-हिजो बाट सुरु भएको न्यु एभेरष्ट नकआउट फुटबल प्रतियोगिता मा आज सालझण्डी फुटबल क्लब  बिजयी भएको छ ।  बसन्त फुलबारी लाई २–० गोल अन्तरले पराजित गर्दै सालझण्डीले  खेल जितको हो । सालझण्डी जर्सीन ५ का होम बहादुर पराइ मगर र जर्सीन  २३ का विक्रम...

  • News

    इन्डियन प्रिमियर लिग :दिल्ली डेयरडेभिल्स विजयी

    बैशाख ३-इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत गए राति भएको खेलमा दिल्ली डेयरडेभिल्स विजयी भएको छ । यो दिल्लीको तीन खेलमा दोस्रो जित हो । दिल्लीले किंग्स इलेभेन पञ्जाबलाई ५१ रनले हराएको हो । दिल्लीले दिएको १ सय ८९ रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित...

  • News

    न्यु एभेरष्ट नकआउट फुटबल प्रतियोगिता सुरु

    बुटवल,बैशाख २-रुपन्द्येहीको गैडहावामा आज देखि  न्यु एभेरष्ट नकआउट फुटबल प्रतियोगिता सुरु हुदै छ । गैडहावा गाउपालिकाको मैनियामा रहेको न्यु एभरेष्ट युवा क्लबको आयोजनामा सञ्चालन हुने प्रतियोगितामा रुपन्देहीका १६ टिमको सहभागितामा हुने अध्यक्ष मोहन शिंह...

  • डिपिएल क्रिकेटमा रुपन्देही च्यालेन्जर्सद्धारा काठमाडौं गोल्डेन्स १५ रनले पराजित

    बुटवल,बैशाख १  धनगढी प्रिमियर लिग डिपिएल क्रिकेट अन्तर्गत शुक्रबार भएको पहिलो खेलमा रुपन्देही च्यालेन्जर्सले काठमाडौं गोल्डेन्सलाई १५ रनले पराजित गरेको छ । यो जितसँगै रुपन्देहीले लगातार तीन खेल जितेको छ । १ सय ३६ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित...

  • आइपिएल क्रिकेटमा कोलकत्ता नाइड राइडर्सले किंग्स इलाभेन पन्जावलाई ८ विकेटले हरायो

    बुटवल,बैशाख १ इण्डियन प्रिमिएर लिग आइपिएल क्रिकेटमा कोलकत्ता नाइड राइडर्सले किंग्स इलाभेन पन्जावलाई ८ विकेटले हराएको छ । १ सय ७१ रनको लक्ष्य कोलकत्ताले १६ ओभर तीन बलमा दुई विकेट जाँदा भेट्टाएको हो । कप्तान गौतम गाम्भिरले ४९ बलमा ७२ रन बनाउँदै कोलकत्तालाई जीत...

  • डिपिएल क्रिकेटमा रुपेन्देही र काठमाडौंबीचको खेल सुरु

    बुटवल,बैशाख १ धनगढी प्रिमियर लिग ९डिपिएल० क्रिकेटमा आज  पहिलो खेलमा अहिले रुपेन्देही च्यालेन्जर्स र काठमाडौं गोल्डेन्स खेल्दैछन् । सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा केहीबेर अघि सुरु भएको यो खेल नेपाली राष्ट्रिय टोलीका भेट्रान स्पिनर शक्ति गौचन र बसन्त...

  • News

    आइपिएल क्रिकेट अन्तर्गत गए रातिको खेलमा मुम्बइद्धारा हैदराबाद ४ विटेकले पराजित

    चैत्र ३१-इन्डियन प्रिमियर लिग ९आइपिएल० क्रिकेट अन्तर्गत बुधबार राति भएको खेलमा मुम्बइ इण्डियन्सले सनराइजर्स हैदराबादलाई ४ विटेकले हराएको छ । १ सय ५८ रनको लक्ष्य मुम्बइले खेल सकिन ८ बल बाँकी छँदै ६ विकेट जाँदा भेट्टाएको हो । मुम्बइको जितमा नितिश रानाले ३६ बलमा ४५...

  • आइपीएल : किंग्स इलेभेन पञ्जाबले लगातार दोस्रो जित दर्ता

    चैत्र २९ इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा किंग्स इलेभेन पञ्जाबले लगातार दोस्रो जित दर्ता गर्दा रोयल च्यालेन्जर्स बैंग्लोरले भने लगातार दोस्रो हार व्यहोरेको छ । गएराति इन्दौरमा भएको खेलमा पञ्जाबले बैंग्लोरलाई ८ विकेटले हराएको छ । खेलमा पहिले ब्याटिङ...

  • News

    कराँते प्रतियोगिता सुरु

    बुटवल, चैत्र २५-मदन भण्डारी स्पोर्टस एकेडेमी जिल्ला कमिटी, रूपन्देहीको आयोजनामा बुटवलमा प्रथम मदन भण्डारी स्मृति प्रदेश नम्बर ५ स्तरीय कराँते प्रतियोगिता सुरु भएको छ । । दुई दिनसम्म चल्ने प्रतियोगितामा प्रदेश नम्बर पाँच अन्तर्गत पर्ने १२ जिल्लाका खेलाडीहरू...