खेलकुद

  • News

    महिला लीग च्याम्पियनसीप फुटबल

    बुटवल, जेष्ठ २२- अखिल नेपाल फुटबल संघको आयोजनामा जारी महिला लीग च्याम्पियनसीप फुटबल प्रतियोगितामा आज झापा र काठमाडौ तथा कैलाली र ताप्लेजुंगका बीच खेल हुदै छ । पाल्पाको तानसेनमा हिजोको खेलबाट बिजयी हुदै ताप्लेजुङ् र कैलाली अन्तिम आठमा प्रवेश भएका छन् ।  खेलमा...

  • News

    जारी जिल्ला लिग फुटबल : आज फाइनल

    बुटवल, जेष्ठ २० रुपन्देहीमा जारी जिल्ला लिग फुटबल प्रतियोगिताको  उपाधिका लागि आज फाइनल खेल हुदै छ । आज जवइ खेल मैदानमा हुने खेलमा डिएमसी युवा क्लब र क्रिश्चियन युथ क्लब भिडदैछन् । अखिल नेपाल फुटबल संघ र रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको...

  • News

    भारतसँगको मैत्रीपूर्ण फुटबलका लागि २० सदस्यीय टोलीको घोषणा

    काठमाडौं, जेठ १९ – भारतसँगको मैत्रीपूर्ण फुटबलका लागि २० सदस्यीय टोलीको घोषणा गरिएको छ । एएफसी एसियन कप २०१९ को छनौट खेलको अभ्यासका  लागि नेपाल र भारतबिच मैत्रीपूर्ण खेल हुन लागेको हो । प्रशिक्षक ग्योतोकी कोजीले फिलिपिन्ससँग खेलेको टोलीमा केही परिवर्तन...

  • News

    पश्चिमाञ्चल प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो

     काठमाडौं, जेठ १८ – पश्चिमाञ्चल विकास क्षेत्रले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ । बिहीबार मध्यपश्चिमाञ्चललाई ९ विकेटले हराउँदै पश्चिमाञ्चल ले अघिल्लो चरणको सम्भावना बलियो बनाएको छ । ६३ रनको लक्ष्य...

  • News

    प्रधानमन्त्री कप क्रिकेटमा पश्चिमाञ्चलद्वारा मध्यमाञ्चल ९५ रनले पराजित

    बुटवल, जेष्ठ १७- प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज भएको खेलमा पश्चिमाञ्चलले मध्यमाञ्चललाई ९५ रनले पराजित गरेको छ । पश्चिमाञ्चलले दिएको २ सय ३ रनको लक्ष्य पछ्याएको मध्यमाञ्चल ४० दशमलव ३ ओभरमा १ सय ७ रन बनाएर अलआउट भएपछि पश्चिमाञ्चल ९५ रनले...

  • News

    पाल्पा र स्याङजामा, एन्फा महिला लीग च्याम्पियनसीप फुटबल हुदै

    बुटवल, जेष्ठ १६- पाल्पा र स्याङजामा आज देखि एन्फा महिला लीग च्याम्पियनसीप फुटबल प्रतियोगिता हुदैछ । पाल्पाको टु“डिखेल र स्याङ्जाको वालिङ् खेल मैदानमा प्रतियोगिता सुरु हुन लागेको हो । प्रतियोगितामा २८ टोलीलाई सहभागी हुदैछन् । २८ टोलीलाई दुई समुहमा विभाजन गरेर...

  • News

    महिला लीग च्याम्पियनसीप फुटबल

    पाल्पा, जेठ १५-भोली देखि सुरु हुने एन्फा महिला लीग च्याम्पियनसीप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । पाल्पाको टु“डिखेल र स्याङ्जाको वालिङ् खेल मैदानमा प्रतियोगिता सुरु हुन लागेको हो । प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको एन्फा पाल्पालेले जानकारी...

  • News

    नेपाल प्रहरी क्लव ९ विकेटले विजयी

    जेठ ११- सर्वाधिक धनराशीको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल प्रहरी क्लवको टीम ९ विकटले विजयी भएको छ । काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा आज भएको खेलमा नेपाल प्रहरी क्लवले पूर्वाञ्चललाई पराजित...

  • इन्डियन प्रिमियर लिग क्रिकेट आइपिएलको उपाधी भिडन्त आज

    जेठ ७- इन्डियन प्रिमियर लिग क्रिकेट आइपिएलको उपाधी भिडन्त आज हुँदैछ । उपाधीका लागी मुम्बई इन्डियन्स र राइजिङ पुने सुपर जायन्ट्सबीच हैदरावादमा आज बेलुका प्रतिस्पर्धा हुँदैछ । मुम्बइलाई यसअघि दुइपटक उपाधी जितेको अनुभव छ भने पुने पहिलो पटक फाइलनमा भिड्न लागेको...

  • जिल्ला लिग फुटबल प्रतियोगिता आज देखि

    बुटवल, जेठ ६- अखिल नेपाल फुटबल संघ र रुपन्देही फुटबल संघको आयोजनामा जिल्ला लिग फुटबल प्रतियोगिता आज देखि हुदै छ । एन्फाको केन्द्रिय तालिकाअनुसार आयोजना गरिन लागेको  प्रतियोगिता आज देखि हनलागेको हो ।। प्रतियोगितामा जिल्लाका २० वटा क्लबहरुले भाग लिने छन। चार...