खेलकुद

  • News

    किंग्स इलाभेन पञ्जाब विजयी

    बैशाख २३- इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत शुक्रबार राति भएको खेलमा किंग्स इलाभेन पञ्जाब विजयी भएको छ । चिन्नास्वामी रंगशालमा भएको खेलमा पञ्जाबले रोयल च्यालेन्जर्स बैंग्लोरलाई १९ रनले हराएको हो । पञ्जाबले प्रस्तुत गरेको एक सय ३९ रनको लक्ष्य...

  • News

    आएपिएल क्रिकेट अन्तरगत गए राति भएको खेलमा दिल्ली डेयरडेभिल्स विजयी

    वैशाख २२ – इन्डियन प्रिमियर लिग आएपिएल क्रिकेट अन्तरगत गए राति भएको खेलमा गुजरात लायन्सले दिएको २ सय ९ रनको लक्ष्य दिल्ली डेयरडेभिल्सले १५ बल बाँकी छँदै तीन विकेट जाँदा भेट्टाएको छ । दिल्लीका लागि रिसब पन्तले ४३ बलमा ९७ रन बनाए । उनले ९ छक्का र ६ चौका हानेका थिए ।...

  • News

    नेपाल छन्त्याल संघ रुपन्देहीले बुटवलमा क्रिकेट प्रतियोगिता गर्ने

    बुटवल २१ बैशाख नेपाल छन्त्याल संघ रुपन्देहीले बुटवलमा क्रिकेट प्रतियोगिता गर्ने भएको छ । जातीय पहिचान गराउन प्रतियोगिताको आयोजना गर्न लागेको विहिबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरि नेपाल छन्त्याल संघ, जिल्ला अध्यक्ष भरत घरब्जाले बताउंनुभयो ।...

  • News

    फिफा वरियता : नेपाल ३ स्थान तल,

    वैशाख २१ – फिफा वरियतामा नेपाल तीन स्थान तल झरेको छ । विश्व फुटबल महासंघ फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल तीन स्थान तल झरेर १ सय ७३ औँ स्थानमा पुगेको छ । यसअघि नेपाल १ सय ७० औँ स्थानमा थियो । दक्षिण एसियाली फुटबलमा भारत शीर्ष स्थानमा छ । नयाँ...

  • News

    इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत गए राति भएको खेलमा राइजिङ पुणे विजयी

    बुटवल १९-इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत गए राति भएको  खेलमा राइजिङ पुणे सुपर जाइन्टस् विजयी भएको छ । पुणेमा भएको खेलमा पुणेले गुजरात लायन्सलार्य पाँच विकेटले हराएको हो । गुराजतले प्रस्तुत गरेको एक सय ६२ रनको लक्ष्य पुणेले एक बल बाँकी हुँदा पाँच...

  • इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा अन्तरगत गए रातीको खेलमा सनराईजर्स हैदराबाद विजयी

    बैशाख १८-इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा सनराईजर्स हैदराबादले कोलकत्ता नाइट राइडर्सलाई ४८ रनले हराएको छ । २ सय १० रनको लक्ष्य पछ्याएको कोलकत्ताले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रन मात्र बनाउन सक्यो ।  कोलकत्ताका लागि रोविन उथप्पाले २८ बलमा ५३ रन, मनिष...

  • News

    इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत गए राति भएको खेलमा मुम्बई इन्डियन्स विजयी

    बैशाख १७-इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत गए राति भएको खेलमा मुम्बई इन्डियन्स विजयी भएको छ । मुम्बईले गुजरात लायन्सलाई सुपर ओभरमा हराएको हो । १ सय ५४ रनको लक्ष्य पाएको मुम्बईले २० ओभरमा १ सय ५३ रन मात्र बनाउन सकेपछि खेल सुपर ओभरमा गएको थियो । सुपर...

  • इन्टरनेशनल कर्पोरेट ब्याड्मिन्टन प्रतियोगिता’ को छनोट चरणको खेल भोली देखि बुटवलमा शुरु

    बुटवल बैशाख १६  अन्नपूर्ण पोस्ट इन्टरनेशनल कर्पोरेट ब्याड्मिन्टन प्रतियोगिता’ को छनोट चरणको खेल भोली देखि बुटवलमा शुरु हुदैछ । अन्नपूर्ण मिडिया नेटवर्कको आयोजनामा आइतबारदेखि बुटवलको माझगाउ स्थित नवदीप कभर्ड हलमा प्रतियोगिता हुदैछ । प्रतियोगितामा...

  • आइपिएल क्रिकेट अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावाद विजयी

    बुटवल बैशाख १६  इन्डियन प्रिमियर लिग ९आइपिएल० क्रिकेट अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावाद विजयी भएको छ । मोहालीमा भएको खेलमा हैदरावादले किंग्स इलाभेन पञ्जाबलाई २६ रनले हराएको हो । दुई सय ८ रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा ९...

  • आइपिएलमा गुजरात लायन्स विजयी

    बुटवल  बैशाख १५ इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत गएराती भएको खेलमा गुजरात लायन्स विजयी भएको छ । चिन्नास्वामी रंगशालमा भएको खेलमा रोयल च्यालेन्सर्ज बैंग्लोरलाई ७ विकेटले हराउदै गुजरात विजयी भएको हो । बेंग्लोरले प्रस्तुत गरेको १ सय ३५ रनको...