खेलकुद

  • नेपालगन्ज गोल्डकपमा ए डिभिजनका ८ टिम सहभागि हुने

    बुटवल, २५ फागुन । भोलीदेखि सुरु हुने नेपालगन्ज गोल्डकप फुटबल प्रतियोगितामा   ए डिभिजनका ८ टिमको सहभागिता रहने भएको छ ।  बाँके जिल्ला फुटबल संघले फागुन २६ देखि चैत ४ सम्म हुने प्रतियोगितामा सीएमजी संकटा क्लब, मनाङ–मस्र्याङ्दी, नेपाल पुलिस, त्रिभुवन आर्मी,...

  • इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले युनाईटेडलाई हरायो

    फागुन २४- इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा चेल्सीले वेष्ट ह्याम युनाईटेडलाई हराएको छ । वेष्ट ह्यामको मैदानमा भएको लण्डन डर्बीमा चेल्सी २–१ ले विजयी भएको हो । खेलमा चेल्सीलाई विजयी गराउन डिएगो कोष्टा र एडिन हाजार्डले एक–एक गोल गरे । वेष्ट...

  • News

    केन्याविरुद्धको खेलका लागि नेपाली टोलीको घोषणा !

    काठमाडौँ, २२ फागुन - आइसिसी विश्व क्रिकेट लिग च्याम्पियसिपअन्तर्गत केन्याविरुद्धको खेलका लागि १४ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । यही फागुन २८ र ३० गते कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने उक्त खेलका लागि पारस खड्काको कप्तानीमा अन्तिम...

  • लिभरपुलसँग आर्सनल पराजित !

    फागुन २२- इङ्लिस प्रिमियर लिग फुटबल अन्र्तग गएराति भएको खेलमा लिभरपुलले आर्सनललाई पराजित गरेको छ । लिभरपुलको मैदान एन्फिल्डमा भएको खेलमा लिभरपुल ३–१ ले विजयी भएको हो । खेलमा लिभरपुललाई विजयी गराउन रोबर्टो फर्मिन्हो, सादियो माने र जर्जीनो वहाल्दुमले एक–एक...

  • News

    तिलोत्तमा गोल्डकपः संकटाले जित्यो उपाधि

      काठमाडौं, फागुन २१ – १९ आँै तिलोत्तमा गोल्डकप फुटबलको उपाधि संकटा क्लबले जितेको छ । बुटवलको एन्फा टेक्निकल सेन्टरको मैदानमा शनिबार भएको फाइनलमा संकटाले नेपाल आर्मी क्लबलाई २–१ ले हराएको हो । संकटाका लागि दुबै गोल निराजन खड्काले गरे । आर्मीका लागि भने...

  • News

    तिलोत्तमा गोल्डकपको फाइनल खेल आज

    बुटवल, फागुन २१- १९ औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल आज हुदै छ । आजको देविनगरस्थित एन्फा टेक्निकल सेन्टरमा आजको खेलले  बर्ष नकआउट फुटबलमा सर्वा्धिक फाइनल खेल्ने मध्येका दुई टोली त्रिभुवन आर्मी क्लब र सिएजमी क्लब संकटा फेरी एकपटक फाइनलमै...

  • News

    राष्ट्रपति कपको करातेमा एभरेष्टको जित

    बुटवल, २० फागुन । नबौ राष्ट्रपति कप रनिङ्ग शिल्ड जिल्ला स्तरीय कराते प्रतियोगितामा ३ स्वर्ण र एक रजत सहित एभरेष्ट उच्च मावि बुटवल विजयी भएको छ । एभरेष्टको पुरुषतर्फ ५२ केजि तौलका रमेश कार्की प्रथम, ४७ केजि तौलमा रिसव पाण्डे प्रथम भएका छन् । यस्तै महिलातर्फ ४०...

  • एभरेष्टमा खेलकुद प्रतियोगिता सम्पन्न

    बुटवल, २० फागुन । बुटवल–१० सुख्खानगरमा रहेको एभरेष्ट उच्च माविमा विभिन्न खेलकुद प्रतियोगिताहरु सम्पन्न भएको छ । एभरेष्टको कक्षा ११ र १२ का विद्यार्थीहरुका विचमा क्रिकेट, फुटबल, बास्केटबल, भलिबल लगायतका प्रतियोगिताहरु सदनात्मक रुपमा  सम्पन्न भएका हुन् ।...

  • एट्लेटिको मड्रिडको उपाधि यात्रामा धक्का

    फाल्गुन २० -उपाधी होडमा रहेको एट्लेटिको मड्रिड, स्पेनिस ला लिगा फुटबलको पछिल्लो खेलमा डिर्पोटिभो ला कोरुनासंग १–१ गोलको बराबरीमा रोकिएको छ । रेलिगेशनबाट बच्न संघर्षरत टोली ला कोरुनासंग अंक बाड्न बाध्य भएपछि एट्लेटिको मड्रिडको उपाधि यात्रामा धक्का लागेको छ ।...

  • News

    तिलोत्तमा गोल्ड कपको उपाधीका लागि भोली फाईनल

    बुटवल, फागुन २० तिलोत्तमा गोल्ड कप फूटवल प्रतियोगिताको साविक विजेता आयोजक फूटवल संघ रुपन्देहीलाई पाखा लगाउँदै साविक उपविजेता विभागिय टिम नेपाल आर्मीले फाईनलको यात्रा तय गरेको छ । निर्धारित समयमा गोलरहित बरावरीमा सकिएपछि पेनाल्टी मार्फत आर्मीले आफ्नो...