खेलकुद

  • News

    आज नेपालगन्ज गोल्डकप फुटबलको फाइनल खेल हुदै

    बुटवल, चैत्र ३- आज  नेपालगन्ज गोल्डकप फुटबलको फाइनल खेल हुदै छ । बाके स्टेडियममा हुने खेलमा आज रुपन्देही ११ र  सीएमजी संकटा उपाधिका लागि प्रतिष्पर्धा गर्दै छन् ।   आज दिउसो हुने फाइनल खेलका लागि रुपन्देही र सीएमजी संकटा भिडन्तमा उत्रने भएका हुन ।  दोस्रो...

  • एसिसी इमर्जिङ नेशन कप : नेपालको पहिलो खेल पाकिस्तानसँग

    काठमाडौं, चैत २ – मार्च २७ देखि अप्रिल ३ तारिखसम्म बंगलादेशमा हुने एसिसी इमर्जिङ नेशन कप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । इमर्जिङ कपमा नेपाल, अफगानिस्तान, हङकङ र मलेसियाका राष्ट्रिय टोलिसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेशका २३ वर्षमुनिको टोलीले...

  • News

    नेपालगंज गोल्डकप फुटबलको फाइनल भोली

    बुटवल, चौत्र २ रुपन्देही ११ नेपालगन्ज गोल्डकप फुटबलको फाइनलमा पुगे संगै सीएमजी संकटा संग उपाधिका लागि प्रतिष्पर्धा गर्ने भएको छ ।  भोली दिउसो हुने फाइनल खेलका लागि रुपन्देही र सीएमजी संकटा भिडन्तमा उत्रने भएका हुन ।  हिजो भएको दोस्रो सेमीफाइनलमा विभागीय टोली...

  • News

    नेपालगञ्ज गोल्डकपःरुपन्देही ११ फाइनलमा

    बुटवल, चैत्र १ रुपन्देही ११ , नेपालगन्ज फुटबलको फाइनलमा आफ्नो स्थान सुरक्षीत गरेको छ । आज भएको दोस्रो सेमीफाइनलमा विभागीय टोली नेपाल पुलिसलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षीत गरेको हो । फाइनलमा अब रुपन्देहीले सीएमजी संकटा संग उपाधि...

  • News

    नेपालगञ्ज गोल्डकपमा रुपन्देही ११ ले नेपाल प्रहरीलाई मैदनमा भेट्ने

    बुटवल, चौत्र १- नेपालगञ्ज रंगशालामा जारी नेपालगञ्ज गोल्डकपमा आज दोस्रो सेमिफाइनल खेल हुदै छ । आज को दोस्रो सेमिफाइनल खेलमा रुपन्देही ११ ले  नेपाल प्रहरीलाई मैदनमा भेट्ने छ ।  यस अघि हिजो सीएमजी संकटा क्लव फाइनलमा प्रवेश गरेको हो । पहिलो सेमिफाइनलमा डिफेण्डिङ...

  • News

    केन्याविरुद्ध दोस्रो खेलमा नेपालको सानदार जित

    काठमाडौं, फागुन ३०-आइसिसी विश्व लिग क्रिकेट च्याम्पियनसिपअन्तर्गत केन्याविरुद्धको दोस्रो खेलमा नेपाल सानदार विजयी भएको छ। केन्याले दिएको १५६ रनको लक्ष्य पछ्याएको नेपालले ३०.२ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्‍यो। नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले...

  • News

    नेपाल ५ विकेटले पराजित

    काठमाडौं, फागुन २८ – विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्यासँगको खेलमा नेपाल पराजित भएको छ । शनिबार भएको खेलमा केन्याले नेपाललाई ५ विकेटले हराएको हो । वर्षाका कारण प्रभावित भएको खेलमा केन्याले २९ ओभरमा एक सय ४ रनको लक्ष्य पाएको थियो । तर २१ दशमलव २...

  • News

    नेपालगन्ज गोल्डकप फुटबल प्रतियोगिता

    बुटवल फागुन २८ दोस्रो नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगितामा आज सीमजी संंकटा क्लब र एपीएफबीच प्रतिष्पर्धा हुने भएको छ । बाँकेको स्थानीय महेन्द्र रङ्गशालामा सञ्चालन हुने प्रतियोगितामा ए डिभिजनका क्लबसहित आठ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम...

  • News

    फिफा वरियतामा नेपालको तीन स्थान सुधार

    बुटवल फागुन २६–नेपालले फुटवलको विश्व वरियतामा तीन स्थान सुधार गरेको छ । फुटवलको सर्वोच्च प्रशासनिक निकाय फिफाले आज जारी गरेको वरियतामा नेपाल तीन स्थान माथि उक्लिदैं १ सय ७० औं स्थानमा पुगेको छ । दक्षिण एशियाली तालिकामा इण्डिया सबैभन्दा माथि १ सय ३२ औं स्थानमा...

  • News

    केन्याली टोली आज काठमाडौं आउँदै

    काठमाडौं,फागुन २६ -आइसीसी बल्र्ड क्रिकेट लिग च्याम्पियनसिपको पाँचौ चरणको खेलका लागी केन्याली टोली आज काठमाडौं आउदैछ । नेपाल विरुद्धको खेलका लागी खेल पदाधिकारी र १४ सदस्यीय केन्याली टोली मध्यान्ह १२ बजे काठमाडौं आईपुग्ने नेपाली क्रिकेट टोलीका टेक्निकल एनलिष्ट...