खेलकुद

  • News

    तिलोत्तमा गोल्डकपमा आजको सेमिफाइनलमा घरेलु टोली रुपन्देही र आर्मीका बीच खेल हुदै

    बुटवल, फागुन १९– बुटवलमा जारी १९ औ तिलोत्तमा गोल्डकप फुटबलमा आजको सेमिफाइनलमा घरेलु टोली रुपन्देही ११ र नेपाल आर्मीका बीच खेल हुदैछ । एन्फा टेक्निकल सेन्टर देविनगरमा दिउसो १ बजे खेल सुरु हुनेछ ।  यस अघि हिजोको खेलमा संकटा क्लब फाइनलमा पुगेको छ । हिजो भएको...

  • News

    तिलोत्तमा गोल्डकप फुटबलमा संकटा फाइनलमा

    डी. आर. बन्जाडे / बुटवल, फाल्गुन १८- बुटवलमा  जारी १९ औ तिलोत्तमा गोल्डकप फुटबलमा संकटा क्लब फाइनलमा पुगेको छ । देवी नगरमा रहेको एन्फा टेक्निकल सेन्टरको मैदानमा आज  भएको खेलमा हिमालयन शेर्पा क्लबलाई २–१ ले हराउँदै संकटा फाइनलमा स्थान सुरक्ष्ँित गरेको हो ।...

  • News

    तिलोत्तमा गोल्डकपमा आज हिमालयन र संकटाका बिच प्रतिष्पर्धा हुदै..

    बुटवल, फागुन १८ – तिलोत्तमा गोल्ड कप फूटवल प्रतियोगितामा आज सेमिफाईनलको खेल हुदैछ । आज दिउसो हुने खेलमा हिमालयन शेर्पा क्लव र सिएमजी संकटा क्लवका बिचमा प्रतिष्पर्धा हुदैछ । यस अघि हिजोको खेलमा  विभागिय टिम नेपाल प्रहरी क्लवलाई पाखा लगाउँदै अर्को विभागिय टिम...

  • News

    नेपाल आर्मीले अन्तिम चारमा

    बुटवल, १७ फागुन-तिलोत्तमा गोल्ड कप फूटवल प्रतियोगितामा विभागिय टिम नेपाल प्रहरी क्लवलाई पाखा लगाउँदै अर्को विभागिय टिम नेपाल आर्मीले अन्तिम चारमा स्थान सुरक्षित गरेको छ । आज भएको अन्तिम क्वाटर फाईनल खेलमा नेपाल प्रहरीका बिरुद्ध एक तीनको गोल अन्तरमा पराजित...

  • News

    मेस्सी र नेइमारले प्रवेश नपाउने सम्भावना

      फागुन १७ – बार्सिलोना च्याम्पियन्स लिगको फाइनलमा पुगेमा लियोनल मेस्सी र नेइमार फाइनल खेलका लागि बेलायत प्रवेश गर्न नपाउने सम्भावना रहेको छ । अन्तिम १६ को पहिलो लेगमा पेरिस सेन्ट जर्मेन पिएसजीसँग ४–० ले पराजित भएको बार्सिलोनालाई फाइनल यात्राका लागि...

  • News

    तिलोत्तमा फुटबल

      १७ फागुन, काठमाडौं । तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज क्वार्टरफाइनल चरणको अन्तिम खेल हुने भएको छ । बुटवलस्थित एन्फा टेक्निकल सेन्टर मैदानमा दिउसो २ बजेदेखि सुरुहुने खेलमा नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्ने भएका छन...