अन्तर्राष्ट्रिय

  • भारतीय एयर एम्बुलेन्स थाइल्याण्डमा दुर्घटना

    एजेन्सी, फागुन २४- भारतीय एयर एम्बुलेन्स थाइल्याण्डको राजधानी बैंकक नजिकै दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । घाइतेमध्ये दुईजना चिकित्सकको अवस्था गम्भीर रहेको बताइएको छ । दुर्घटनालगत्तै घाइतेलाई हेलिकोप्टरबाट अस्पताल लगिएको...

  • ६ देशका नागरिकलाई नयाँ भिसा नदिन ट्रम्पको आदेश

    फागुन २४ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुस्लिम बाहुल्य रहेका ६ देशका नागरिकलाई नयाँ भिसा नदिने आदेश जारी गर्नु भएको छ । ट्रम्पले सुडान, सिरिया, इरान, लिबिया, सोमालिया र यमनका नागरिकलाई नयाँ भिसा नदिने आदेशमा हस्ताक्षर गर्नु भएको विविसीले जनाएको छ । तर...

  • News

    अध्यागमनसम्बन्धी नयाँ आदेश जारी गर्दैछन् ट्रम्प

    फागुन २४ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अध्यागमनसम्बन्धी नयाँ आदेश जारी गर्ने भएका छन् । यसअघि जारी गरेको विश्वभरका शरणार्थी तथा मुस्लिम बहुल देशका नागरिकलाई प्रवेशमा निषेध गर्ने आदेशमा अदालतले रोक लगाएपछि ट्रम्पले नयाँ आदेश जारी गर्न लागेका हुन्...

  • ट्रम्पले ओबामालाई लगाएको आरोप एफबिआईका निर्देशकद्वारा खारेज

    बुटवल, २३ फागुन । अमेरिकाको संघीय जाँच आयोग ९एफबिआई० का निर्देशक जेम्स कोमीले पूर्व राष्ट्रपति बाराक ओबामाले राष्ट्रपति डोनाल्ड ट्रम्पको टेलिफोन ट्याप गरेको भन्ने आरोप खारेज गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले गएको शनिबार ओबामाले आफ्नो फोन ट्याप गरेको आरोप...

  • News

    ट्रम्पले लगाएको आरोपको ओबामाद्वारा खण्डन !

    फागुन २२- अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको आरोपको खण्डन गरेका छन् । राष्ट्रपति ट्रम्पले गतवर्ष भएको राष्ट्रपति चुनावका क्रममा ओबामा प्रशासनले ट्रम्प टावरको टेलिफोन कल ट्रयाप गरेको आरोप लगाएका थिए । तर,...

  • उत्तर कोरियाली राजदूत देशनिकाला : बिग्रीयो दुई देशको सम्बन्ध

      फागुन २२   क्वालालम्पूर – उत्तर कोरयाली नेता किम जोङ उनका सौतेला छोरा दाजु किम जोङ नामको मलेसियामा भएको हत्या प्रकरणसँगै कूटनीतिक संकट देखिइरहेकै समयमा मलेसियाका लागि उत्तर कोरियाली राजदूत रि थोङलाई देश निकाला गरिएको छ ।   नाम हत्याकाण्ड पछि उत्तर...

  • सोमालियामा भोकमरीः ४८ घण्टामा ११० जनाको मृत्यु

    फागुन २२ – सोमालियामा भोकमरीका कारण एक सय १० जनाको ज्यान गएको छ । प्रधानमन्त्री हसन अलि ह्यारीले पछिल्लो ४८ घण्टामा खडेरीका कारण उत्पन्न भएको भोकमरीले एउटै क्षेत्रमा मात्रै एक सय १० जनाको ज्यान गएको पुष्टि गर्नु भएको हो । दक्षिण पश्चिमी सुख्खा क्षेत्रमा मात्रै...

  • News

    चीनले आफ्नो सैन्य बजेटमा ७ प्रतिशतले बृद्धि गर्ने

    फाल्गुन २१, चीनले आफ्नो सैन्य बजेटमा ७ प्रतिशतले बृद्धि गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षा खर्चमा १० प्रतिशतको बढोत्तरी गरेको केही दिन पछि चीनले सो निर्णय गरेको हो । चीनले नेशनल पिपुल्स कंग्रेसको बेइजिङमा हुने सम्मेलनको पूर्वसन्ध्यामा...

  • मोसुल शहरमा भएको आक्रमणमा रसायनिक हतियार प्रयोग

    फागुन २१ –इराकको मोसुल शहरमा भएको आक्रमणमा रसायनिक हतियार प्रयोग गरिएको भेटिएको छ । १२ जना घाइते हुनेगरी मोसुलको दुई ठाउँमा भएको आक्रमणमा रसायनिक हतियार प्रयोग गरिएको भेटिएको रेडक्रसको अन्तराष्ट्रिय समिति आइसिआरसीले पुष्टि गरेको बिबिसीले जनाएको छ ।...

  • चीनः एकै गाउँका १६० दम्पतीद्वारा सम्बन्ध विच्छेद

    फागुन २१ –– चीनको पूर्वी क्षेत्रको एक गाउँका एक सय ६० भन्दा धेरै दम्पतीले बढी क्षतिपूर्ति पाउनका लागि सम्बन्ध विच्छेद गरेका छन् । सरकारी पक्षले जबरजस्ती घर भत्काइदिएपछि बढी क्षतिपूर्ति पाउने आशामा गाउँका एक सय ६० भन्दा धेरै दम्पतीले सम्बन्ध विच्छेद गरेका...