अन्तर्राष्ट्रिय

  • अमेरिकामा नयाँ यात्रा प्रतिबन्धसम्बन्धी कार्यकारी आदेश विरुद्ध फैसला

    चैत ३ – अमेरिकाको हवाइ राज्यको संघीय अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले मुस्लिम बाहुल्य ६ देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने गरी जारी गरेको नयाँ यात्रा प्रतिबन्धसम्बन्धी कार्यकारी आदेश विरुद्ध फैसला गरेको छ । हवाइमा रहेको संघीय जिल्ला अदालतका...

  • News

    ट्रम्पले बुझाएको कर सम्बन्धी विवरण सार्वजनिक

    चैत्र २-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुझाएको कर सम्बन्धी विवरण सार्वजनिक भएको छ । अमेरिकी टेलिभिजन नेटवर्क एमएसएनबिसीले ट्रम्पले सन् २००५ मा बुझाएको कर सम्बन्धी विवरण सार्वजनिक गरेको हो । राष्ट्रपति ट्रम्पले सन् २००५ मा १५ करोड डलर आम्दानी गरेकोमा...

  • News

    थाइल्याण्डमा गैँडाका २१ वटा खाग बरामद

    चैत २ – थाइल्याण्डमा गैँडाका २१ वटा खाग स्थानीय प्रहरीले बरामद गरेको छ । इथियोपियाबाट पठाइएको झोलाको खानतलासी गर्दा गैँडाका २१ वटा खाग बरामद भएको हो । बरामद भएको खागको मूल्य ५० लाख अमेरिकी डलर भन्दा धेरै पर्ने सरकारी अधिकारीले बताएका छन् । थाइल्याण्डमा एकै पटक...

  • १७ चिनियाँ कामदारको मृत्यु

    बुटवल, चैत्र १- चीनको एउटा कोइला खानी रहेको लिप्टमा भएको दुर्घटनामा परी १७ जना चिनियाँ मजदुरहरुको मृत्यु भएको छ । चीनको उत्तरपुर्वी क्षेत्रमा पर्ने हेइलोङजिआङ प्रदेशमा राज्यद्धारा सन्चालित कोईलाखानीमा दुर्घटना भएको चिनियाँ संचार माध्यमहरुले जनाएका छन्...

  • स्कटल्यान्डमा दोस्रो जनमत संग्रह

    चैत १ – स्कटल्यान्डकी फस्ट मिनिस्टर निकोला स्टरजेनले स्कटल्यान्डको स्वतन्त्रताका लागि फेरी जनमत संग्रह गर्न लन्डनसँग स्वीकृति मागिने बताएकी छन् । २०१९ को बसन्त याममा ब्रेक्जिट पूर्णहुनु अघि नै जनमत संग्रह हुनुपर्ने पक्षमा उनी छन् ।  बेलायतले युरोपियन...

  • News

    फोहोरको डंगुरमा पहिरो, मृत्यु हुनेको संख्या ४८

    फागुन ३० – इथियोपियामा फोहोरको डंगुरमा पहिरो जाँदा ज्यान गुमाउनेको संख्या ४८ नाघेको छ । राजधानी एडिस अबाबा नजिकै रहेको फोहोर फाल्ने ठाउँ अर्थात् ल्याण्डफिल्ड साइटमा पहिरो जाँदा ४८ जना भन्दा धेरैको ज्यान गएको बिबिसीले जनाएको छ । अझै पनि केही मानिस हराइरहेका...

  • News

    उत्तरप्रदेशमा बीजेपीको कब्जा

     फागुन २९ -भारतको सबैभन्दा ठूलो तथा नेपालको सीमा जाडिएको उत्तरप्रदेशसहित पाँच राज्यमा पछिल्लो एक महिना लगाएर भएको चुनावको मतपरिणाम शनिबार सार्वजनिक भएको छ ।  सार्वजनिक परिणामअनुसार ४०३ सिट भएको उत्तरप्रदेशमा भारतीय जनता पार्टीको गठबन्धन दुई तिहाइ सिटमा...

  • विश्वमा सन् १९४५ यताकै गम्भीर मानवीय संकट

    फागुन २८ – विश्वमा अहिले ७२ वर्ष यताकै सबैभन्दा ठूलो मानवीय संकटको अवस्था रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । विश्वमा अहिले मानवीय संकटको अवस्था सन् १९४५ यताकै सबैभन्दा गम्भीर रहेको भन्दै राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ । विश्वका विभिन्न क्षेत्रका...

  • आइएसको आक्रमणबाट ३० जनाको मृत्यु

    फागुन २६-काबुलको एक सैनिक अस्पतालमा डाक्टरको पोशाकमा आएका आइएस आक्रमणकारीहरुले आक्रमण गर्दा ३० जनाको  मृत्यु  भएको बिबिसीले जनाएको छ । आक्रमणमा अन्य ५० जना घाइते भएको रक्षा मन्त्रालयले जनाएको छ । उक्त अस्पताल ४०० शैयासहितको देशको ठूलो अस्पताल भएको बताइएको...

  • News

    मोसुलको सरकारी कार्यालय सेनाको नियन्त्रणमा

    फागुन २४ – इराकको सरकारी सेनाले बिद्रोही संगठन इस्लामिक स्टेट आइएसको कब्जामा रहेको मोसुलको मुख्य सरकारी कार्यालय आफ्नो नियन्त्रणमा लिएको छ । मोसुलमा इराकी सेनाले बिद्रोही विरुद्ध कारवाही अभियान चलाइरहेको छ । घनाबस्ती रहेको ऐतिहासिक शहर मोसुल आफ्नो...