अन्तर्राष्ट्रिय

  • News

    स्वास्थ्य बिमासम्बन्धि विधेयक अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा फिर्ता

    चैत्र १२-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संसदमा पेश गरेको स्वास्थ्य बिमासम्बन्धि विधेयक फिर्ता लिएका छन् । स्वास्थ्य बिमा सम्बन्धमा पूर्व राष्ट्रपति बराक ओबामाले ल्याउनुभएको ऐनको विपक्षमा रहनु भएका उनले त्यसको खारेजीका लागि नयाँ ऐन ल्याउन लागेका थिए...

  • News

    भारतले पाकिस्तान र बंगलादेशसँगको सीमा बन्द : भारतीय गृहमन्त्री सिंह

    चैत्र १२-भारतीय गृहमन्त्री राजनाथ सिंहले आतङ्ककारी गतिविधि र शरणार्थी नियन्त्रण गर्न  पाकिस्तान र बंगलादेशको सीमा बन्द गर्न लागिएको बताउनुभएको छ । सीमा सुरक्षा बलमा नियुक्त सुरक्षाकर्मीको परेड कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय गृहमन्त्री सिंहले...

  • News

    ओबामा केयर निस्तेज पार्ने ट्रम्प योजना विफल,

    चैत्र १२-आफ्नै पार्टीका कंग्रेसम्यानहरुले असहयोग गर्ने निश्चित भएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा कंग्रेसमा प्रस्तावित हेल्थकेयर विधेयक शुक्रबार फिर्ता गरिएको छ । पहिलो महत्वपूर्ण विधेयकको फिर्तालाई, ट्रम्प प्रशासनकै ठूलो असफताको रुपमा...

  • News

    लण्डनमा आतंककारी आक्रमण : प्रहरी अधिकारीसहित पाँच जनाको मृत्यु

    चैत्र १०- बेलायतको राजधानी लण्डनमा आतंककारी आक्रमण भएको छ । वेष्टमिनिस्टरमा रहेको संसद भवन नजिक भएको आक्रमणमापरि प्रहरी अधिकारीसहित पाँच जनाको ज्यान गएको छ । ज्यान जानेमा एक महिलासहित तीन जना सर्वसाधारण छन् । यस्तै प्रहरीको गोली लागेर आक्रमणकारीको पनि ज्यान...

  • News

    उत्तर कोरियाको मिसाइल प्रक्षेपण असफल

    चैत ९ – उत्तर कोरियाले गरेको पछिल्लो मिसाइल प्रक्षेपण असफल भएको दक्षिण कोरियाका सुरक्षा अधिकारीले बताएका छन् । उत्तर कोरियाले देशको पूर्वी तटीय शहर वनसनबाट मिसाइल प्रक्षेपण गरेको हो । तर कतिवटा मिसाइल प्रक्षेपण गरिएको हो भन्ने अहिलेसम्म खुलेको छैन । कस्तो...

  • ल्यापटप, ट्याबलेटसहितका सामान लिएर विमान चढ्न नपाइने

    चैत ८ – अमेरिकाले इलेक्ट्रोनिक्स सामान लिएर विमानमा चढ्न नपाउने नियम लागु गर्ने भएको छ । क्याबिन ब्यागमा ल्यापटप, ट्याबलेटसहितका इलेक्ट्रोनिक्स सामान लैजान नपाउने गरी प्रतिबन्ध लगाउने तयारी गरेको हो । मध्यपूर्वका ८ तथा उत्तर अमेरिकी देशबाट उड्न विमानमा...

  • घानामा एउटा ठूलो रुख ढल्दा कम्तिमा २० जनाको मृत्यु

    चैत्र ७ - घानामा एउटा ठूलो रुख ढल्दा कम्तिमा २० जनाको मृत्यु भएको त्यहाका अधिकारीहरुले जनाएका छन । घानाको ब्रोङ–अहाफोमा रहेको किन्टाम्पो झरनामा जम्मा भएका मानिसको भिडमा रुख ढलेको हो ।   घटनास्थलमै १८ जना विद्यार्थीको मृत्यु भएको र अन्य दुई जनाको अस्पतालमा...

  • News

    सिरियाली सरकारी सेना र विद्रोही समूहबिच भीषण संघर्ष

    चैत्र ७- सिरियाली सरकारी सेना र विद्रोही समूहबिच भीषण संघर्ष भइरहेको बिबिसीले जनाएको छ । राजधानी दमासकसको बाहिरी क्षेत्रमा सरकारी सेना र विद्रोही समूहबिच संघर्ष भइरहेको हो ।   मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार सरकारी...

  • News

    योगी आदित्यनाथले लखनउमा सपथ लिदै

    बुटवल चैत्र ६ - भारत उत्तर प्रदेशको मुख्यमन्त्रीमा चयन भएका योगी आदित्यनाथले आज लखनउमा उत्तर प्रदेशका राज्यपालबाट सपथ लिदैछन । योगीको सपथमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बीजेपी अध्यक्ष अमित शाहलगायत सहभागी हुने बताइएको छ । ४४ वर्षीय योगी गोरखपुर...

  • सिरियाको एक मस्जिदमा हवाई आक्रमण, ४२ जनाको मृत्यु

    चैत्र, ४- सिरियाको एलेप्पोको एक मस्जिदमा भएको हवाई आक्रमणमा परि ४२ जनाको मृत्यु भएको छ । साँझको नमाजका लागि भेला भएका बेला आक्रमण भएको बेलायतस्थित मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राईट्सले जनाएको छ । विद्रोही नियन्त्रित सो क्षेत्रमा रुस...