अन्तर्राष्ट्रिय

  • ल्यापटप, ट्याबलेटसहितका सामान लिएर विमान चढ्न नपाइने

    चैत ८ – अमेरिकाले इलेक्ट्रोनिक्स सामान लिएर विमानमा चढ्न नपाउने नियम लागु गर्ने भएको छ । क्याबिन ब्यागमा ल्यापटप, ट्याबलेटसहितका इलेक्ट्रोनिक्स सामान लैजान नपाउने गरी प्रतिबन्ध लगाउने तयारी गरेको हो । मध्यपूर्वका ८ तथा उत्तर अमेरिकी देशबाट उड्न विमानमा...

  • घानामा एउटा ठूलो रुख ढल्दा कम्तिमा २० जनाको मृत्यु

    चैत्र ७ - घानामा एउटा ठूलो रुख ढल्दा कम्तिमा २० जनाको मृत्यु भएको त्यहाका अधिकारीहरुले जनाएका छन । घानाको ब्रोङ–अहाफोमा रहेको किन्टाम्पो झरनामा जम्मा भएका मानिसको भिडमा रुख ढलेको हो ।   घटनास्थलमै १८ जना विद्यार्थीको मृत्यु भएको र अन्य दुई जनाको अस्पतालमा...

  • News

    सिरियाली सरकारी सेना र विद्रोही समूहबिच भीषण संघर्ष

    चैत्र ७- सिरियाली सरकारी सेना र विद्रोही समूहबिच भीषण संघर्ष भइरहेको बिबिसीले जनाएको छ । राजधानी दमासकसको बाहिरी क्षेत्रमा सरकारी सेना र विद्रोही समूहबिच संघर्ष भइरहेको हो ।   मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार सरकारी...

  • News

    योगी आदित्यनाथले लखनउमा सपथ लिदै

    बुटवल चैत्र ६ - भारत उत्तर प्रदेशको मुख्यमन्त्रीमा चयन भएका योगी आदित्यनाथले आज लखनउमा उत्तर प्रदेशका राज्यपालबाट सपथ लिदैछन । योगीको सपथमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बीजेपी अध्यक्ष अमित शाहलगायत सहभागी हुने बताइएको छ । ४४ वर्षीय योगी गोरखपुर...

  • सिरियाको एक मस्जिदमा हवाई आक्रमण, ४२ जनाको मृत्यु

    चैत्र, ४- सिरियाको एलेप्पोको एक मस्जिदमा भएको हवाई आक्रमणमा परि ४२ जनाको मृत्यु भएको छ । साँझको नमाजका लागि भेला भएका बेला आक्रमण भएको बेलायतस्थित मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राईट्सले जनाएको छ । विद्रोही नियन्त्रित सो क्षेत्रमा रुस...

  • अमेरिकामा नयाँ यात्रा प्रतिबन्धसम्बन्धी कार्यकारी आदेश विरुद्ध फैसला

    चैत ३ – अमेरिकाको हवाइ राज्यको संघीय अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले मुस्लिम बाहुल्य ६ देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने गरी जारी गरेको नयाँ यात्रा प्रतिबन्धसम्बन्धी कार्यकारी आदेश विरुद्ध फैसला गरेको छ । हवाइमा रहेको संघीय जिल्ला अदालतका...

  • News

    ट्रम्पले बुझाएको कर सम्बन्धी विवरण सार्वजनिक

    चैत्र २-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुझाएको कर सम्बन्धी विवरण सार्वजनिक भएको छ । अमेरिकी टेलिभिजन नेटवर्क एमएसएनबिसीले ट्रम्पले सन् २००५ मा बुझाएको कर सम्बन्धी विवरण सार्वजनिक गरेको हो । राष्ट्रपति ट्रम्पले सन् २००५ मा १५ करोड डलर आम्दानी गरेकोमा...

  • News

    थाइल्याण्डमा गैँडाका २१ वटा खाग बरामद

    चैत २ – थाइल्याण्डमा गैँडाका २१ वटा खाग स्थानीय प्रहरीले बरामद गरेको छ । इथियोपियाबाट पठाइएको झोलाको खानतलासी गर्दा गैँडाका २१ वटा खाग बरामद भएको हो । बरामद भएको खागको मूल्य ५० लाख अमेरिकी डलर भन्दा धेरै पर्ने सरकारी अधिकारीले बताएका छन् । थाइल्याण्डमा एकै पटक...

  • १७ चिनियाँ कामदारको मृत्यु

    बुटवल, चैत्र १- चीनको एउटा कोइला खानी रहेको लिप्टमा भएको दुर्घटनामा परी १७ जना चिनियाँ मजदुरहरुको मृत्यु भएको छ । चीनको उत्तरपुर्वी क्षेत्रमा पर्ने हेइलोङजिआङ प्रदेशमा राज्यद्धारा सन्चालित कोईलाखानीमा दुर्घटना भएको चिनियाँ संचार माध्यमहरुले जनाएका छन्...

  • स्कटल्यान्डमा दोस्रो जनमत संग्रह

    चैत १ – स्कटल्यान्डकी फस्ट मिनिस्टर निकोला स्टरजेनले स्कटल्यान्डको स्वतन्त्रताका लागि फेरी जनमत संग्रह गर्न लन्डनसँग स्वीकृति मागिने बताएकी छन् । २०१९ को बसन्त याममा ब्रेक्जिट पूर्णहुनु अघि नै जनमत संग्रह हुनुपर्ने पक्षमा उनी छन् ।  बेलायतले युरोपियन...