अन्तर्राष्ट्रिय

  • अफगानिस्तानको सुरक्षा कारबाहीमा ३३ भन्दा बढी लडाकुको मृत्यु

    चैत्र १९-अफगानिस्तानको पूर्वी क्षेत्रमा पर्ने नानगाहार प्रदेशमा सरकारी सुरक्षा फौजले गए राति गरेको सुरक्षा कारबाहीमा परी ३३ जनाभन्दा बढी लडाकुको मृत्यु भएको छ । अफगानी सेनाका प्रान्तीय प्रवक्ता शिर एक्वा फाक्विरीका अन्ुसार सुरक्षा फौजले सरकार विरोधी...

  • ​दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति पार्क गुएन हाय पक्राउ

    चैत १८ – दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति पार्क गुएन हायलाई प्रहरीले पक्राउ गरेको छ । भ्रष्टाचारको अभियोग लागेका उहाँलाई अनुसन्धानका लागि हिरासतमा लिइएको त्यहाँको सञ्चार माध्यमले जनाएको छ । अदालतले उहाँलाई हिरासतमा लिन अनुमति दिएपछि पक्राउ गरिएको हो । अब...

  • इराकको राजधानी बग्दानमा आत्मघाती आक्रमण, १५ जनाको मृत्यु

    बुटवल, चैत्र १७-इराकको राजधानी बग्दानमा भएको आत्मघाती आक्रमणमा परि कम्तिमा १५ जनाको ज्यान गएको छ । बग्दादमा रहेको प्रहरी चेकपोष्टमा आत्मघाती कार बम आक्रमण भएको बिबिसीले जनाएको छ । घटनामा ४० जना भन्दा धेरै घाइते भएका छन् । प्रहरी चेकपोष्ट नजिक रहेको तेलको...

  • News

    रुसका मूख्य विपक्षी नेता नाभाल्नी पक्राउ

    चैत १४ – रुसका मूख्य विपक्षी नेता एलेक्से नाभाल्नी पक्राउ परेका छन् । भ्रष्टाचार विरुद्ध भइरहेको प्रदर्शनको क्रममा प्रहरीले विपक्षी नेता नाभाल्नी पक्राउ गरेको हो । प्रत्यक्षदर्शीका अनुसार उहाँ राजधानी मस्कोमा भइरहेको प्रदर्शनमा सहभागी हुनुहुन्थ्यो ।...

  • News

    बंगलादेशमा दुई वटा बम विस्फोट, तीन जनाको मृत्यु

    चैत १३ – बंगलादेशको उत्तर पूर्वी शहर सिलहटमा भएको दुई वटा बम विस्फोटनमा परि तीन जनाको ज्यान गएको छ । ज्यान जानेमा एक जना प्रहरी अधिकारी पनि रहेको सरकारी अधिकारीले बताएका छन् । ज्यान जाने अरु दुई जना मध्ये एक जना आक्रमणकारी हुन सक्ने सिलहटका प्रहरी प्रवक्ताले...

  • News

    स्वास्थ्य बिमासम्बन्धि विधेयक अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा फिर्ता

    चैत्र १२-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संसदमा पेश गरेको स्वास्थ्य बिमासम्बन्धि विधेयक फिर्ता लिएका छन् । स्वास्थ्य बिमा सम्बन्धमा पूर्व राष्ट्रपति बराक ओबामाले ल्याउनुभएको ऐनको विपक्षमा रहनु भएका उनले त्यसको खारेजीका लागि नयाँ ऐन ल्याउन लागेका थिए...

  • News

    भारतले पाकिस्तान र बंगलादेशसँगको सीमा बन्द : भारतीय गृहमन्त्री सिंह

    चैत्र १२-भारतीय गृहमन्त्री राजनाथ सिंहले आतङ्ककारी गतिविधि र शरणार्थी नियन्त्रण गर्न  पाकिस्तान र बंगलादेशको सीमा बन्द गर्न लागिएको बताउनुभएको छ । सीमा सुरक्षा बलमा नियुक्त सुरक्षाकर्मीको परेड कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय गृहमन्त्री सिंहले...

  • News

    ओबामा केयर निस्तेज पार्ने ट्रम्प योजना विफल,

    चैत्र १२-आफ्नै पार्टीका कंग्रेसम्यानहरुले असहयोग गर्ने निश्चित भएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा कंग्रेसमा प्रस्तावित हेल्थकेयर विधेयक शुक्रबार फिर्ता गरिएको छ । पहिलो महत्वपूर्ण विधेयकको फिर्तालाई, ट्रम्प प्रशासनकै ठूलो असफताको रुपमा...

  • News

    लण्डनमा आतंककारी आक्रमण : प्रहरी अधिकारीसहित पाँच जनाको मृत्यु

    चैत्र १०- बेलायतको राजधानी लण्डनमा आतंककारी आक्रमण भएको छ । वेष्टमिनिस्टरमा रहेको संसद भवन नजिक भएको आक्रमणमापरि प्रहरी अधिकारीसहित पाँच जनाको ज्यान गएको छ । ज्यान जानेमा एक महिलासहित तीन जना सर्वसाधारण छन् । यस्तै प्रहरीको गोली लागेर आक्रमणकारीको पनि ज्यान...

  • News

    उत्तर कोरियाको मिसाइल प्रक्षेपण असफल

    चैत ९ – उत्तर कोरियाले गरेको पछिल्लो मिसाइल प्रक्षेपण असफल भएको दक्षिण कोरियाका सुरक्षा अधिकारीले बताएका छन् । उत्तर कोरियाले देशको पूर्वी तटीय शहर वनसनबाट मिसाइल प्रक्षेपण गरेको हो । तर कतिवटा मिसाइल प्रक्षेपण गरिएको हो भन्ने अहिलेसम्म खुलेको छैन । कस्तो...