अन्तर्राष्ट्रिय

  • मेसेडोनियाको संसद भवनभित्रै झडप

    बुटवल बैशाख १५ मेसेडोनियाको संसदमा एक जना अल्बेनियाली जातीय नेता संसदको सभामुखमा निर्वाचित भएपछि त्यहाँ भिडन्तहरु सुरु भएका छन् । भिडन्तमा समाजवादी प्रजातान्त्रिक पार्टीका नेता सहित कम्तीमा १० जना घाइते भएका छन् । अहिले त्यहाँ प्रदर्शनकारीहरु पूर्व...

  • उत्तर कोरियाली संकटका कारण युद्ध हुनसक्ने’

    बुटवल बैशाख१५ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको परमाणु र क्षेप्यास्त्र कार्यक्रमका कारण एउटा ठूलो द्वन्द्व निम्तनसक्ने पनःचेतावनी दिएका छन् । उनले कूटनीतिक माध्यमबाट उत्तर कोरियासँगको विवादको हल गर्न चाहेको तर त्यसरी समाधान खोज्नु...

  • उत्तर कोरियामाथिको प्रतिबन्ध थप कडा

    बैशाख १४-अमेरिकाले उत्तर कोरियामाथिको प्रतिबन्ध थप कडा बनाउने भएको छ । परमाणु कार्यक्रम तथा लगातारको मिसाइल तथा परमाणु परीक्षणका कारण राष्ट्रपछि डोनाल्ड ट्रम्प प्रशासनले उत्तर कोरियामाथिको प्रतिबन्ध थप कडा बनाउने तथा कुटनीतिक कदम चाल्ने तयारी गरेको हो ।...

  • अमेरिकी लडाकु पानी जहाज दक्षिण कोरिया

    बैशाख १३-उत्तर कोरियाले फेरि परमाणु वा अन्य क्षेप्यास्त्र परीक्षण गर्ने चिन्ता बढिरहेका बेला अमेरिकी लडाकु पानी जहाज दक्षिण कोरिया पुगेको छ । युएसएस मिसिगन नाम दिइएको लडाकु पानी जहाज अर्थात गोताखोर जहाज कोरियाली प्रायाद्विपमा अमेरिकाबाट आउने युद्धपोत...

  • चिलीमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी रद्ध

    बैशाख १२- दक्षिण अमेरिकी राज्य चिलीको पश्चिम तटीय क्षेत्रमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि राजधानी सान्टियागो तथायल प्रशान्त तटीय क्षेत्रमा उच्च सुरक्षा अपनाउन अपील गरिएको छ । भूकम्प चिलीको सदरमुकामबाट १३७ किलोमिटर पश्चिम तथा समुद्री...

  • अमेरिकाको, उत्तर कोरियाको मिसाइल तथा परमाणु कार्यक्रम प्रति गम्भीर चासो

    बैशाख १२-अमेरिकाले उत्तर कोरियाको मिसाइल तथा परमाणु कार्यक्रमलाई लिएर गम्भीर चासो व्यक्त गरेको छ । यही क्रममा उत्तर कोरियाको विषयमा जानकारी गराउन अमेरिकी सिनेका सबै सदस्यलाई ह्वाइट हाउसमा बोलाइएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । यसरी सिनेका सबै...

  • फ्रान्सको राष्ट्रपतिय चुनाव : मध्यपन्थी इम्यानुएल म्याकरोन अगाडि

    बैशाख ११-फ्रान्सको राष्ट्रपतिय चुनावको पहिलो चरणमा मध्यपन्थी इम्यानुएल म्याकरोन चुनावमा अगाडि रहेको देखाएको छ । यस्तै पूर्व प्रधानमन्त्री फ्रास्वाँ फिलोंलाई पछाडि पार्दै नेशनल फ्रन्टकी मारिन ल पेन दोश्रो स्थानमा रहेको बिबिसीले जनाएको छ । पहिलो र दोस्रो...

  • फ्रान्समा राष्ट्रपतिय निर्वाचनको तयारी स्वरुप सुरक्षा व्यवस्था कडा

    बैशाख १०-फ्रान्समा आज हुने राष्ट्रपतिय निर्वाचनको तयारी स्वरुप सुरक्षा व्यवस्था कडा बनाइएको छ । इस्लामवादी उग्रवादीको हमलामा मध्य प्यारीसमा बिहीबार एक जना प्रहरी मारिएपछि थप सुरक्षाकर्मी तैनाथ गरिएको हो । मतदाताहरुको सुरक्षाका लागि करिब ५० हजार प्रहरी र ७...

  • अष्ट्रेलियन नागरिकता नीतिमा ब्यापक परिवर्तन

    बैशाख ८-अष्ट्रेलिया सरकारले योग्यता पुगेका विदेशी नागरिकहरुलाई प्रदान गर्दै आएको अष्ट्रेलियन नागरिकता नीतिमा ब्यापक परिवर्तन गरेको छ । प्रधानमन्त्री माल्कम टर्नबलले आज चालू नागरिकता नीतिलाई परिमार्जित गर्दै नयाँ नियम लागु गर्ने घोषणा गरेका छन् । केही...

  • आक्रमणमा सरिन ग्यासको प्रयोग

    बैशााख ७-सिरियामा दुई हप्ताअघि भएको आक्रमणमा सरिन ग्यासको प्रयोग भएको एक अध्ययनले देखाएको छ। ‘अर्गनाइजेसन फर दी प्रोहिबिसन अफ केमिकल वेपन्स’ले कम्तिमा ८७ जनाको मृत्यु हुने गरी भएको उक्त आक्रमणमा सरिन ग्यास वा त्यस्तै प्रकारको अर्को कुनै रसायनिक हतियार...