अन्तर्राष्ट्रिय

  • अमेरिकी विदेशमन्त्री रेक्स टिलरसन अरबमा

    असार २७- अरब क्षेत्रका केही मुलुकले कतारसँग गरेको कुटनैतिक सम्वन्ध विच्छेद र यसपछि कतारमाथि गरेको नाकावन्दीबारे अरवको बन्दगाह शहर जेदाहमा हुने खाडी मुलुकका विदेश मन्त्रीस्तरीय बैठकमा सहभागी हुन अमेरिकी विदेशमन्त्री रेक्स टिलरसन मङ्गलबार अरब गएका छन्...

  • कश्मीरमा सात तीर्थयात्रीको मृत्यु

    असार २७- भारत-प्रशासित कश्मीरमा दुई पक्षबीच गोली हानाहान भइरहेको बेला विद्रोहीको हमलामा परी सात जना हिन्दु तीर्थयात्रीहरु मारिएका छन्।ज्यान गुमाउनेमध्ये ६ जना महिला रहेका छन्। कश्मीर भारतको एक मात्र मुसलमान बहुल राज्य हो। अनंतनाग जिल्लामा विद्रोही...

  • News

    उत्तर कोरियामाथि सैन्य आक्रमण गर्ने अमेरिकी चेतावनी

    असार २२ – अमेरिकाले उत्तर कोरियामाथि सैन्य आक्रमण गर्न सक्ने चेतावनी दिएको छ । उत्तर कोरियाले मंगलबार अन्तरमहादेशमा मार हान्न सक्ने क्षमताको मिसाइल परीक्षण गरेपछि अमेरिकाले यस्तो चेतावनी दिएको हो । आवश्यक परेमा उत्तर कोरियाको गतिविधि विरुद्ध सैन्य कारवाही...

  • News

    कतारमाथिको प्रतिवन्धमा थप कडाइ

    असार २१- कतारमाथि प्रतिबन्ध लगाएका बहराइन, इजिप्ट, साउदी अरब र संयुक्त अरब इमिरेट्सका अधिकारीबीच करिब एक महिनापछि छलफलका लागि भेटवार्ता हुँदैछ । कतारलाई दिइएको १३ बँुदे मागको समय सकिनै लागेको दिन कायरोमा हुन लागेको उक्त बैठकमा यी देशका विदेश मन्त्री भाग...

  • News

    आईएस : ‘मृत्युसँग संघर्ष’

    असार २१ – इराकको उत्तरी सहर मोसुलमा सरकारी सेनाले कारबाहीलाई सशक्त पारेपछि इस्लामिक स्टेट (आईएस) समूह मोसुलको अन्तिम पकड क्षेत्रमा ‘मृत्युसँग संघर्ष’ गरिरहेको मोसुलको सेनाले जनाएको छ  ।इराकी सेनाको विशेष दस्ताका प्रमुख तथा सैनिक जनरल अब्देल घानी...

  • News

    प्रहरीको गोली लागेर दुई गोर्खा मुक्ति मोर्चाका कार्यकर्ताको मृत्यु

    असार ४- भारतको दार्जिलिङमा भइरहेको आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर दुई गोर्खा मुक्ति मोर्चाका कार्यकर्ताको मृत्यु भएको छ। गोर्खाल्यान्डको माग राखेर गोर्खा मुक्ति मोर्चाले गरेको आन्दोलनको छैठौं दिनमा प्रहरीले गोली चलाउँदा उनीहरुको मृत्यु भएको इन्डिया...

  • News

    गोर्खाल्यान्ड क्षेत्रमा आन्दोलन चर्कियो

    असार २- बंगाल प्रहरीले बिहीबार बिहान गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष एवं गोर्खा टेरिटोरियल एडमिनिस्ट्रेटिभ (जीटीए) प्रमुख विमल गुरुङको दार्जीलिङस्थित घरमा छापा मारेर तोडफोड गरेको विरोधमा दिउँसोदेखि गोर्खाल्यान्डमा अनिश्चितकालीन बन्द सुरु भएको छ ।...

  • सोमालियामा आत्मघाती कार बम बिस्फोट : कम्तीमा ११ जनाको मृत्यु

    असार १- सोमालियाको राजधानी मोगादिशुमा भएको आत्मघाती कार बम बिस्फोटमा कम्तीमा ११ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बिस्फोटक पद्धार्थले भरिएको कार शहरको एक रेष्टुरेन्टमा लगेर ठोक्काइएको थियो । बिस्फोटको जिम्मा अतिवादी समूह अल सबाबले लिएको छ । सो क्षेत्रमा...

  • रुससँग मिलेमतो गरिएको आरोपको सशक्त रुपमा खण्डन : महान्यायाधिवक्ता जेफ सेसन्स

    जेष्ठ ३१ अमेरिकी महान्यायाधिवक्ता जेफ सेसन्सले गत वर्षको राष्ट्रपतीय निर्वाचनलाई डोनल्ड ट्रम्पको पक्षमा पार्न रुससँग मिलेमतो गरिएको आरोपको सशक्त रुपमा खण्डन गरेका छन्। गत फेब्रुअरीमा महान्यायाधिवक्ता नियुक्त भएपछि संसद्को गुप्तचर समितिको सुनुवाइका...

  • News

    राष्ट्रपति ट्रम्पलाई अदालतको अर्को झट्का

    जेष्ठ ३०- संयुक्त राज्य अमेरिकाको एक पुनरावेदन अदालतले ६ वटा मुस्लिम बहुल मुलुकका मानिसमाथि अमेरिका यात्रामा प्रतिबन्ध लगाउने राष्ट्रपति डोनल्ड ट्रम्पको संशोधित प्रस्ताव रोक्ने आदेशलाई सदर गरेको छ। हवाई राज्यले दायरा गरेको मुद्दामाथि सुनुवाई गर्दै...