राष्ट्रिय

  • News

    भरतपुरमा पुन मतदान गर्ने आयोगको निणर्य

    बुटवल, २० जेठ ।  निर्वाचन आयोगले भरतपुर महानगरपालिका वडा नं। १९ मा पुन मतदान गर्ने निर्णय गरेको छ । आयोगको आज शनिबार बसेको बैठकले मतपत्र च्यातिएको घटनाबारे मुख्य निर्वाचन अधिकृतको कार्यालय, चितवन तथा जिल्ला निर्वाचन कार्यालय चितवन र आयोगबाट खटिएको अनुगमन...

  • प्रधानमन्त्री पदका लागि देउवाद्धारा उम्मेदवारी दर्ता

     बुटवल, २० जेठ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदका लागि उम्मेदवारी दर्ता गर्नु भएको छ । आज शनिबार बिहान ११ ३० मा संसद् भवन पुगेर देउवाले उम्मेदवारी दर्ता गराउनु भएको हो । देउवालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने प्रस्तावकमा...

  • News

    प्रधानमन्त्री चयनका प्रकृया : आज उम्मेद्धार दर्ता र भोली र्विाचन

    बुटवल, जेठ २० – नयाँ प्रधानमन्त्री चयनका लागि शनिबार उम्मेदवारी दर्ता हुँदैछ । बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयनका लागि बिहान ११ बजेदेखि ४ बजेसम्म उम्मेद्वारी दर्ताको समय तोकिएको संसद् सचिवालयले जनाएको छ । बेलुका साढे ४ बजे उम्मेद्वारको अन्तिम नामावली...

  • News

    भ्रष्टाचारको आरोपमा राजस्व विभागका महानिर्देशक शर्मा पक्राउ

    काठमाडौं, जेठ १९ – भ्रष्टाचार गरेको आरोपमा आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मा पक्राउ परेका छन् । पदमा रहेका बेला राजस्व हिनामिना गरेको आरोपमा शर्मालाई कार्यालयबाटै शुक्रबार पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ...

  • News

    प्रधानमन्त्री चयनका लागि आइतबार बिहान ११ बजे चुनाव हुने

    काठमाडौं, जेठ १९ – प्रधानमन्त्री चयनका लागि आउँदो आइतबार बिहान ११ बजे चुनाव हुने भएको छ । व्यवस्थापिका संसद सचिवालयले शुक्रबार सार्वजनिक गरेको कार्यतालिका अनुसार प्रधानमन्त्रीको उम्मेद्वारको मनोनयन शनिबार बिहान ११ बजेदेखि ४ बजेसम्म दिन सकिने छ । शनिबार नै...

  • News

    संघमा १८ मन्त्रालयको प्रस्ताव

    बुटवल, जेष्ठ १९- सामान्य प्रशासन मन्त्रीको नेतृत्वमा गठन गरिएको अधिकार सम्पन्न संघीय प्रशासनिक पुनस्संरचना समितिले संघमा १८ मन्त्रालय रहने प्रस्ताव गरेको छ । संविधानअनुसार प्रदेशमा २५ जनाभन्दा बढीको मन्त्री मण्डल निर्माण गर्न नपाइने उल्लेख छ । पुनस्संरचना...

  • प्रधानमन्त्री चयनको प्रक्रिया अन्योलमा

    बुटवल, जेष्ठ १९- संसदमा आज नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया अघि बढाउने तयारी प्रति नेकपा एमालेले आपत्ति जनाएपछि प्रधानमन्त्री चयनको प्रक्रिया आशंकाको घेरमा परेको छ । गत जेठ १० गते प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा दिएपछि राष्ट्रपतिले एक...

  • News

    बहुमतीय सरकार गठन प्रक्रिया थाल्न राष्ट्रपतिको आह्वान

    काठमाडौं, जेठ १८ – राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतीय सरकार गठनको प्रक्रिया अगाडि बढाउन राजनीतिक दलहरुलाई आह्वान गर्नुभएको छ । व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सहमतिका आधारमा सात दिनभित्र सहमतीय सरकार गठनका लागि दिइएको समय बुधबार...

  • News

    एमालेद्धारा आज पनि संसद बैठक अवरुद्ध

    काठमाडौं, जेठ १८ – व्यवस्थापिका-संसदको बैठक बिहीबार पनि स्थगित भएको छ । चितवनको भरतपुर महानगरपालिकामा मतगणनाका क्रममा मतपत्र च्यातिएको घटनाको विरोध गर्दै आएको एमालेले बिहीबार दोस्रो दिन पनि सदन अवरोध गरेको हो । बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले आफ्नो...

  • News

    भरतपुरमा ९० मतपत्र च्यातिएको भेटियो

    चितवन, जेठ १८ –  भरतपुर महानगरपालिकाको मतगणना भइरहँदा आइतबार राति च्यातिएको मतपत्रमध्ये ९० वटामा क्षति पुगेको नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले जानकारी दिनुभएको छ ।  भरतपुर वडा नम्बर १९ मा जम्मा खसेको मत २ हजार ८ सय ९७ हो ।  यसअघि १ हजार ८...