राष्ट्रिय

  • निर्वाचनलाई सफल बनाएर छाड्ने सरकारको प्रतिवद्धता

    बुटवल जेष्ठ २९- आन्दोलनरत मधेसी गठबन्धन र सरकारबीचको वार्ता विफल भएपछि सरकारले आगामी असार १४ गतेको निर्वाचनलाई सफल बनाएर छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । सरकार र राष्ट्रिय जनता पार्टीबीच आइतबार भएको वार्ता विफल र्भपछि आन्दोलनको घोषणा गरेको राजपासँग...

  • सत्तारुढ दल र राजपाबीच आज पनि छलफल

    बुटवल, जेष्ठ २८- सत्तारुढ दल र राजपाबीच आज पनि छलफल हुँदै ढघ क्जबचभक काठमाडौं जेष्ठ २८, २०७४ दोस्रो चरणको स्थानीय तह निर्वाचनमा सहभागी गराउने प्रयास स्वरुप सत्तारुढ नेपाली कंग्रेस र माओवादी केन्द्रले आज पनि राजपासंग छलफल गर्दैछन् । सिंहदरवारमा विहान साढे ९...

  • असार १४ को दोस्रो चरणको स्थानीय निर्वाचन सार्न माग

    बुटवल, जेष्ठ २७- राष्ट्रिय जनता पार्टी नेपालले असार १४ को दोस्रो चरणको स्थानीय निर्वाचन सार्न माग गरेको छ । तर, सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रले निर्वाचन सार्ने माग ठाडै अस्वीकार गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको आहृवानमा आज सिंहदरबारमा...

  • News

    अव निर्वाचन सर्दैन : कांग्रस नेता खाण

    बुटवल, जेष्ठ २७- नेपाली कांग्रसका केन्द्रिय सदस्य बालकृष्ण खाणले निर्वाचनको मिति अव कुनै हालतमा सर्न नसकिने बताउनुभएको छ । संचार कर्मिहरु संग कुराकानी गर्दै पूर्व रक्षामन्त्री समेत रहनु भएका नेता खाणले मधेशी मोर्चाको माग अनुसार ऐन संसोधन गरिएकाले निर्वाचनमा...

  • News

    राष्ट्रिय जनता पार्टी नेपाल : आन्दोलनको घोषणा गर्ने तयारीमा

    जेठ २७, काठमाडौं  – राष्ट्रिय जनता पार्टी नेपाल १४ असारको स्थानीय तहको निर्वाचन बिथोल्न आन्दोलनको घोषणा गर्ने तयारीमा लागेको छ । केही दिनअघिसम्म दोस्रो चरणको निर्वाचनपछि संविधान संशोधनको प्रक्रिया सुरु गर्न सहमत रहेको राजपा एक्कासि पुरानै मागमा अडान राख्न...

  • News

    राजपाले ऐन संशोधनले मात्र चुनावमा भाग नलिने

    बुटवल, जेष्ठ २६- राजपाका नेताहरूले निर्वाचन ऐन संशोधनले मात्र चुनावमा भाग नलिने बताएका छन् । राजपाका नेता वृजेश गुप्ताले ऐन संशोधन हुनु सकारात्मक पक्ष भए पनि यसका आधारमा मात्र राजपाले चुनावमा भाग नलिने बताउनुभयो । चुनावका लागि संविधान संशोधन अनिवार्य शर्त...

  • News

    नवनिर्वाचित प्रधानमन्त्री देउवाद्वारा सपथ ग्रहण, ८ सदस्यीय मन्त्रीमण्डल गठन

    बुटवल,जेठ २४ - नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनियताको सपथ लिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिुनभएको हो । पद तथा गोपनियताको सपथ लिएसँगै...

  • News

    कांग्रेस सभापति देउवा ४० औं प्रधानमन्त्रीमा निर्वाचित

    बुटवल, २३ जेठ ।  नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवा मुलुकको ४० औ प्रधानमन्त्रीमा निर्वाचित हुनु भएको छ । माओवादी केन्द्र, राप्रपा, नेपाल लोकतान्त्रिक फोरम, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टीलगायत दलको समर्थनमा देउवा चौथोपटक प्रधानमन्त्री...

  • News

    प्रधानमन्त्रीका लागि भोली निर्बाचन हुने

    बुटवल, जेष्ठ २२ मुलुकको ४० औ प्रधानमन्त्रीका लागि भोली निर्बाचन हुने भएको छ । सभामुख ओनसरी घर्तीको आह्वानमा हिजो बसेको बैठकमा सत्तारुढ काग्रेस÷माओवादी केन्द्र र प्रमुख प्रतिपक्ष एमाले सहमतिमै प्रधानमन्त्री चयन गर्न सहमत भएपछि भोली निर्बाचन हुने पक्का भएको...

  • News

    आयोगको निर्णयविरुद्ध सर्बोच्चमा दायर रिटमा आज सुनुवाई हुदै

    बुटवल, जेष्ठ २२- भरतपुर महानगर वडा नं। १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्बोच्च अदालतमा दायर भएको रिटमा आज सुनुवाई हुदै छ । १९ नम्बर वडाका एमालेका सदस्य उम्मेदवार गुन्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले हिजो दर्ता गराउनु भएको रिटको...