राष्ट्रिय

  • दुई कर्मचारी विरुद्ध मुद्दा

    काठमाडौँ, फागुन २४ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक सुरक्षा भत्ता हिनामिना गरेको आरोपमा आज बाराका दुई कर्मचारीविरुद्ध विशेष अदालतमा बिगोदाबीसहित मुद्दा दायर गरेको छ । आयोगले जिविस बाराका सूचना तथा सामाजिक विकास अधिकृत भरतप्रसाद यादव र बारा...

  • News

    धार्मिक कार्यक्रममा सहभागि हुन राष्ट्रिपती भण्डारी र पूर्व राजा शाहा आज नवलपरासी आउदै

    बुटवल, फागुन २४–चौधरी गु्रपले आयोजना गरेको कार्यक्रममा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वराजा ज्ञानेन्द्र शाह आज नवलपरासीको दुम्कौली आउदै हुनुहुन्छ ।  देवचुली नगरपालिका(२ दुम्कौलीस्थित सीजी इन्डस्ट्रियल पार्कपरिसरमा निर्मित शाश्वतधाम एवं...

  • एमालेको मेची महाकाली अभियान ३ दिनका लागि स्थगित

    सप्तरी, २३फागुन  एमालेले सुरु गरेको मेची–महाकाली अभियान तीन दिनका लागि स्थगित भएको छ । सप्तरीको रुपनगरमा आज साँझ बसेको एमाले स्थायी कमिटीको आकस्मिक बैठकले अभियानविरुद्ध षड्यन्त्र भएको भन्दै स्थगित गर्ने निर्णय गरेको नेता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो...

  • सप्तरीमा गोली लागेर ४ जनाको मृत्यु

    सप्तरी, फागुन २३ -  सप्तरीमा मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा ४ जनाको  मृत्यु भएको छ । सप्तरीको राजविराज अन्तर्गत गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा नेकपा एमालेको मेची महाकाली अभियान विथोल्न पुगेका मोर्चाका कार्यकर्ताले ढुंगामुढा...

  • सप्तरीमा प्रहरीको गोली लागेर १ जनाको मृत्यु

     सप्तरी, फागुन २३ - नेकपा एमालेको मेची महाकाली अभियान बिथोल्न पुगेका मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबिच झडप हुँदा एक जनाको ज्यान गएको छ । अरु २०–२२ जना घाइते भएका छन् । सप्तरीको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा भएको सभा सकेर एमाले नेताहरु हिँडेपछि...

  • News

    संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतामा माओवादीको रगत पसिना छ : प्रधानमन्त्री

    काठमाडौं,फागुण २३-प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयता, गणतन्त्र र धर्म्निरपेक्षतामा माओवादीको रगत पसिना भएको बताएका छन् । माओवादी केन्द्रनिकट दलित मोर्चाको बैठकमा बोल्दै प्रचण्डले भने,‘गणतन्त्र,...

  • News

    रामचन्द्रको घरमा काँग्रेस असन्तुष्ट पक्षको बैठक, प्रचण्ड–देउवाको आलोचना

    काठमाडौं, फागुण २३-प्रमुख दल नेपाली काँग्रेसका असन्तुष्ट पक्षहरुको भेला बरिष्ठ नेता रामचन्द्र पौडेलको घरमा बसेको छ। पार्टी सभापति शेरबहादुर देउवाको भूमिकाप्रति तिव्र असन्तुष्टि व्यक्त गर्दै असन्तुष्ट पक्षले आज गोप्य बैठक डाकेका हुन्। पौडेल निवास...

  • स्थानिय तहको संख्या वृद्धि गर्दैमा निर्वाचनमा सहभागी हुँदैनौँ : मधेशी मोर्चा

    काठमाडौं, फागुन २३-सरकारले स्थानीय तहको संख्या बढाउँदै ७ सय ४४ पुर्‍याउने निर्णय गरेपनि मधेशी मोर्चा तत्काल स्थानीय तह निर्वाचनमा सहभागी नहुने भएको छ । संविधान संशोधन विधेयक पारितलाई बटमलाईन बनाएको मोर्चाले स्थानीय तहको संख्या थप गर्ने सरकारको निर्णय...

  • News

    स्वास्थ्यकर्मीको आन्दोलनले हजारौं बालबालिकाले पोलियो थोपा खान पाएनन्, पोलियो खोप अभियान जारी राखिने

    काठमाडौं, फागुन २३- स्वास्थ्यकर्मीहरुको आन्दोलनका हजारौैं बालबालिका पोलियो थोपा खानबाट बञ्चित भएका छन् । स्वास्थ्य मन्त्रालयका कारण सिराहा र सप्तरीमा धेरै प्रभावित भएको छ भने अन्य जिल्लामा पनि असर देखिएको छ । शनिबार र आइतबार १५ जिल्लामा पोलियो थोपा खुवाउने...

  • News

    रुपन्देहीमा छुट्टा छुट्टै दुर्घटनामा परि ३ जनाको मृत्यु

    बुटवल फागुन २३- रुपन्देहीमा भएका छुट्टा छुट्टै दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ । गएराती सैनामैना १ ब्रह्म चोकमा लु ६ स ९४६४ नम्वरको  मोटर साइकल अनियन्त्रित भइ पल्टदा बुटवल १९ का सन्त बहादुर परियारको मृत्यु भएको छ । मोटरसाइकलमा सवार खेम बहादुर चौधरी गंविर...