राष्ट्रिय

  • News

    निर्वाचन चिह्न वितरण

    बुटवल, बैशाख २२- पहिलो चरणमा चुनाव हुने तीन प्रदेशका ३४ जिल्लामा उम्मेदवारले प्रचार अभियान तीव्र पारेका छन् । उम्मेद्वारी दर्ता गरेलगत्तै उनीहरु प्रचारमा जुटेका हुन् । निर्वाचन आयोगले शुक्रबार मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयबाट...

  • News

    महाअभियोगबारे सहमति नहुँदा संसद बैठक सूचना टाँसेर स्थगित

    काठमाडौं, वैशाख २१ – महाअभियोग प्रस्तावको विषयमा सहमति जुट्न नसकेपछि व्यवस्थापिका संसदको बैठक शुक्रबार बिहान १० बजेसम्मका लागि सूचना टाँसेर स्थगित भएको छ । संसद भवन नयाँबानेश्वरमा बसेको कार्यव्यवस्था समीतिको बैठकमा महाअभियोग प्रस्तावका विषयमा सहमति...

  • News

    राष्ट्रपति र सभामुखबीच भेटवार्ता

     रासस/ वैशाख २१ – राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख ओनसरी घर्तीका बीचमा मुलुकमा उत्पन्न पछिल्लो राजनीतिक गतिविधिका बारेमा कुराकानी भएको छ । राष्ट्रपति भण्डारीलाई भेट गर्न सभामुख घर्ती बिहीबार दिउँसो शीतलनिवास पुग्नुभएको थियो । आफ्नै कार्यकक्ष...

  • News

    आचारसंहिता उल्लंघनका ६७ उजुरी दर्ता

    काठमाडौं, वैशाख २१ – विगतका चुनावमा भन्दा अहिलको चुनावमा कम मात्रै निर्वाचन आचारसंहिता उल्लंघनका उजुरी परेको निर्वाचन आयोगले जनाएको छ । राजनीतिक दल, सञ्चारमाध्यम लगायतलाई फागुन १८ गतेदेखि आयोगले आचारसंहिता लागु गरेको थियो भने उम्मेद्वारलाई मनोनयन दर्ता...

  • News

    मनोनयन दर्ता समावेशी छ : नेपाली कंग्रेस

    बुटवल, बैशाख २०- नेपाली कंग्रेसले आसन्न स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता समावेशी बनाएको दाबी गरेको छ । ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी प्रचार प्रसार उपसमितिले मनोनयन दर्ता समावेशी बनाएको र माओवादी केन्द्रसँग सहकार्य...

  • News

    मुलुक राष्ट्रिय एकतातर्फ : प्रधानमन्त्री दाहाल

    बुटवल, बैशाख २०- प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तह निर्वाचनको मनोनयनका क्रममा देखिएको दलहरुको सहभागीताले मुलुक राष्ट्रिय एकतातर्फ अघि बढेको बताउनुभएको छ । राष्ट्रिय योजना आयोगअन्तरगत राष्ट्रिय विकास समस्या समाधान समितिको ३९ औं बैठकलाई आज राजधानीमा...

  • News

    काग्रेसमा उम्मेद्धार तय गर्न समिति गठन

    बुटवल, १९ बैशाख । नेपाली काग्रेसले स्थानिय तहकोनिर्वाचनमा उम्मेद्धार तय गर्न पार्टी सभापति शेर बहादुर देउवा सहितका प्रभावशाली नेता संम्मिलत सिफारिस समिति गठन गरेको छ । स्थानिय तहको निर्वाचनमा जिल्लाबाट सर्बसम्मत हुन नसकेका उपमहानगरपालिका, नगरपालिका र...

  • News

    राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकार छोड्ने

    बुटवल बैशाख १८- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सोमबार सरकार छोड्ने निर्णय गरेको छ। केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको कार्यसम्पादन समितिको बैठकले सो पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।  प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध सत्तारुढ...

  • News

    काँग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको बैठक आज पनि बस्दै

    बुटवल, बैशाख १८-काँग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको बैठक आज पनि बस्दै छ । काँग्रेसले आज निर्वाचन हुने सबै तहमा पार्टीका उम्मेदवारको टुङ्गो लगाउने काग्रेसले जनाएको छ । आजको बैठकमा  प्रधानन्यायाधीशविरुद्धको महाअभियोग र काँग्रेस नेतासमेत रहनुभएका...

  • News

    महाअभियोगपछि सेनाको आकस्मिक बैठक, सुरक्षा सर्तकता अपनाउने निर्णय

    बुटवल, बैशाख १८-सेनाले देशको पछिल्लो राजनीतिक घटनाक्रमबाट सुरक्षा चुनौती थपिएको निष्कर्ष निकालेको छ । सैनिक मुख्यालय जंगी अड्डामा गए राती बसेको आकस्किम बैठकले वर्तमान परिस्थितिबाट उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीको सामीक्षा गर्दै आवश्यक सुरक्षा सतर्कता...