राष्ट्रिय

  • कपिलवस्तुका तीन जना सिनियर अ हे व सहित १८ जना स्वास्थ्यकर्मी निलम्बित

    बुटवल, फागुन २३-स्वास्थ्य मन्त्रालयले जिल्ला जन स्वास्थ्य कार्यालयहरुमा तालाबन्दी गरेको तथा अति संवेदनशील र अत्यावश्यक स्वास्थ्य सेवालाई अवरोध गरी पदीय जिम्मेवारी अनुरुपको काम नगरेको भन्र्दै १८ जना स्वास्थ्यकर्मीलाई निलम्बन गरेको छ । निलम्बनमा पर्नेहरुलाई...

  • News

    स्थानीय तहको संख्या ७ सय ४४ पुर्‍याउने मन्त्रिपरिषदको निर्णय

     काठमाडौं २२ फाल्गुन   सरकारले स्थानीय तहको संख्या ७४४ बनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज साँझ बसेको बैठकले स्थानीय तहको संख्या निश्चित गरेको हो । बैठकले विशेष गरी मधेशको दुई नम्वर प्रदेशमा स्थानीय तहको संख्या थप गरेको हो । बैठकले नुवाकोटमा जिल्ला...

  • News

    नेकपा माओवादी केन्द्रको अवध स्तरीय बैठक सम्पन्न, निर्वाचनका विषयमा छलफल !

    बुटवल, फागुन २२ नेकपा माओवादी केन्द्रको अवधस्तरीय बैठक आज बुटवलमा सम्पन्न भएको छ । अवध इञ्चार्ज तथा पोलिटब्युरो सदस्य माधव शर्माको अध्यक्षतामा बसेकोबैठकले बैशाख ३१ गते हुने स्थानिय निर्वाचनमा पार्टीका सबै निकायलाई परिचालन गर्ने निणर्य गरेको छ । निर्वाचनका...

  • News

    सिके राउतलाई थप २० दिन थुनामा राख्न अदालतको आदेश !

    फागुन २२ - राज्य विरुद्धको अपराध आरोपमा पक्राउ परेका डाक्टर सिके राउतलाई जिल्ला अदालत सिरहाले चौथो पटक म्याद थप गर्दै थप २० दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । नेपाल राष्ट्र विखण्डन गर्ने गरी स्वतन्त्र मधेशको पक्षमा गतिविधि गर्दै आएको...

  • News

    स्थानीय तहको संख्या वृद्धि गरेपछि मधेशी मोर्चा निर्वाचनमा सहभागी हुन्छ: प्रधानमन्त्री दाहाल !

     काठमाडौं, फागुन २२ – प्रधानमन्त्री पुष्पकमल दाहालले कुनै पनि वहानामा स्थानीय निर्वाचन नरोकिने दोहोर्‍याउनु भएको छ । पुर्वाञ्चल विश्वविद्यालयको दिक्षान्त समारोहमा सहभागी हुन जाने क्रममा विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग प्रधानमन्त्री दाहालले...

  • News

    मन्त्रिपरिद बैठक केही बेरमा बस्दै !

    बुटवल, फागुन २२- स्थानीय तह पुनः संरचना बारे विवाद टुङग्याउन गठित कार्यदलले तयार पारेको प्रतिवेदन आज सरकारलाई बुझाइने भएको छ । कार्यदल संयोजक संघीय मामिला तथा स्थानीय विकासमन्त्रि हितराज पाण्डेले हिजो प्रधानमन्त्रीलाई भेटेर सुझाव सहितको प्रतिवेदन तयार...

  • News

    राप्रपा बुटवल नगर समितिमा पदाधिकारी मनोनयन

    बुटवल, २२ फागुन । राप्रपा बुटवल नगर समितिको आज सम्पन्न बैठकले पदाधिकारीहरुको मनोनयन गर्नुका साथै बैशाख ३१ गते हुने स्थानिय निर्वाचनका सम्वन्धमा बिभिन्न निणर्य गरेको छ । नगर अध्यक्ष निरजप्रताप खाणको सभापतित्व र नेता प्रदीप कुमार उदयको आतिथयमा भएको बैठकले...

  • News

    प्राध्यापक संघको अध्यक्षमाा तिमिल्सिना विजयी !

    काठमाडौं, फागुन २२ –  नेपाली कांग्रेसको शुभेच्छुक संस्था प्रजातन्त्रवादी प्राध्यापक संघको अध्यक्षमा जगत तिमिल्सिना विजयी हुनुभएको छ । प्रतिस्पर्धी प्रकाशमान प्रधानलाई ४ सय २१ मतले हराउँदै तिमिल्सिना नयाँ अध्यक्ष चुनिनुभएको हो । तिमिल्सिनाले ६ सय ८९ र...

  • News

    राष्ट्रिय पोलियो खोप अभियान प्रभावित !

      काठमाडौं, फागुन २२ –सरकारी स्वास्थ्यकर्मीको अवरोधका कारण राष्ट्रिय पोलियो खोप अभियान प्रभावित बनेको छ । काठमाण्डौ उपत्यकाका तीन सहित १५ जिल्लामा हिजो देखि पोलियो थोपा खुवाउने २ दिने अभियान सुरु गरिएपनि सबै स्थानमा सहज रुपमा सञ्चालन हुन सकेको छैन । हिजो...

  • News

    मन्त्री परिषद बैठक : मन्त्री पाण्डे संयोजकत्वको टोलीले प्रतिवेदन बुझाउँदै !

    काठमाडौं, फागुन २२ – स्थानीय तह पुर्नसंरचना आयोगको प्रतिवेदन अध्ययन गर्न गठित मन्त्रीस्तरीय कार्यदलले सरकारलाई आज प्रतिवेदन बुझाउँदैछ ।  बालुवाटारस्थित प्रधानमन्त्री निवासमा साँझ ५ बजे  बस्ने मन्त्री परिषद बैठकमा संघिय मामिला तथा स्थानीय...