राष्ट्रिय

  • नेबिसंघका उपाध्यक्ष रानालाई सार्बजनिक कार्यक्रममा अभिब्यक्ति दिन रोक

    बुटवल, २१ कार्तिक । नेपाली काग्रेसले पार्टीको नीति र सिद्धान्त बिपरीत अहिले पार्टी र पार्टीका उम्मेद्धारहरुलाई  कमजोर हुने गरी अभिव्यक्ति नदिन पार्टी तथा भातृ संगठनका नेता, कार्यकर्तालाई निर्देशन दिएको छ । पार्टीले आसन्न संबिधान सभा निर्वाचन र प्रदेश सभाको...

  • News

    वाम गठबन्धनले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने

    बुटवल, कार्तिक २१- वाम गठबन्धनले आगामी प्रतिनिधिसभा र प्रदेशसभाका लागि तयार पारेको चुनावी घोषणापत्र आज सार्वजनिक गर्ने भएको छ ।    घोषणापत्रमा विगतका वामपन्थी सरकारले अगाडि सारेको आफ्नो गाउँ आफै बनाऔँ,   नेपालको पानी जनताको लगानी, घरघरमा बिजुली जनजन जनमा...

  • News

    मन्त्रिपरिषदद्धारा विशेष राहत योजनाको विस्तृत खाका पारित

    बुटवल, कार्तिक २०- सरकारले बाढी प्रभावित तराईबासीका लागि विशेष राहत योजना ल्याएको छ । बाढीगएको झण्डै ५ महिना पुग्नै लाग्दा बल्ल सरकारले बाढी प्रभावितका लागि विशेष राहत प्याकेज ल्याएको हो । आज बसेको मन्त्रीपरिषद् बैठकले विशेष राहत योजनाको विस्तृत खाकालाई पास...

  • News

    आयोगद्धारा आचारसंहिता कार्यन्वयनका लागि अनुगमन सुरु

    बटवल, कार्तिक २०-निर्वाचन आयोगले आजदेखि आचारसंहिता उल्लंघन हुन नदिन निर्वाचन अनुगमन सुरु गरेको छ । निर्वाचन आचारसंहिता उल्लंघन हुन नदिन आयोगको टोलीले आजदेखि अनुगमन सुरु गरेको हो । आयोग प्रवक्ता नवराज ढकालका अनुसार आयोगले विशेष योजना बनाउन निर्वाचन अनुगमन...

  • News

    अख्तियारद्धारा २ सय उच्च सरकारी अधिकारीमाथि विस्तृत छानविन सुरु

    बुटवल कार्तिक २०- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जनमा २ सय जना उच्च सरकारी अधिकारीमाथि विस्तृत छानविन थालेको छ । अवकासप्राप्त र वहालवालासहित ठूलो संख्याका उच्च अधिकारीविरुद्ध अख्तियारले अनुसन्धान थालेको हो । सुरक्षा निकाय, सिंचाइँ,...

  • त्रिशूली बस दुुर्घटना (अपडेट)

    बुुटवल, कार्तिक  ११- राजविराजबाट काठमाडौं आउँदै गरेको बस धादिङको त्रिशूली नदीमा खस्दा मृत्यु हुनेको संख्या ३१ पुगेको छ । मृतक मध्ये ११ जना पुरुष, १० महिला र १० जना बच्चा रहेको धादिङका प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो । उहाका अनुसार...

  • News

    कम्युनिष्टहरुले तिव्र ध्रुवीकरण गरेर राष्ट्रियता कमजोर पार्छन : देउवा

    बुुटवल,कार्तिक  ११- प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका कम्युनिष्टहरुले तिव्र ध्रुवीकरण गरेर राष्ट्रियता कमजोर पार्ने प्रयास गरिरहेको आरोप लगाउनुभएको छ । आज पोखरामा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले कम्युनिष्टहरुले साम्यवादसम्म पुग्ने...

  • डेंगु नियन्त्रणका लागि ५दिने बिशेष अभियान

    बुटवल, ९ कार्तिक । बुटवलमा डेंगुको संक्रमण बढेपछि बुटवल उपमहानगरपालिकाले त्यसका नियन्त्रणका लागि ५दिने बिशेष अभियान सञ्चालन गर्ने भएको छ । बुटवल उपमहानगरपालिका बिपत्त वयवस्थापन समितिको आकस्मिक बैठकले एक महिनादेखि फैलिएको डेंगू नियन्त्रणका लागि ५ दिने...

  • छठमाा राष्टपति र उपराष्टपतिको शुभकामना

    बुटवल, ९ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीको महान पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकता र उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गर्नु भएको छ । आज एक शुभकामना...

  • News

    नेता खाणद्धारा छठको शुभकामना

    बुटवल ९ कार्तिक छठ पर्वको अवसरमा नेपाली काग्र्ेसका केन्द्रिय सदस्य  तथा निर्वाचन प्रचार समितिका संयोजक बालकृष्ण खाणले स्वदेश तथा विदेशमा रहेका नेपालीहरुलाई शुभकामना व्यक्त गर्नु भएको छ । आज विज्ञप्ति जारी गर्दै उहाले सबै नेपालीमा सुख, शान्ति, समृद्धि, आपसी...