राष्ट्रिय

  • News

    दक्षिण एसियाका सांसदहरूको बैठक सुरु

    बुटवल फागुन १९- दक्षिण एसियाली मुलुकका सांसदहरुको बैठक राजधानिमा सुरु भएको छ । दक्षिण एसियाका बालबालिकाको समग्र अवस्था र अनुभव आदानप्रदान गर्ने उद्देश्यले आयोजना गरिएको बैठकमा नेपाल, भारत र बङ्गलादेशलगायत विभिन्न देशका बालबालिकासँग सरोकार राख्ने सांसदको...

  • News

    मधेशी मोर्चाले आज आन्तरिक छलफलमा गर्ने !!!

    बुटवल, फागुन १९– मधेशी मोर्चाले आज आन्तरिक छलफलमा गर्ने भएको छ । पटक–पटक सरकारसंग भएका बार्ता तथा छलफल विना निश्कर्ष टुङगीएपछि आज भावि रणतीति बनाउन मोर्चाको बैठक बस्ने भएको हो । सरकारले आफ्ना मागहरुलाई व्यवास्ता गर्दै  पेलेर जान खोजेको भन्दै आन्तरिक...

  • News

    रेडियो नमस्ते आजदेखि दशौ बर्षमा प्रवेश, रेडियोलाई आगामी दिनमा अझै परिस्कृत गर्दै लैजाने अध्यक्ष सिंहको प्रतिबद्धता, केहि दिनमा विशेष समारोहका विच रेडियोको भवन शिल्यास गरिने

    बुटवल, फागुन १९– रेडियो नमस्ते आजदेखि दशौ बर्षमा प्रवेश गरेको छ । बुटवलको कालिकानगरमा रहेको रेडियो नमस्ते बिहान ५ बजेदेखि राति १२ बजेसम्म नियमित प्रशारण भइरहेको छ । यस क्षेत्रको आर्थिक सामाजिक बिकास तथा राजनितिक गतिविधिलाई उजागर गर्दै आएको रेडियोले आफ्नो फरक...

  • News

    आईजीपी नियुक्तिमा सर्वोच्चको अन्तरिम आदेशको निरन्तरता !! तीनदिनभित्र लिखित जवाफ पेस गर्न सरकारलाई आदेश

    काठमाडौं, फाल्गुन १८- सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिबारे तीनदिनभित्र लिखित जवाफ पेस गर्न सरकारलाई आदेश दिएको छ । यसअघिको अन्तरकालीन अन्तरिम आदेशलाई निरन्तरता दिँदै बुधबार सर्वोच्चका न्यायाधीशद्वय हरिकृष्ण कार्की र तेजबाहदुर केसीको...

  • News

    निर्वाचन आयोगद्वारा आचारसंहिताबारे मन्त्रीहरुलाई जानकारी

    काठमाडौं-फाल्गुन १८, निर्वाचन आयोगले स्थानीय तह निर्वाचन आचारसंहिताबारे सरकारका मन्त्रीहरुलाई आज जानकारी गराएको छ । मन्त्रीहरुलाई आयोगको कार्यालयमा बोलाएर हिजो जारी भएको आचारसंहिताबारे जानकारी गराइएको हो । सो क्रममा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद...

  • News

    दलको विरोध भए पनि चुनाव हुन्छ : उपमहासचिव पौडेल

    बुटवल, फाल्गुन १८- एमाले उपमहासचिव विष्णु पौडेलले जुनसुकै दलको विरोध भए पनि तोकिएकै मितिमा स्थानीय निकायको चुनाव हुने बताएका छन् ।   प्रेस चौतारी रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको मेची महाकाली राष्ट्रिय अभियानबारेको छलफल कार्यक्रममा बोल्दै उनले...

  • अब विकासको मुद्धामा केन्द्रित भएर राजनीति गरौं : राना

    पाल्पा, १८ फागुन । नेपाली कांग्रेसका जिल्ला सभापति बीरबहादुर रानाले राजनीतिक उपलब्धि प्राप्त गरिसकेको अवस्थामा अब बिकासको मुद्धामा केन्द्रित भएर राजनीतिक गर्नुपर्ने बेला आएको बताएका छन् । उनले विकासको राजनीति नगर्ने हो भने जनताको जीवनस्तर माथि उकासिन...

  • जरिवाना तिर्छन्, आय–व्यय देखाउँदैनन् दल

    बुधबार, १८ फागुन अबको निकास आर्थिक विकास’ नारा लिएर  पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वमा गठन भएको नयाँ शक्ति पार्टी नेपालले निर्वाचन आयोगमा सय रुपैयाँ जरिवाना तिरेको छ । यो वर्ष यसरी जरिवाना तिर्ने दलको संख्या ११ पुगेको छ ।   आर्थिक...

  • News

    निर्वाचन आचारसंहिता आज देखि लागू

    बुटवल,फागुन १८  निर्वाचन आयोगले आज देखि लागू हुने गरी निर्वाचन आचारसंहिता जारी गरेको छ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आज देखि स्थानीय तह निर्वाचन आचारसंहिता लागू गरेको हो ।  हिजो...

  • News

    प्रधानमन्त्रीकाे सम्बाेधन

    काठमाडौं, फागुन १७ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार देशबासीका नाममा सम्बोधन गर्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले जुनसुकै हालतमा पनि चुनाव गराएरै छाड्ने प्रतिबद्धता जनाउनुभएको छ...