राष्ट्रिय

  • News

    राष्ट्रपति भण्डारी यूएईको ४ दिने औपचारिक भ्रमणमा

    बुटवल, कार्तिक २७- राष्ट्रपति विद्यादेवी भण्डारी यूएईको ४ दिने औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नु भएको छ ।  भ्रमणका क्रममा नेपाल र यूएईबीच आपसी हितका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ । यस्तै राष्ट्रपति...

  • News

    चिनियाँ कम्पनी गेजुवासँगको सम्झौता सरकारद्धारा खारेज

    बुटवल, कार्तिक २७- सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ कम्पनी गेजुवासँग गरेको सम्झौता खारेज गरेको छ । बैठकले गत जेठमा भएको उक्त सम्झौता खारेज गरेको हो । उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री कमल थापाले संसदीय समितिको निर्देशनअनुसार नै आज...

  • नेपालले पायो अन्तर्राष्ट्रिय पोषण अभियान सम्मान

    काठमाडौं, कात्तिक २७ - संयुक्त राष्ट्रसंघको पोषण अभियान कार्यक्रमलाई अभिवृद्धि गर्ने कार्यमा सक्रिय र महत्वपूर्ण योगदान पु¥याएवापत नेपालले ‘स्केलिङ अप न्युट्रेसन क्याम्पेन अवार्ड २०१७’ प्राप्त गरेको छ । हालै आइभोरीकोष्टमा सम्पन्न कार्यक्रममा...

  • News

    आज फाल्गुनन्द जयन्ती विभिन्न कार्यक्रम गरी मनाइदै

    बुटवल, कार्तिक २५- किरात धर्म गुरु फाल्गुनन्दको १ सय ३३ औं जन्मजयन्ती किरात धर्मावलम्बीहरुले आज देशैभर विविध कार्यक्रम गरी मनाउँदैछन् । फाल्गुनन्द आफ्नो जीवनको अन्तिम पलसम्म किराँत धर्म संस्कार संस्कृतिको उत्थान संरक्षणका निमित्त लागिरहे। यसबीच उनले...

  • आयोगले आज निजी क्षेत्रका प्रतिनिधिहरुसँग छलफल गर्दै

    कार्तिक २४, प्रदेश र प्रतिनिधिसभा निर्वाचन मिति नजिकिएसँगै चन्दा आतंक वढेपछि निर्वाचन आयोगले आज निजी क्षेत्रका प्रतिनिधिहरुसँग छलफल गर्दैछ । निर्वाचन आचारसंहिता विपरित दलका कार्यकर्ता र उम्मेदवारका प्रतिनिधिले चन्दा संकलन कार्य तीव्र बनाएपछि आयोगले आज...

  • स्वतन्त्र र निष्पक्ष भएर पर्यवेक्षण गर्नुस : प्रमुख आयुत्तत यादव

    काठमाडौं, कात्तिक २३ – प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले चुनाव पर्यवेक्षणलाई हलुका र रहरको रूपमा नलिई स्वतन्त्र र निष्पक्ष भएर पर्यवेक्षण गर्न पर्यवेक्षकहरूलाई आग्रह गर्नुभएको छ ।  निर्वाचन आयोगमा बिहीबार आयोजित प्रतिनिधिसभा र प्रदेशसभा...

  • News

    आचारसंहिता उल्लंघन गर्ने जोसुकैलाई कारबाही हुन्छ : प्रमुख निर्वाचन आयुक्त

     बुटवल, कात्तिक २२-  प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आचारसंहिता उल्लंघन गर्ने जोसुकैलाई कारबाही गर्ने चेतावनी दिनुभएको छ  । प्रमुख आयुक्त डा. यादवले आयोगबाट खटिएका अधिकारीले निर्वाचन आचारसंहिताको सूक्ष्म अनुगमन गरिरहेको भन्दै निर्वाचनलाई...

  • News

    कांग्रेसद्धारा ४३ सदस्यीय प्रचारप्रसार समिति, संयोजकमा गगन थापा(नामावली सहित )

    ललितपुर, २२ कार्तिक । नेपाली कांग्रेसले  निर्वाचन प्रचार प्रसार समन्वय उपसमिति गठन गरेको छ । केन्द्रीय कार्यसमितिका सदस्य श्री बालकृष्ण खाणको संयोजकत्वमा गठित नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिले केन्द्रीय निर्वाचन प्रचार प्रसार समन्वय...

  • News

    गुल्मीमा खेतमै चुनावी सभा

    गुल्मी, कात्तिक २२ – आउँदो मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा चुनावको लागि चुनावी प्रचारमा निस्किएका नेकपा एमालेका सचिव एवं गुल्मी क्षेत्र नम्बर २ का उम्मेदवार गोकर्ण विष्टले किसानको खेतमै चुनावी सभा गरेका छन् ।   बिष्ट घरदैलो कार्यक्रम अन्र्तगत...

  • News

    अब सिद्धिने पालो नेपालका कम्युनिष्टहरुको हो : कांग्रेस नेता खाँण

    काठमाडौ, २१ कर्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन समिति नेपाली कांग्रेसका संयोजक बालकृष्ण खाँणले नेपालबाट कम्युनिष्टहरु छिट्टै  सिद्दिने दावी गर्नुभएको छ । नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको रुपमा रहेको प्रजातन्त्रवादी...