राष्ट्रिय

  • निर्वाचन आयोगका र राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीका बीच छलफल

    बुटवल, मंसिर  ४- निर्वाचन आयोगका पदाधिकारी र राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीका बीच आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समग्रस्थितिको विषयमा छलफल भएको छ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा नेतृत्वको टोली र प्रमुख...

  • News

    सुरक्षाका लागि प्रभावकारी कदम चाल्न जिल्ला प्रशासनलाई सरकारको निर्देशन

    बुटवल,मंसिर ३- चुनाव नजिकिएसँगै उम्मेदवारलाई लक्षित गरी आक्रमण गर्ने क्रम बढेपछि सरकारले उम्मेदवारको सुरक्षाका लागि प्रभावकारी रुपमा काम गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । गृह मन्त्रालयका अनुसार आतंक बढाउने गतिविधि बढ्न थालेपछि...

  • News

    सर्वोच्चको वैदेशिक रोजगार विभाग र प्रवर्द्धन बोर्डको नाममा निर्देशनात्मक आदेश

    बुटवल, मंसिर २- वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको निधन तथा त्यससँग सम्बन्धित विषयमा सर्वोच्च अदालतले सरकारको नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले प्रधानमन्त्री र मन्त्रीपरिषदको...

  • News

    गोरखामा माओवादीका उम्मेदवार नारायणकाजीलाई लक्षित गरेर बम विस्फोट

    गोरखा, कात्तिक ३० – वाम गठबन्धनका तर्फबाट गोरखा क्षेत्र नम्वर २ का उम्मेदवार नारायणकाजी श्रेष्ठलाई लक्षित गरी विस्फोट भएको छ । श्रेष्ठले चुनाव प्रचारमा प्रयोग गर्दै आएको बा २ च ९४६३ नम्वरको गाडीमा नचिनेका मान्छेको समूहले सुतली बम विस्फोट गराएको हो ।  गोरखा...

  • News

    आर्थिक विकास र समृद्धि अबको गन्तव्य : दाहाल

    भैरहवा, कार्तिक ३०–‘राष्ट्रिय स्वाधिनताको लागि राष्ट्रिय अर्थतन्त्र ः राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकरण तथा ब्यापार विविधिकरण’ नारा सहित भैरहवाको अञ्चलपुरमा चौथो  राष्ट्रिय औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव बिहीबारदेखि...

  • News

    वैदेशिक रोजगार विभागका महानिर्देशक पाण्डे घुस लिएको आरोपमा पक्राउ

    बुटवल, कार्तिक २९- वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाण्डेलाई पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले विभागका शाखा अधिकृत कृतिवल्लभ पौडेललाई...

  • शिक्षा ऐनको नवौं संशोधन फिर्ता लिन संयुक्त विद्यार्थी संगठनको माग

    बुटवल , कार्तिक २९- संयुक्त विद्यार्थी संगठनले शिक्षा ऐनको नवौं संशोधन फिर्ता लिन माग गरेका छन् । शिक्षा ऐनले ७५ प्रतिशत आन्तरिक प्रतिस्पर्धामार्फत अस्थायी शिक्षकलाई स्थायी गराउने व्यवस्थासहित शिक्षा ऐनको संशोधन गरेको भन्दै उनीहरुले ऐन फिर्ता लिन माग गरेका...

  • News

    समग्र विकासका लागि बाम गठबन्धन : नेता पौडेल

    बुटवल,कार्तिक २८-नेकपा एमालेका उपमहासचिव विष्णु पौडेललेआज रुपन्देहीका विभिन्न चुनावी कार्यक्रमहरुलाई सम्बोधन गर्नुभएको छ । बुटवलको वडा नंं. १३ स्थित बेलबासमा भएको संयुक्त प्रचार–प्रसार कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै नेता पौडेलले यस क्षेत्रको...

  • News

    कम्युनिष्ट साशन आउदैन : नेता खाण

    बुटवल, कार्तिक २८-नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् केन्द्रिय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले राजनीतिमा द्धन्द भन्दा पनि सहमति र सहकार्य आवश्यक रहेको बताउनु भएको छ । उहाँले नेपाली जनताको सात दशकभन्दा लामो संघर्षले प्राप्त संविधानलाई...

  • News

    चुनाव विरोधी गतिविधि नियन्त्रण गर्न प्रधानमन्त्रीको निर्देशन

    बुटवल, कार्तिक २८- प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव विरोधी गतिविधि नियन्त्रण गर्न मातहतका सुरक्षा निकायलाई निर्देशन दिनु भएको छ । ५ र ६ नम्बर प्रदेशका सुरक्षा योजना र कार्यान्वयनको अवस्था बारे गृह मन्त्रालयले नेपालगञ्जमा आज गरेको सुरक्षा गोष्ठिमा...