सजिलोमा रक्तदान

news

बुटवल, जेठ ५ -सजिलो बचत तथा क्रण सहकारी बुटवलले शुक्रबार स्थापना दिवशका अवसरमा रक्तदान गरेको छ । स्थापनाको ८ औ बर्षका अवसरमा  रंक्त संचार केन्द्रबुटवलको कार्यलय परिसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन ।  सहकारीका अध्यक्ष अम्मर वहादुर खड्काकोसभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष रामराज पोख्रेल, सचिव विश्वबन्दु विनयी, रक्तदान कार्यक्रमका संयोजक गुणनिधि खनाल,अनिल शाक्य लगायतले बोल्नु भएको थियो ।