बुटवलमा जारी माउण्ट स्टार फुटबलको फाइनल खेल आज

news

बुटवल,कार्तिक २५-
बुटवलमा जारी चौथो माउण्ट स्टार नकआउट फुटबलको फाइनलमा आज फाइनल प्रतिष्पर्धा हुदैछ । आज हुने फाइनलका लागि चर्च ब्याइज युनाइटेड र  नारायणगढ फुटवल क्लव भिड्दै छन् । नहरपुर माबिको खेल मैदानमा अपरान्न चार बजे हुने खेल निकै प्रतिष्पर्धात्मक हुने बताइएको छ ।