डा.केसीको आमरण अनसन

news

काठमाडौं, असोज १९ – आफ्ना माग पूरा नभएको भन्दै डाक्टर गोविन्द केसी बिहीबारदेखि १३ औं अनसनमा बस्नुभएको छ । बेलुकी त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरेर डाक्टर केसीले माफियाहरुका स्वार्थ समेटेर चिकित्सा शिक्षा विधेयक पारित गराउने षड्यन्त्र भैरहेकोले आफू १३ औं अनसन बस्न बाध्य भएको जानकारी दिनुभयो । चिकित्सा शिक्षा विधेयक ल्याउन आफूले धेरैवर्षदेखि संघर्ष गरे पनि विधेयकको बारेमा आफूहरुसँग एकपटक पनि छलफल नगरी पारित गराउन खोज्नु आपत्तीजनक भएको डाक्टर केसीको भनाइ छ ।

काठमाडौं विश्वविद्यालय अन्तरगतका मेडिकल कलेजले माथेमा कार्यदलले तोकेको भन्दा महँगो शुल्क लिएर एमविविएसमा विद्यार्थी भर्ना लिँदा पनि सरकार चुप बसेको भन्दै डाक्टर केसीले माथेमा कार्यदलले दिएको प्रतिवेदनका सबै कुरा समेटेर मात्रै विधेयक पारित गर्नुपर्ने बताउनुभयो । तीन करोड नेपालीको हितमा चिकित्सा शिक्षा विधेयक बन्नुपर्ने भए पनि दलहरु जिम्मेवार नहुँदा केही माफियाले विधेयकलाई आफूअनुकुल पारित गराउने तयारी गरेको र माग पूरा नभएसम्म आफ्नो आन्दोलन जारी रहने डाक्टर केसीले बताउनुभयो ।  काठमाडौं, असोज १९ – आफ्ना माग पूरा नभएको भन्दै डाक्टर गोविन्द केसी बिहीबारदेखि १३ औं अनसनमा बस्नुभएको छ । बेलुकी त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरेर डाक्टर केसीले माफियाहरुका स्वार्थ समेटेर चिकित्सा शिक्षा विधेयक पारित गराउने षड्यन्त्र भैरहेकोले आफू १३ औं अनसन बस्न बाध्य भएको जानकारी दिनुभयो । चिकित्सा शिक्षा विधेयक ल्याउन आफूले धेरैवर्षदेखि संघर्ष गरे पनि विधेयकको बारेमा आफूहरुसँग एकपटक पनि छलफल नगरी पारित गराउन खोज्नु आपत्तीजनक भएको डाक्टर केसीको भनाइ छ ।

काठमाडौं विश्वविद्यालय अन्तरगतका मेडिकल कलेजले माथेमा कार्यदलले तोकेको भन्दा महँगो शुल्क लिएर एमविविएसमा विद्यार्थी भर्ना लिँदा पनि सरकार चुप बसेको भन्दै डाक्टर केसीले माथेमा कार्यदलले दिएको प्रतिवेदनका सबै कुरा समेटेर मात्रै विधेयक पारित गर्नुपर्ने बताउनुभयो । तीन करोड नेपालीको हितमा चिकित्सा शिक्षा विधेयक बन्नुपर्ने भए पनि दलहरु जिम्मेवार नहुँदा केही माफियाले विधेयकलाई आफूअनुकुल पारित गराउने तयारी गरेको र माग पूरा नभएसम्म आफ्नो आन्दोलन जारी रहने डाक्टर केसीले बताउनुभयो ।