सम्पर्क समाजद्धारा शुभककामना

बुटवल, ९ असोज ।
वाग्ला रुपन्देही सम्पर्क समाजले बिजया दशमकिा अवसरमा आज बुटवलमा शुभककामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
समाजका अध्यक्ष कृष्ण प्र्रसाद भट्टराइको सभापतित्तव र सचिव प्र्रकाशमणि खनालको सञ्चालनमा भएको कार्यक्रममा बुटवल बहुमुखी कयाम्पसका प्र्राध्यापक जीव नाराायण अधिकारी पश्चिमाञ्चल यातायात व्यवसायी संंंघका कार्यालय प्रमुख बाबुराम अधिकारी, पत्रकार डायलसन अधिकारी, महिला नेतृ अनिता केसी लगायतले बोल्नु भएको थियो ।
उहाहरुले ऐतिहासिक महत्त्व बोकेको साबिकको वाग्ला गाबिसको पर्यटन बिकासका लागि समाज मार्फत बिशेष कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनु भएको थियो ।