कालिगण्डकीको साातौै बार्षिक साधारण सभा

भाद्र  १७ बुटवल- कालिगण्डकी बचत तथा ऋण  सहकारी  संस्था लि. तिलोत्तमा ३ को शनिवार साातौै बार्षिक साधारण  सभा सम्पन्न भएकोे छ ।
संस्थाकका अध्ध्यक्ष यज्ञप्रससाद सापकोटाको अध्क्षतामा भएकको साधारण सभाले अध्यक्षको नीति तथाा कार्यक्रम पारित गरेकको छ ।  साथैै कोषाध्क्ष टंक प्रसाद तिवारीले आ.व. ०७३÷०७४  का लागि कुुल ६०  लाख ७५ हजाार को अनुुमानित बजेट समेत सुुझाव सहित पारित भएको छ ।
ंस्थाका सचिव लोक नाथ ज्ञवालीको संचालनमा भएको कार्यक्रममा  शिक्षा उपसमिति संयोजक तुुल्सी साापकोटा, उपाध्यक्ष चन्द्रकला पौडेल, स्वस्थ्य उपसमिति संयोजक प्रभा  भन्डारी घिमिरे, सल्लाहकार बेल प्रसाद शर्मा, पार्वती क्षेत्री, जीवनदीप प्रकृति लगाएतले बोल्नुभएको थियो ।
साथैै सहकारिले जेष्ठ नागरि, रक्तmदान गर्ने  शेयर सदस्य, जनप्रतिनिधि, तथा एस  इ  इ परीक्षमा ए  प्लस ल्याउने शयर सदस्यका छोरा छोरीललााई सम्मान गरेको  थियो ।