स्वरुपाको मिठो बोली सार्बजनिक

news

हरितालिका तिज नजिकिए संगै दिनदिनै तिजका गितहरु सार्बजनिक भैरहेका छन पछिल्लो समयमा तिज गितको नाउमा युट्युबमा उत्ताउला छाडा गितहरु सार्बजनिक गर्नेक्रम बढ्दो छ। तिज गितमा मौलिकता हराइरहेको
बेलामा लोकप्रिय चर्चित गायिका स्वरुपा रसाइलीको मौलिक तिज गित "मिठो बोलि " सार्बजनिक भएको छ।"झुम्का सुहाउछ कि मलाइ लुर्का सुहाउछ, "यस गितमा रचना बिजय कुमार सुनारको रहेको छ बरिष्ठ संगितकार बिबि अनुरागिको संगितमा तयार भएको यो गितमा स्वरुपा रसाइलीको स्वर छ। चर्चित निर्देशक शिब बिकको निर्देशन रहेको म्युजिक भिडियोमा उशा बिश्वकर्मा र बाल कलाकार शिक्षा रसाइली को उत्कृष्ट अभिनय देख्न सकिन्छ सम्पादन रबिन बिकको रहेमो छ भने छायांकन शम्भु चालिसेले गरेका हुन यसअघि स्वरुपा रसाइलीको यस पालिको तिज आहा कति रमाइलो,नाच्छु बेपत्ता,पिर ब्यथा सार लगाएत गितले पनि उतिनै सफलता पाएको थियो। स्वरुपाको यो गितलाइ म्युजिक नेपालको युटयुव च्यानलबाट सार्बजनिक गरिएको हो।