नेपाल आज लेवनानसंग अन्तिम खेल खेल्दै

news

साउन ४-
२३ वर्ष मुनिको एएफसी च्याम्पियनसिपको छनोट चरण अन्तर्गत नेपालले आज समूह चरणको अन्तिम खेल खेल्दै छ ।दुवै खेलमा पराजित भएको नेपाली टोलीले शुन्य अंक रहेको अर्को टोली लेबनानसँग अन्तिम प्रतिस्पर्धा गर्दैछ  ।

यसअघि भएका दुवै खेल हारेका कारण नेपाली टोलीको च्याम्पीयनसिप छनौटको संभावना भने समाप्त भैसकेको छ ।