२३ वर्षको मुनिको मैत्रीपूर्ण फुटबल भोली

news

असार २६-
आउँदो हप्ता युएईमा हुन लागेको २३ वर्षमुनिको एशिया कप छनौटका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । २३ वर्षमुनिको नेपाली टिमका मुख्य प्रशिक्षक राजुकाजी शाक्यले घोषणा गरेको यो टिमले भोली एन्फा कम्लेक्स सातदोबाटोमा बंगलादेशसँगको २३ वर्षको मुनिको फुटबल टिमसँग मैत्रीपूर्ण खेल खेल्ने छ । टिममा बिमल घर्ती मगर कप्तान र अनन्त तामाङ उपकप्तान छन् ।
त्यस्तै
नेपालसँगको मैत्रीपूर्ण खेलका लागि बंगलादेशको युवा टोली आज राजधानी आइपुगेको छ ।