मोटर साइकल दुर्घटनामा प्रहरी हवल्दारको मृत्य

news

नवलपरासी,असार २६-
नवलपरासीमा मोटर साइकल दुर्घटना हुदा एक प्रहरी हवल्दारको मृत्य भएको छ । बर्दघाट ७ मा रहेको ज्यामिरे त्रिवेणी सडक खण्डमा गए राति १० लु ६ प १९ २७ नम्वरको मोटर साइकल अनियन्त्रीत भइ पल्टदा शसस्त्र हवल्दार टिका चौधरीको मृत्यु भएको हो । दुर्घटनामा गंविर घाइते चौधरीको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।